बिर्तामोड । पतालगंगा बचत तथा ऋण सहकारी संस्थाको १०औं साधारणसभा आज सम्पन्न गरिएको छ । साधारणसभामा संस्थाका अध्यक्ष रेवती खनालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ५२ लाख ४० हजार शेयर पूँजी रहेको संस्थाले गत आर्थिक वर्षमा ३९ लाख ४३ हजार ८४२ रुपैयाँ आम्दानी गरेको अवगत गराए । २८ जनाबाट एक लाख ३० हजार रुपैयाँ शेयर […]
बिर्तामोड । एक नम्बर प्रदेशका सांसद एकराज कार्कीले झापाको कर्णाली साकोसले सदस्यको स्वास्थ्य उपचारमा गरिरहेको प्रशंशनीय कामको चर्चा गर्दै सुलभ दरमा स्वास्थ्य सेवा दिनेगरी अस्पताल सञ्चालन गर्न सुझाब दिएका छन् । सहकारी ऐन २०७४ ले हरेक सहकारी संस्थाले उत्पादन वा सेवा क्षेत्रमा लगानी बढाउनु पर्ने उल्लेख गर्दै त्यसका लागि विशिष्ट सहकारी गठन गर्न सकिने प्रावधानको […]
झापा । लघुवित्त कारोबारको माध्यमबाट ग्रामीण महिलाको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन क्रियाशील झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले चालू आर्थिक वर्षदेखि इलाम र मोरङ जिल्लालाई पनि कार्यक्षेत्र बनाउने भएको छ । झापाका करिब २७ हजार मानिसहरुलाई शेयर सदस्य बनाएर कारोबार गरिरहेको कर्णाली साकोसले संघीय सहकारी नियमावलि कार्यान्वयनमा आएसँगै कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव १८औं वार्षिक […]
कमल । झापाको कमल गाउँपालिका स्थित श्री नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कोे २० औं वार्षिक साधारणसभा तथा अधिवेशन हुने उमेद्वारको आज शनिबारबाट सुरु हुने भनिएको निर्वाचनका सम्पुर्ण कार्यक्रम स्थकित भएको छ । स्तकित कार्यक्रम आगामी मंसिर ३ गते सोमबारदेखि सञ्चालन गरिने संस्थाले जनाएको छ । आगामी मंसिर ९ गते सम्पन्न हुने २० औं वार्षिक […]
धुलावारी । मेचीनगर—१० धुलावारीमा रहेको जनप्रिय बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्ष २०७५÷ ०७६ मा ६ करोड ८३ लाख रुपैयाँको कारोवार गर्ने अनुमान गरेको छ । संस्थाको शुक्रबार सम्पन्न नवौ वार्षिक साधारणसभामा प्रस्तुत आर्थिक वर्ष २०७५÷०७६ को अनुमानित वासलतमा उक्त कुरा उल्लेख छ । जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकालले उद्घाटन गरेका […]
प्रकाशन मिति २०७५/७/२५ गते कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस श्री सतासी बहुमुखी सहकारी संस्थाको २०७५/०७/२५ गते बसेको मानव संशाधन उपसमितिको बैठकको निर्णय बमोजिम तपशिल अनुसारका योग्यता पुगेका कर्मचारीहरुको आवश्यकता भएकाले अनुभवी तथा इच्छुक नेपाली नागरिकबाट मिति २०७५/०८/०२ गते भित्र बायोडाटा र हस्तलिखित निवेदनका साथ हालसालै खिचिएको पासपोर्ट साइजको फोटो थान २, आफूले प्राप्त गरेको […]
युवा स्वरोजगार कोषको अत्यन्त जरुरी सूचना नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, युवा तथा साना व्यवसायी स्वरोजगार कोष र साझेदार सहकारी संस्थाहरुबीच एक दिवसीय भेटघाट, छलफल तथा ब्याज अनुदान वितरण कार्यक्रम यही कात्तिक २५ गते गर्ने भनी साझेदार सहकारी संस्थाहरु तथा युवा स्वरोजगार कोषबाट कर्जा लिएर उद्यमी बनेका युवाहरुलाई आमन्त्रण गरिएकोमा कार्यक्रमका प्रमुख अतिथि संघीय […]
झापा । राष्ट्रिय सहकारी महासंघले आज झापाका स्थानीय तहका जनप्रतिनिधिहरुसँग सहकार्य र समन्वयका विषयमा अन्तरक्रिया गरेको छ । झापा जिल्ला सहकारी संघको व्यवस्थापनमा बिर्तामोडमा आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा स्थानीय तहसँगको सहकार्य र समन्वय’ विषयक अन्तरक्रिया सम्पन्न भएको हो । महासंघका अध्यक्ष केशव बडाल प्रमुख वक्ता रहेको अन्तरक्रियामा उनले नेपालको संविधानले सहकारीलाई दिएको स्थान विश्वस्तरको रहेको […]
झिलझिले । शिवसताक्षी–७ स्थित भगवती माविले एनएमसी क्षेत्र नं. ४ माविस्तरीय हाजिरीजवाफको उपाधि जितेको छ । १४ वटा माविलाई पछि पार्दै भगवती माविले सो उपाधि जितेको हो । कात्तिक १६ गते झिलझिले माविमा आयोजित प्रतियोगितामा झापा जिल्ला क्षेत्र नं. ४ का १५ वटा माविको सहभागिता थियो । प्रतियोगितामा झापा गाउँपालिका ६ को जनता मावि दोस्रो, […]
बिर्तामोड । सबैको समृद्धि बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडको दोस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले आगामी आर्थिक वर्षको लागि १४ वटा नीति तथा कार्यक्रम अगाडि सारेको छ । सदस्यता विस्तार गर्ने, कृषि क्षेत्रमा लगानी गर्ने, विभिन्न आय तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रमहरु अगाडि सारिएको सहकारी संस्थाका अध्यक्ष बोधराज दाहालले प्रस्तुत गरेको […]