Sajhamanch Archive

छुट्टा छुट्टै दुर्घटनामा तीनको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on छुट्टा छुट्टै दुर्घटनामा तीनको मृत्यु.

झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिलेमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भई झिलझिलेस्थित समिर ग्यारेजमा काम गर्ने १९ वर्षीय महमद सहनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । सोमबार राति पैदल हिँडिरहेका उनलाई पश्चिमबाट पूर्व आउँदै गरेको मे ५ प ६८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो […]

जापानमा बाढी पैरौ, २० लाख बढी घरबार विहीन

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on जापानमा बाढी पैरौ, २० लाख बढी घरबार विहीन.

जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण सोमबारसम्ममा एक सय जनाभन्दा बढीको मृत्यु भएको छ। त्यस्तै ५० भन्दा बढी अझै वेपत्ता भएको जापानी टाइम्सले जनाएको छ। हराएकाको खोजी तथा उद्धारकार्यमा १४ हेलिकप्टर सहित हजारौं प्रहरी, अग्निनियन्त्रक र सेना परिचालन गरिएको छ। धेरै जसोको मृत्यु पहिरोमा पुरिएर भएको बताइएको छ। केही दिनयताको […]

गोलघरभित्र यसरी बरबराउँछन् ‘गोरे’

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on गोलघरभित्र यसरी बरबराउँछन् ‘गोरे’.

काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ मानसिनक सन्तुलन गुमाउने अबस्थामा पुगेका छन्। गोरेमाथि हाल केन्द्रीय कारागार सुन्धाराको गोलघर भित्र राखेर अनुसन्धान भइरहेको छ। उनी आजभोली गोलघर भित्र एक्लै बोलिरहने, बरबराउने एक थरी कुरा सोध्यो अर्कै थरी कुरा गर्ने गरेको सुन्धारा कारागार स्रोतले जनाएको छ। स्रोतका अनुसार […]

बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला.

पाँचथर । १६ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा १८ वर्षीय नातेदारलाई जिल्ला अदालतले असार २४ गते ६ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश मनोज केसीको इजलासले आरोपितविरूद्घ ०७४ फागुन २८ गते परेको मुद्दामा सुनुवाई गर्दै कैदसँगै २० हजार रुपैया क्षतिपूर्ति भराउने समेत निर्णय गरेको अदालतका सूचना अधिकारी मोहन जवेगूले बताए । पीडित बालिकालाई आरोपितले […]

अपहरण तथा शरीर बन्धकका आरोपित गिरफ्तार

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अपहरण तथा शरीर बन्धकका आरोपित गिरफ्तार.

पाँचथर । अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट दोषी ठहर भएका एक व्यक्तिलाई पाँचथर प्रहरीले ४ वर्षपछि पक्राउ गरेको छ । अदालतको फैसलाबाट दोषी ठह¥याइएका फाल्गुनन्द गाँउपालिका वडा नं. ५ फाक्तेपका रिसन चेम्जोङलाई प्रहरीले पक्राउ गरेको हो । अपहरण तथा शरीर बन्धक बनाउने घट्नामा सम्लग्न उनलाई पाँचथर जिल्ला अदालतले २०७१ साल मंसिर २ गते ४ […]

सामुदायिक वनका अध्यक्षसहित दुई पक्राउ

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सामुदायिक वनका अध्यक्षसहित दुई पक्राउ.

प्रतिबन्धीत सखुवाको रुख काटेको अभियोगमा मेचीनगर–११ स्थीत बाँसबारी सामुदायिक वन समितिका अध्यक्ष शभ्भु राजबंशी सहित दुई जनालाई जिल्ला वन कार्यालय झापाको टालीले पक्राउ गरेको छ । राजबंशीसंगै स्थानीय लोकनाथ दाहाललाई समेत वन कार्यालयको अनुसन्धान टोलीले पक्राउ गरेको जिल्ला वन कार्यालय झापाका अनुसन्धान अधिकृत एकराज दाहालले बताए । बाँसबारी सामुदायिक वन समुहको वन क्षेत्रसंगै जोडिएका लोकनाथ […]

बालिका बलात्कारमा ९९ वर्षीय प्रधानाध्यापक पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on बालिका बलात्कारमा ९९ वर्षीय प्रधानाध्यापक पक्राउ.

भारतको तमिलनाडुको राजधानी चेन्नईमा एक सरकारी स्कूलका ९९ वर्षीय अवकाशप्राप्त प्रधानाध्यापकले १० वर्षकी बालिकामाथि यौन शोषण गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई जेल पठाएको छ । पुलिसका अनुसार आरोपी प्रधानाध्यापक परशुरामलाई सन्नीरकुप्पमस्थित उनको घरबाट पक्राउ गरिएको हो । एक भारतीय समाचार माध्यमका अनुसार परशुरामका पाँच घर छन् । तीमध्ये उनले सन्नीरकुप्पमस्थित घरलाई दुई वर्ष […]

देशभर बदली, पूर्व र पश्चिममा भारी वर्षाको सम्भावना

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on देशभर बदली, पूर्व र पश्चिममा भारी वर्षाको सम्भावना.

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले ३ दिन देशभर वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले एक सूचना जारी गर्दै ३ दिनको मौसमको अनुमान गरेको हो । महाशाखाका अनुसार, आज देशभर बदलीको सम्भावना छ । अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्छ । देशको मध्य र पश्चिमी क्षेत्रका केही स्थानहरुमा भने आज भारी वर्षाको सम्भावना छ […]

पत्रकार नेम्वाङ परिवारमा पितृ शोक

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पत्रकार नेम्वाङ परिवारमा पितृ शोक.

अर्जुनधारा । झापाका दुईजना पत्रकारलाई पितृशोक परेको छ । नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष भिम नेम्बाङ र पूर्व कोषाध्यक्ष तथा आदिवासी जनजाति पत्रकार महासंघका झापाका अध्यक्ष विशाल नेम्वाङका पिता मदुसुदन नेम्वाङको गए राति साढे ११ वजे निधन भएको हो । करिब ५ वर्ष अघि नै मातृवियोग झेलेका पत्रकार भीम र विशालका बुबा मधुसुदन क्यान्सर […]

विर्तामोडमा खाल्डोमा डुबेर बालक र करेन्ट लागेर बृद्धाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on विर्तामोडमा खाल्डोमा डुबेर बालक र करेन्ट लागेर बृद्धाको मृत्यु.

बिर्तामोड नगरपालिकामा नगरपालिका वडा नंं. ७ मा खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवेन्द्र अधिकारीका चार वर्षीय छोरा स्मालय भनिने नीरज अधिकारी रहेका छन् । आइतबार दिउँसो दाजुसँग खेल्दाखेल्दै उनी खाल्डोमा डुबेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । त्यस्तै करेन्ट लागेर बिर्तामोड–२ की धनमाया लिम्बूको मुत्यु भएको छ। ६५ वर्षीया […]