मेचीनगर । रोटरी क्लब अफ काँकरभिट्टाको मंगलबार सम्पन्न साधारणसभाले सन् २०१९–२०२० का लागि नयाँ नेतृत्व चयन गरेको छ । मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले सन् २०१९—२०२० का लागि अध्यक्षमा मोहन निरौलालाई चयन गरेको छ । साधारणसभाले इलेक्टेट अध्यक्षमा कृष्णकान्त खनियाँ र रोहितकुमार बुढाथोकीलाई सर्वसम्मत चयन गरेको छ भने क्लबको सचिवमा उदयकुमार […]
धनुषा । धनुषामा घरायसी विवादको कारण एउटी महिलाले दुई छोराहरुलाई विष खुवाई आफूले पनि विष सेवन गरेकी छिन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका(१, सोनमाई खजुरी टोल बस्ने रविन्द्र यादवकी श्रीमती २४ वर्षकी रिना देवी यादवले आफ्ना दुई छोरालाई विष खुवाई आफूले पनि विष सेवन गरेकी हुन् । विष खुवाएका कारण कान्छो छोरा ३ वर्षका रितेशको ज्यान […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खामा रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्था र दमक नगरपालिका वडा नं. ६ मा रहेको स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाले आज (पुष १० गते) दमकमा अशोकका विरुवा र गमला वितरण गरेका छन् । ‘हरित दमक, समृद्ध दमक’ कार्यक्रम सफल बनाउन सहकारीको स्वच्छ वातावरण र सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई […]
खुदुनाबारी । झापाको अर्जुनधारा २ कि दिलकुमारी नेम्वाङ मुटु रोगबाट पीडित छन् । आर्थिक रुपमा विपन्न नेम्वाङको जायजेथा बेचबिखन गर्दा पनि उपचार खर्च पूरा गर्न सम्भव नहुने भएपछि उपचारका लागि आर्थिक सहयोगको अपील गरिएको छ । स्थानीय बासिन्दाले नेम्वाङ बचाउ समिति गठन गरेर सहयोगको अपील गरेका छन् । परिवारको अनुरोधमा नै स्थानीयले समिति बनाएर उपचार […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्षता, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुखआधार हुन् भनेका छन् । क्रिश्चियन धर्मावलम्बीहरुको पर्व क्रिसमस डेका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो उल्लेख गरेका हुन् । वहुभाषिक तथा वहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा […]
मेचीनगर । केही वर्ष अघिदेखि सरकारी विद्यालयमा नर्सरी (बालविकास) अध्ययन गर्ने विद्यार्थीलाई दिइँदै आएको दिवा खाजा चालु आर्थिक वर्ष २०७५/०७६ मा कटौती गरिएपछि मेचीनगरमा त्यसको नकरात्मक प्रभाव परेको पाइएको छ । मेचीनगर नगरपालिका अन्तरगत ४० वटा सामुदायिक विद्यालयका बाल विकास कक्षा पनि सोही कारण प्रभावित भएका नगर शिक्षा शाखाले जनाएको छ । मेचीनगर १ बाहुनडाँगीमा […]
मेचीनगर । तीन दिनअघि लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका एक भारतीय नागरिकसहित दुई जनालाई काँकरभिट्टा प्रहरीले लागूऔषध ओसार पसार, बेचबिखन मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले मेचीनगर ६ स्थित शिला पत्थर होटलबाट होटल सञ्चालक ४८ वर्षीय लक्ष्मीप्रसाद भट्टराई र […]
अर्जुनधारा । इसाई धर्मावलम्बीहरुले मुख्य पर्व जिसस क्राइस्टको जन्म दिन धुमधामका साथ ‘क्रिसमस डे’ मनाउने भएका छन् । हरेक वर्ष डिसेम्बर २५ लाई क्रिसमस डे का रुपमा मनाउने चलन छ । इसाई धर्मावलम्बीहरुले यो वर्ष भोलि मंगलबार आफ्ना आदर्श व्यक्तिको स्मरणमा विविध कार्यक्रमको आयोजना गरी क्रिसमस डे मनाउने भएका हुन् । इसाई धर्मका अनुयायीहरू सौहार्द्रता […]
काठमाडौं । उर्जामन्त्री बर्षामान पुनले अब नेपालले भारतीय भूमि हुँदै अन्य देशमा पनि बिजुली बेच्न सक्ने बताउनुभएको छ । भारतले क्रसबोर्डर बिद्युत व्यापार निर्देशिका परिवर्तन गरिसकेकाले अब भारतीय ट्रान्समिसन लाइन मार्फत नेपाल सहित अरु देशले पनि सहमतिका आधारमा आफ्नै ट्रान्समिसन लाइन बनाएर बिजुली बेच्न सक्ने दाबी गर्नुभयो । उहाँले त्यसको लागि भारतसँग गहिरो छलफल भैरहेको […]
जनकपुर । झापाको भद्रपुरका युवा उद्योगी दिपेश ढकाललाई राष्ट्रियस्तरको पुरस्कार प्रदान गरिएको छ लगनशीलता र मेहनतबाट उद्योग क्षेत्रमा सफल बनेका ढकालको योगदानको कदर गर्दै नेपाल जेसीजले युवा उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरेको हो । आइतबार जनकपुरमा आयोजित नेपाल जेसीजको ४५औं राष्टिय महाधिवेशन उद्घाटन समारोहमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामबरण यादवले नगद पुरस्कारसहित ढकाललाई सम्मानपत्र प्रदान […]