Sajhamanch Archive

गोपाल गौरीद्वारा सञ्चालित सीपमुलक तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on गोपाल गौरीद्वारा सञ्चालित सीपमुलक तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान.

शिवसताक्षी । झापाको शिवसताक्षी ११  स्थित झिलझिलेमा सीप मूलक सिलाई कटाई तथा ढाका कपडा बुनाई  तालिमका  सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । प्रतिष्ठानले तीन महिना अघि सिलाई कटाई तथा ढाका कपडा बुन्ने तालिम लिएका ३० जनालाई प्रमाण पत्र प्रदान गरिएको हो । प्रतिष्ठानले विपन्न तथा एकल महिलाहरुलाई सीपमुलक सिलाई कटाई तथा ढाका कपडा बुनाई […]

कमल गाउँपालिकामा हात्तीपाइले रोग सम्बन्धि अन्तरक्रिया

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कमल गाउँपालिकामा हात्तीपाइले रोग सम्बन्धि अन्तरक्रिया.

कमल । कमल गाउँपालिकामा हात्तीपाइले रोग सम्बन्धी अन्तरक्रिया गरिएको छ । शुक्रबार कमल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा हात्तीपाइले रोग निवारण कार्यक्रम बारे गाउँपालिका स्तरिय अन्तरक्रिया गरिएको हो । यही फागुन १५ गते प्रदेश नम्वर १ का ५ वटा जिल्ला अन्तरगत झापा, ईलाम, मोरङ्ग, धनकुटा संखुवासभामा २ वर्षदेखि माथिका सम्पूर्ण व्यक्तिहरुलाई यो हात्तीपाइलेको औषधी खुवाईने कमल […]

ऐतिहासिक सैनिक महोत्सव सुरु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ऐतिहासिक सैनिक महोत्सव सुरु.

विर्तामोड । झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई जोगाउन आजदेखि ऐतिहासिक सैनिक महोत्सव सुरु भएको छ । महोत्सवको जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले उद्घाटन गरेका हुन् । उनले महाभारतकालिन इतिहास बोकेका बिर्तामोड नगरपालिका १० का पोखरीहरुको संरक्षण र सम्वद्र्धन गर्न सके पर्यटनको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । ऐतिहासिक सैनिक बजारका […]

नगरप्रमुख राना पत्नी वियोगमा

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on नगरप्रमुख राना पत्नी वियोगमा.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना मगर पत्नी वियोगमा परेका छन् । उनकी पत्नी शान्ति राना मगरको आज शुक्रबार बिहान ९ः३० बजे निधन भएको हो । अर्जुनधारा ११ निवासी नगरप्रमुख रानाकी ५९ वर्षीया पत्नी शान्ति झण्डै चार वर्षदेखि क्यान्सर रोगबाट पीडित थिइन् । उनको आजै कनकाई नदीमा जातीय परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । […]

छोराको ज्यान बचाउन परिवार नै विस्थापित !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on छोराको ज्यान बचाउन परिवार नै विस्थापित !.

भद्रपुर । छोराछोरीको प्रगति र लोकप्रियताले पनि कुनै परिवारको उठिबास हुँदो रहेछ भनेको सुन्दा आश्चार्य लाग्न सक्छ । यस्तै भएको छ झापाको भद्रपुरमा । १८ वर्षदेखि शिक्षण पेसामा रही भद्रपुरका नामी शैक्षिक प्रतिष्ठानहरु एमरल्ड एकाडमी र मुनाल एकाडमीको नेतृत्व गरिसकेका इन्द्रबहादुर खतिवडाको भोगाई हो यो । उनी आफ्नो सिङ्गो परिवार लिएर गत मंसीर महिनाको अन्तिम […]

जलेको अवस्थामा एक बालिकाको शव फेला

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जलेको अवस्थामा एक बालिकाको शव फेला.

जनकपुर । धनुषाको मिथिला नगरपालिकामा जलेको अवस्थामा एक बालिकाको शव फेला परेको छ । मिथिला नगरपालिका–३, हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षीया दुतिया रैसेलीको शव जलेको अवस्थामा फेला परेको हो । बुधबार राति गाउँमा बिहेको भोज खान गएकी बालिकाको शव घरभन्दा पर मगरटोलनजिक झाडीमा आधा जलेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, ढल्केवरका प्रहरी […]

मोरङमा पिकअप भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोरङमा पिकअप भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु.

उर्लाबारी – मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेस्थित रमिते–टाँडी सडकखण्डमा पिकअप भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । रमिते बजारबाट जाँतेतर्फ आउँदै गरेको को१च ९३२४ नं को पिकअप सडकको उकालोमा अनियन्त्रित भई क्षेत्रीखोलामा खस्दा चालक मोरङ, लेटाङ नगरपालिका–८ का ४५ वर्षीय नगेन्द्र खड्काको मृत्यु भएको हो । दुर्घटनामा पिकअपमा सवार लेटाङ नगरपालिका–१ कै ४५ वर्षीय […]

९ लाख रकमसहित २३ जुवाडे पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ९ लाख रकमसहित २३ जुवाडे पक्राउ.

चितवन । प्रहरीले ९ लाख ३३ हजार नगदसहित २३ जुवाडेलाई चितवनबाट पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–११, भोजाडको छिम्केश्वरी टोलबाट गएराति १२ बजे उनीहरुलाई पक्राउ गरिएको चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए । जुवा खेलाइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, चितवनकी प्रहरी निरीक्षक चिलिमाया तामाङ नेतृत्वमा टोली छापा पार्न पुगेको थियो । नियन्त्रणमा […]

चट्याङ लागेर महिला घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चट्याङ लागेर महिला घाइते.

दाङ। दाङमा एक महिला चट्याङ लागेर घाइते भएकी छन् । गढवा गाउँपालिका वडा नं। ७ चन्दनपुर निवासी ७४ वर्षीय मोती विक चट्यांक लागेर घाइते भएकी हुन् । बिहिबार राति परेको चट्यांङ लागेर घाइते बिकलाई लमही अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । यस्तै चट्यांकले बिकको घर र […]

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ.

अर्घाखाँची । बालिका बलात्कार गरेको आरोपमा अर्घाखाँचीमा ६८ वर्षीय वृद्ध पक्राउ परेका छन् । अर्घाखाँचीको भूमिकास्थान–१ साम्नेगाउँकी करिब १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्युठानको मल्लरानी गाउँपालिका–२ सिउतेका ६८ वर्षिय डण्डबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । पीडित बालिका शारीरिक रूपमा कमजोर देखिन थालेपछि उनकी आमाले सोधपुछ गरेपछि मात्रै घटना सार्वजनिक भएको हो । विश्वकर्मालाई […]