काठमाडौं । विश्वब्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणका कारण नेपाल एक सातादेखि लकडाउनको अवस्थामा छ । यसै सन्दर्भमा कोभिड–१९ को संक्रमणबाट मानव जीवन रक्षाका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माखकुमारी अर्यालले सहकारी अभियन्ताहरुसँग छलफल गरेकी छन् । राष्ट्रब्यापी रुपमा मजबुत नेटवर्क भएको सहकारी संस्थाका विषयगत केन्द्रीय संघका अध्यक्षहरुसँग आज काठमाडौंमा छलफल […]
झापा । नोवल कोरोना भाइरस (कोभिड १९) को आशंकामा आफ्नो कार्यक्षेत्रभित्र स्थापित क्वारेन्टाइन गृहमा आवश्यक खाद्यान्न सहारा नेपालले उपलब्ध गराउने भएको छ । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले साझामञ्चलाई दिएको जानकारी अनुसार सहारा नेपाल कर्मचारी मानवीय कोषबाट २० लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराइने भएको हो । संस्थाको कार्यक्षेत्र प्रदेश १ का ६ वटा जिल्लामा […]
झापा । शारिरीक रुपमा अशक्त भए पनि सोर्मा ब्यवसायमार्फत् जीवनयापनलाई सहज बनाउँदै झापाको बिर्तामोडका दिपेश योञ्जनले उदाहरण पेश गरेका छन् । बिर्तामोड नगरपालिका वडा नं. १ का दिपेश योञ्जन २०७३ सालको दशैँताका मोटरसाइकल दुर्घटनामा परेपछि अहिले बैशाखीको सहारामा छन् । दुर्घटनामा योञ्जनको बायाँ नलीखुट्टाको हड्डी भाँचिएको थियो । एक महिना हस्पिटल बसेर उपचार गराएपछि २ […]
बिर्तामोड । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले गरिबी निवारणका लागि सहकारीले महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् । झापाको चारपानेमा आज आयोजित ‘आरएमडीसी र सहकारी संस्थाहरु’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका कार्कीले उक्त कुरा बताएका हुन् । झापा जिल्ला सहकारी संघको आयोजना तथा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको प्राविधिक […]
विर्तामोड । जिल्लाका अग्रणी सहकारी संस्थाहरुमध्येको एक झापा विर्तामोड–३ स्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाले बुधबारदेखि आफ्नै भवनबाट सेवा सञ्चालन गरेको छ । हालसम्म विर्तामोड–३ सैनिकमोडमा भाडाको घरबाट आफ्नो सेवा तथा कारोबार सञ्चालन गर्दै आएको संस्थाले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरेपछि बुधबारदेखि त्यहीँबाट आफ्नो सेवा तथा कारोबार सञ्चालन गरेको संस्थाका सचिव रुद्र सिटौलाले जानकारी दिए […]
बिर्तामोड । सतासी बहुमुखी सहकारी संस्थाको २३औं स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा आज आफ्ना कर्मचारीहरुलाई सम्मान गर्नुका साथै एउटा सामाजिक संस्थालाई आर्थिक सहयोग गरिएको छ । संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)का अध्यक्ष रामचन्द्र उप्रेतीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव सम्पन्न भएको हो । संस्थाका व्यवस्थापक सन्तोषकुमार श्रेष्ठका अनुसार वार्षिकोत्सव समारोहमा सहकारी पसलतर्फ […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था, शिक्षा तथा तालिम समितिले संस्थाका प्रमुख कर्मचारीहरुलाई व्यवस्थापकीय क्षमता अभिवृद्धि सम्बन्धी तालिम सम्पन्न गरेको छ । संस्थाका चारवटा व्यवसायका प्रशासनिक प्रमुखहरु, प्रधान कार्यालय तथा कर्पोरेट कार्यालयका विभागीय प्रमुखहरु साथै बैकिङ्ग व्यवसायका कार्यालय प्रमुखहरु तालिममा सहभागी रहेका थिए । संस्थाको कारोबारलाई व्यवस्थित रुपमा अगाडि बढाउन र व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गर्न […]
बिर्तामोड । विराट बहुउद्देश्यीय सहकारी संस्था आजदेखि आफनै भवनमा सरेको छ । संस्था स्थापनादेखि भाडामा बस्दै आएको सहकारीले बिर्तामोड नगरपालिका वडा नं.३ सैनिक मोडमा भवन निर्माण गरी आफनै भवनमा सरेर आजबाटै कारोबार पनि सुरु गरेको छ । संस्थाका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा भएको भवन उद्घाटन तथा कार्य शुभारम्भ कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष […]
बिर्तामोड । बिर्तामोडस्थित विराट अर्जुन उपभोक्ता सहकारी संस्थाले आज सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष नवीन खरेलको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा संस्थाका सञ्चालक,कर्मचारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त सदस्य शिक्षा तालिमको सहजीकरण नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारीले गरेका थिए । अधिकारीले पछिल्लो समय सहकारी संस्था अगाडीको समयमा जस्तो सञ्चालन गर्न सहज […]
कनकाई । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको सुरुङ्गा सेवा केन्द्रले आफ्ना शेयर सदस्यहरुलाई उपचार राहत प्रदान गरेको छ । सो सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुको घरमै पुगेर १० जना सदस्यलाई शुक्रबार राहत प्रदान गरेको हो । राहत कोषमा संकलित रकमबाट उपचारमा भएको खर्चवापत ७० हजार ९२५ रुपैयाँ राहत हस्तान्तरण गरिएको संस्थाका सुरुङ्गा सेवा केन्द्रका […]