Sajhamanch Archive

द एभरेष्ट सहकारी पुरस्कार पत्रकार सुब्बालाई

Published: (Updated: ) in सहकारी by . Leave a Comment on द एभरेष्ट सहकारी पुरस्कार पत्रकार सुब्बालाई.

दमक । झापाका क्रियाशील पत्रकार विष्णु सुब्बा दमकको द एभरेष्ट सहकारी पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन् । सहकारीको आज सम्पन्न सातौ बार्षिक साधारणसभामा पत्रकार सुब्बालाई सहकारीताका क्षेत्रमा कलम चलाए वापत पुरस्कृत गरिएको हो । पुरस्कारको राशी ८ हजार १ सय ११ , प्रमाणपत्र रहेको छ । सो पुरस्कार जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, दमक […]

‘सकारात्मक सोच र आचरणका कारण एनएमसी उत्कृष्ट’ : नगरप्रमुख शिवाकोटी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on ‘सकारात्मक सोच र आचरणका कारण एनएमसी उत्कृष्ट’ : नगरप्रमुख शिवाकोटी.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आफ्नो २७औं कार्यालय आजबाट बिर्तामोड नगरपालिका वडा नं. ३ सैनिकमोडमा सञ्चालनमा ल्याएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा नयाँ सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो । नवस्थापित कार्यालयको मुख्य द्वारमा टाँगिएको रिवन काटेर नगरप्रमुख शिवाकोटीले कार्यालयको उद्घाटन गरिदिएका हुन् । कार्यालय उद्घाटन पछि सम्बोधनका क्रममा […]

एनएमसीमा तीन दिन तीज, आज धुलाबारीमा सम्पन्न

Published: (Updated: ) in सहकारी, by . Leave a Comment on एनएमसीमा तीन दिन तीज, आज धुलाबारीमा सम्पन्न.

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले विगत वर्षहरुमा झैँ यो वर्ष पनि समावेशी तीज कार्यक्रमलाई निरन्तरता दिएको छ । २०६७ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको समावेशी तीज मिलन कार्यक्रम संस्थाले यो वर्ष धुलाबारी, चारपाने र गोलधापमा आयोजना गरेको हो । हिन्दू नारीहरुको महान पर्व तीजको उपलक्ष्यमा बुधबार धुलाबारीमा आयोजित पहिलो दिनको कार्यक्रममा […]

बिर्तामोडका मेयरलाई हाम्रो नेपाल साकोसको सम्मान

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on बिर्तामोडका मेयरलाई हाम्रो नेपाल साकोसको सम्मान.

बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर जिल्लाभर कार्यक्षेत्र विस्तारित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले यही भदौ २२ गते छैटौं वार्षिक साधारणसभाको तयारी गरेको छ । संस्थाको मुख्य कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले साधारणसभाको तयारी पूरा भएको जानकारी दिएका हुन् । साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी […]

सतासी महिला मौरीपालन सहकारीले ४७ लाख नाफा कमायो

Published: (Updated: ) in सहकारी by . Leave a Comment on सतासी महिला मौरीपालन सहकारीले ४७ लाख नाफा कमायो.

दूधे । शिवसताक्षीको दूधेमा रहेको श्री सतासी महिला मौरी पालन सहकारी संस्थाकोे बाह्रौ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आ.व. २०७४ । ०७५ को आय व्यय सार्वजनिक गरेको छ । संस्थाले गएको आ.व.मा २ करोड ९७ लाख ०७ हजार आम्दानी र २ करोड ४९ लाख ४८ हजार ३ सय खर्च गरेको वार्षिक प्रतिवेदनमा […]

पतञ्जली योग इकाई कमिटी तथा नवोदय बहुद्देश्यीय सहकारीले यसरी मनाए तीज

Published: (Updated: ) in सहकारी by . Leave a Comment on पतञ्जली योग इकाई कमिटी तथा नवोदय बहुद्देश्यीय सहकारीले यसरी मनाए तीज.

