काठमाडौं। प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा दुई वटा स्थलगत अध्ययन तथा अवलोकन भ्रमणका प्रतिवेदन पेश भएका छन् । ती प्रतिवेदनमा काठमाडौँ तराई–मधेश द्रुतमार्ग तथा हुलाकी सडक (प्रदेश नं २) का रहेका छन् । समितिका आजको बैठकमा समितिका सभापति कल्याणीकुमारी खड्काले ती प्रतिवेदनका मुख्य सुझावका अंश प्रस्तुत गरिन् । समितिका सभापति खड्काको संयोजकत्वमा समितिका सदस्यले विसं २०७५ […]
काठमाडौं । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ । यसअघि वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको हो । निर्वाचनले उडान मिति परिवर्तन भए पनि उडान समय तालिका भने परिवर्तन नभएको कम्पनीले […]
काठमाडौं । यही चैत १० गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र प्रदेशलगायतका सबै केन्द्रहरुमा पुर्याइसकिएको जानाएको छ । बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले एसईईको सबै तयारी पूरा भएको बताए । उनले यस वर्ष नियमिततर्फ ५ लाख परीक्षार्थी एसईई परीक्षामा सामेल हुने जानकारी दिए । […]
स्थानीय पाठ्यक्रममा उपभोक्ता अधिकार तथा सचेतनाका विषय समेट्न पहल गर्ने बिर्तामोड । उपभोक्ता हित संरक्षणका लागि स्थानीय सरकार तथा झापाका सरोकारवालाहरुले ७ बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका छन् । विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भमा जिल्ला समन्वय समिति झापाद्वारा आज शुक्रबार बिर्तामोडमा आयोजित ‘उपभोक्ता अधिकारः बजार तथा भौतिक पूर्वाधार अनुगमन, चुनौति र समस्या समाधानका उपाय’ विषयक […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खा बजारमा रहेको सुदिन ट्रेडर्स एण्ड सप्लायर्समा गएराति आगजनी भएको छ । सो पसलले बिक्रीका लागि स्टोर गरेको पोलिथिन निर्मित ट्याङ्कीमा आगजनी गरिँदा लाखौं मूल्य बराबरको क्षति भएको हो । आगलागीबाट हजार लिटर क्षमताका १५ वटा र ५०० लिटर क्षमताका ३ वटा टेंक नष्ट भएको जनाइएको छ […]
पाल्पा । आगामी चैत्र १० गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षामा एसइई पाल्पा जिल्लाबाट ३४ परीक्षार्थी परीक्षा दिने अवसरबाट बञ्चित हुनुपरेको छ । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट बञ्चित हुनुपरेको हो । शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाकाअनुसार माध्यमिक शिक्षा परीक्षामा पाँच हजार ३८ सहभागी हुनेछन् । […]
सप्तरी । सामूहिक बलात्कारका तीन दोषीलाई जिल्ला अदालत सप्तरीले १३ वर्ष कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले राजविराज नगरपालिका–४ का २४ वर्षीय शम्भु साह, वडा ८ का २८ वर्षीय नवीन दत्त र वडा ९ का २१ वर्षीय फुदिन खानलाई बलात्कारको कसुरमा आठ र सामूहिक बलात्कारको कसुरमा थप पाँच वर्ष गरी १३ […]
गुल्मी । राताडाँडाका रायमाझी परिवारमा शोक थपिएको छ। इस्मा गाउँपालिका २ रातडाँडाका ३३ वर्षीय नीरबहादुर रायमाझी निराजनले बाबुको मृत्यु भएको दुई महिना नपुग्दै ओमनमा आत्महत्या गरेका हुन्। ओमनको राजधानी मस्कटको दारसाइटमा रहेको रेष्टुरेण्टमा कार्यरत रायमाझी आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको उनका काका राजु रायमाझीले जानकारी दिए । रातडाँडा बेसी घर बनाएर बसे पनि उनिहरुको पुर्खेयौली […]
पर्वत । कास्की र पर्वतको सिमानामा पर्ने नयाँपुल पर्यटकीय क्षेत्र हो। कास्कीको वीरेठाँटी घुम्न र म्याग्दीको घाडोपानी लगायतका पर्यटकीय क्षेत्रमा जाने विदेशी पर्यटकहरु नयाँपुलमा खचाखच देख्न सकिन्छ। बागलुङ, म्याग्दी र पर्वतबाट नयाँपुल हुँदै पोखरा जाने बसमा नेपाली जस्तै गरेर सजिलै चढ्छन विदेशी पर्यटक । तर सवारी सञ्चालकहरूको लुटेरा प्रवृत्तिका कारण उनीहरु आर्थिक मारमा पार्ने गरेका […]
दोलखा ।दोलखामा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । २३ जना घाइते भएका छन् । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कामदार बोकेको बा ४ ख ४५ ७३ नम्बरको बस बिगु गाउँपालिका–१, नयाँबाटोमा दुर्घटना हुँदा सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङ्गी गाउँपालिका–३ का हीराप्रसाद मिजारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ […]