Sajhamanch Archive

गौरादह दूर्घटनामा दुईको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on गौरादह दूर्घटनामा दुईको मृत्यु.

गौरादह । गौरादह नगरपालिका वडा नम्बर १ डिपु चोक नजिकै आज भएको सडक दूर्घटनामा दुईजनाको मृत्यु भएको छ । मे ३ ख ७४८४ नम्बरको ट्रिपरको ठक्करले मे ४ प १४७४ नम्बरको मोटर साईकलमा सवार र्दुजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गौरादह १ का दिलिप […]

देशभर भारी बर्षा, अझै दुई दिनसम्म रहने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on देशभर भारी बर्षा, अझै दुई दिनसम्म रहने.

काठमाडौँ । देश भर वर्षा भएको कारणले बाढी पैरोको जोखिम बढेको छ । मनसुन पूर्ण रुपमा सक्रिय भएसँगै देशैभर मध्यमदेखि भारी वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै दुई दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम, केही स्थानमा भारी बर्षा भएको छ भने अझै दुई दिन अध्यधिक वर्षा […]

जेलबाट हेलिकोप्टर चढेर फरार भए ‘मोस्ट वान्टेड’ कैदी

Published: (Updated: ) in अन्तर्वार्ता, राष्ट्रिय समाचार by . Leave a Comment on जेलबाट हेलिकोप्टर चढेर फरार भए ‘मोस्ट वान्टेड’ कैदी.

पेरिस । फ्रान्समा एक मोस्ट वान्टेड अपराधी हलिउड फिल्मको शैलीमा जेलबाट हेलिकोप्टरमा चढेर फरार भएका छन् । ४६ वर्षीय अपराधी रेडोइन फेड पेरिसको दक्षिण पूर्वस्थित रियु जेलमा बन्द थिए । आइतवार बिहान उनी जेल तोडेरर निस्किएपछि हतियारले सुसज्जित समूहको सहयोगमा भागेका हुन् । पुलिसले ती कैदी जेल तोडेको बारे कुनै कुरा पत्ता लगाउन सकेको छैन […]

बजेट आश्रित विधेयकमाथि छलफल हुँदै  

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बजेट आश्रित विधेयकमाथि छलफल हुँदै  .

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आजबाट बजेट आश्रित विधेयकमाथि पुनः छलफल हुने भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा सहमति हुन नसकेपछि प्रतिनिधिसभामा आजबाट बजेट आश्रित विधेयकमाथि पुनः छलफल गर्न लागिएको हो । बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत २२ औं संशोधन विधेयकमाथि छलफल सुरु हुनेछ । गत शुक्रबारको बैठकमा अर्थमन्त्री […]

नागढु‌ंगामा हतियार खोज्दा सुन भेटियो !

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on नागढु‌ंगामा हतियार खोज्दा सुन भेटियो !.

काठमाडौं । प्रहरीले महेन्द्रनगरबाट काठमाडौंतिर आएको एउटा कारमा हतियार ल्याउँदैछ भन्ने सूचनाको आधारमा नागढु‌ंगा चेकपोस्टमा चेकजाँच गर्‍यो । तर, प्रहरीले कार काठमाडौं प्रवेश गर्दा केही हात पारेको थिएन । तर, त्यही कार काठमाडौंबाट फर्किँदा भने ३ किलो सुन भेटियो । महेन्द्रनगरतिरबाटै आएको त्यस सूचनालाई प्रहरीले गम्भीरताका साथ लिएको थियो । सोही सूचनालाई पछ्याउँदै प्रहरी यूके ०२४६८४ […]

मेयरले मनपरी गरेको भन्दै ५ वडा अध्यक्षहरु अनसनमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on मेयरले मनपरी गरेको भन्दै ५ वडा अध्यक्षहरु अनसनमा.

जलेश्वर। महोत्तरीको जलेश्वर नगरपालिकामा ५ जना वडाध्यक्षले रिले अनसन सुरु गरेका छन् । नगरपालिकाका मेयरले अनियमित काम गरिरहेको र त्यसको छानबिन हुनुपर्ने माग सुनुवाई नभएको भन्दै उनीहरुले अनसन सुरु गरेका हुन् । मेयर रामशंकर मिश्र तथा इन्जिनियर माधवेन्द्र चौधरीको मिलेमतोमा विभिन्न अनियमित काम भइरहेको उनीहरुको दाबी छ । जलेश्वर नगरपालिका वडा नं. २ का अध्यक्ष […]

अब विमानहरू कमी हुँदैन :मन्त्री अधिकारी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on अब विमानहरू कमी हुँदैन :मन्त्री अधिकारी.

काठमाडाैं।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले विमानहरूको कमी हुन नदिने दाबी गरेका छन्। मन्त्री अधिकारीले सरकारले जमानी बसेर पनि विमान खरिदका लागि आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासनसमेत दिएका हुन्। काठमाडौंमा आइतबार आयोजित नेपाल वायु सेवा निगमको ६०औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले हवाई उडानलाई प्रतिस्पर्धी बनाउन निगमका कर्मचारीहरूलाई पनि कडा निर्देशन दिए। निगमका कर्मचारीहरू एकले […]

घरभित्र ११ शव झुण्डिएको अवस्थामा फेला

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on घरभित्र ११ शव झुण्डिएको अवस्थामा फेला.

काठमाडौं । नयाँदिल्लीमा एक दर्दनाक घटना भएको छ । एक घरमा ११ जनाको शव फेला परेको छ । सबैको शव झुण्डिएको अवस्थामा फेला परेको छ र सबैको आँखा तथा मुखमा पट्टी बाँधिएको छ । बुराडीको सन्तनगर इलाकामा बालबच्चासहित ७ महिला र चार पुरुषको शव फेला परेको हो । सबै जना एकै परिवारका सदस्य रहेको स्थानीयबासीले […]

प्रहरी घेराभित्रै डा. केसीको अनशन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रहरी घेराभित्रै डा. केसीको अनशन.

जुम्ला । डा. गोविन्द केसीले प्रहरी घेराभित्रै आमरण अनशन थालेका छन्। पुरानै स्वरूपमा चिकित्सा शिक्षा अध्यादेश जारी गर्न माग गर्दै उनले १५औं अनशन सुरु गरेका हुन्। गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय जुम्लाले केसीले अनशन थाल्ने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित मुख्य तीन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि डा. केसीका समर्थकले शुक्रबार दिनभर विरोध प्रर्दशन […]

भद्रपुरमा ज्येष्ठ नागरिक सम्मान

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on भद्रपुरमा ज्येष्ठ नागरिक सम्मान.

भद्रपुर । भद्रपुर १० स्थित भगवती आधारभूत विद्यालय परिसरमा ज्येष्ठ नागरिक भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको आयोजना तथा वैदिक समाज झापाको संयोजनमा समाजका अग्रज ज्येष्ठ नागरिक भेला गरी सम्मान गरिएको हो । दुर्गाप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वैदिक समाज झापाका अध्यक्ष डा. द्रोणकुमार पौडेल, समाजसेवी अम्बरबहादुर कार्की, […]