कमल । पतञ्जली योग इकाई कमिटी कमल गाउँपालिका अन्तरगत युवा समितिको आयोजनामा तीज कार्यक्रम सम्पन्न भएको छ । कमल ३ स्थित श्री सिंहदेवी मन्दिरको सभाहलमा सम्पन्न तीज विशेष कार्यक्रममा चेतनामुलक नाटक प्रदर्शन गर्नुका साथै दर खाएर कार्यक्रम मनाएको इकाई कमिटी जनाएको छ । पतन्जली योग युवा समितिको आयोजनामा भएको तिज कार्यक्रममा महिलाहरुको महान चाड तीजको […]

एनएमसीले एपबाटै सदस्य सर्भेक्षण गर्ने

Published: in सहकारी by . Leave a Comment on एनएमसीले एपबाटै सदस्य सर्भेक्षण गर्ने.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाले संस्थाको सदस्य सर्वेक्षण प्रयोजनका लागि नियुक्त गरेका सर्भेयरहरुलाई प्रारम्भिक चरणको तालिम प्रदान गरेको छ । भदौ १५ गते शुक्रबार एनएमसी बिर्तामोड कार्यालयमा सम्पन्न सर्भेयर सेवा प्रवेश तालिममा नवनियुक्त तथा संस्थामा कार्यरत ७० जनाको सहभागिता थियो । तालिममा संस्थाको सदस्य सर्वेक्षण नीति तथा कार्यविधि बमोजिम तयार गरिएको एनएमसी […]

आठौं वार्षिक साधारणसभा कार्यक्रम सम्बन्धी सूचना

Published: in विज्ञापन, सहकारी, by . Leave a Comment on आठौं वार्षिक साधारणसभा कार्यक्रम सम्बन्धी सूचना.

सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड ४ झापाको आठौं वार्षिक साधारणसभा कार्यक्रम सम्बन्धी सूचना यस संस्थाको मिति २०७५/०५/०५ गतेको सञ्चालक समितिको नियमित बैठकले गरेको निर्णय अनुसार यही मिति २०७५/०५/२८ गते बिहीबारका दिन आठौं वार्षिक साधारणसभा तपशीलको मिति, स्थान र समयमा सम्पन्न गर्न निर्णय भएको छ । उक्त साधारणसभामा सहभागिताको लागि संस्थाको विनियम २०६९ […]

बिर्तामोडमा एनएमसीको अभिमुखीकरण

Published: (Updated: ) in सहकारी by . Leave a Comment on बिर्तामोडमा एनएमसीको अभिमुखीकरण.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) मा विभिन्न पदका निम्ति उत्तीर्ण हुने कर्मचारीलाई तीनदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । बिर्तामोडस्थित संस्थाको सभाहलमा सम्पन्न अभिमुखीकरणमा नवप्रवेशी कर्मचारीलाई संस्थाको बारेमा जानकारीका साथै सकारात्मक उत्प्रेरणा, प्राविधिक पक्ष आदिका बारेमा सहजीकरण गरिएको थियो । भदौ ९ देखि ११ गतेसम्म सञ्चालन भएको तालिममा संस्थाका सञ्चालक समितिका उपाध्यक्ष लक्ष्मीप्रसाद […]

महिलामाथिका हिंसाजन्य अपराध रोक्न उपसभामुखको जोड

Published: (Updated: ) in सहकारी by . Leave a Comment on महिलामाथिका हिंसाजन्य अपराध रोक्न उपसभामुखको जोड.

दमक । संघीय संसदकी उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेले देशैभरि महिलामाथि भईरहेका सवै खाले हिंसाजन्य अपराध रोक्न समुदाय जागरुक हुनुपर्ने औल्याएकी छन् । मंगलवार झापाको दमकमा मेची सहकारी संस्थाको २२ औ बार्षिकोत्सव तथा २४ औ साधारणसभाको उ्दघाटन गर्दे उपसभामुख डा. तुम्बाहाम्फेले महिलामाथि हुदैआएका हिंसाजन्य अपराध नियन्त्रण गर्न समुदायका हरेक व्यक्तिको भूमिका महत्वपूर्ण हुने जोड दिइन् । […]