काठमाडौं । तिहारमा भार्इटीका लगाउने उत्तम साइत शुक्रबार ११ बजेर ५५ मिनेट भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका सदस्यसचिव डा।सूर्य ढुंगेलका अनुसार मनुष्यको पूजा मध्याह्न कालमा गरिन्छ, सोहीअनुसार साइत खोज्दा दिउँसो ११ बजेर ५५ मिनेटमा उत्तम साइत निस्किएको छ । ‘यो समय शुभ छ, अभिजित मुहूर्त भएकाले सबै दोष नाश गर्ने उक्त […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वतका प्रवर्तक, राष्ट्रिय विभूति शंखधर साख्वाः न्याय र समानताका अभियन्ता भएको भनेका छन् । नेपाल संवतको नयाँवर्ष ११३९ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो उल्लेख गरेका हुन् । प्रधानमन्त्री ओलीले साख्वाः कै योगदानका कारण नेपालको मौलिक सम्वत नेपाल सम्वत प्रचलनमा आएको भन्दै साख्वाःको योगदान आज पनि […]
काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यो दिन बिहानै गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ। द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ। भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर्धन पर्वतको ठूलो महत्त्व रहेको बताएपछि गोवर्धन पर्वतको पूजा गर्ने परम्परा चलेको पुराणहरूमा उल्लेख छ। गोवर्धन पर्वतको पूजाबाट प्रकृतिको […]
काठमाडौँ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जम जयन्ती आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली साहित्यका विराट प्रतिभा देवकोटाको जन्म विसं। १९९६ कार्तिक कृष्ण औसी अर्थात् लक्ष्मीपूजाको दिन पण्डित तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीका तेस्रा सन्तानको रूपमा काठमाडौँको डिल्लीबजारमा भएको थियो । न्वारानको नाम तीर्थमाधव देवकोटा भएपनि लक्ष्मीपूजाको दिन्न जन्मिएकाले उनको नाम […]
काठमाडौं । तिहारको मुख्य दिन कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजा। साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा गर्ने परम्परा छ। औँसीको रातमा लक्ष्मीको उत्पत्ति भएको रूपमा यो दिन उनको पूजा–आराधना गरिन्छ। सफासुघ्घर र उज्यालो भएका ठाउँमा लक्ष्मीको प्रवेश हुने विश्वास अनुरूप घरआँगन, कोठाचोटा सफासुघ्घर पारी, लिपपोत गरिन्छ। यस्तै ढोका र झ्यालमा फूलका माला र मन्दिर तथा […]
डोल्पामा जिप दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ। एक जना बेपत्ता छन् भने दुई जनाको उद्धार गरिएको छ। सदरमुकाम दुनैबाट १३ यात्रु बोकेर त्रिपुरासुन्दरी नगरपालिकाको सुँपानी जाँदै गरेको भे१ज १६११ नम्बरको जिप ठूलीभेरी नगरपालिका ९ कालागौंडामा दिउँसो साढे दुई बजेतिर भेरीमा खसेको थियो। घटनामा परी मृत्यु हुनेमा त्रिपुरासुन्दरी १ का ६५ वर्षीय नरसिंह कठायत, […]
दूधे । शिवसताक्षीको दूधेमा दूधे स्रोतकेन्द्र अन्तर्गतका विद्यालयका शिक्षकहरुलाई सम्मान गरिएको छ । शैक्षिक सम्मान प्रतिष्ठानले स्रोतकेन्द्र भरिका अनिवार्य तथा स्वेच्छिक अवकास भएका दर्जन बढी शिक्षकहरुलाई सम्मान गरेको हो । दूधेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले अवकास प्राप्त १६ जना शिक्षकलाई दोसल्ला ओढाई, सम्मान पत्रद्वारा सम्मानित गरेका […]
मेचीनगर । मेचीनगर नगरपालिका वडानम्बर २ लाई खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । सोमबार वडा कार्यालय भृकुटीबजारमा आयोजित घोषणा सभामा नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेतीले खुला दिसामुक्त वडा घोषणा गरेकी हुन् । मेचीनगर २ नम्बर वडाको आयोजनामा भएको कार्यक्रममा बोल्दै उपप्रमुख उप्रेतीले नगरका १५ वटै वडालाई खुल्ला दिसामुक्त वडाका घोषणाको तयारी अन्तिम चरणमा पुगेको […]
मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगरका विभिन्न स्थानबाट १८५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको छ । घरमा उत्पादन गरी बिक्रीका लागि भारततर्फ लैजाँदै गर्दा उक्त परिमाणको मदिरा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक महेश थापाले जानकारी दिएका हुन् । उक्त मदिरा विभिन्न संघ–संस्थाका प्रमुख प्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको छ । […]
रतको महाराष्ट्रमा पर्ने यवतमाल र पाढरकावडा क्षेत्रमा एक नरभक्षी बघिनी (मादा टाइगर) मारिएको छ । ‘टी १’ नामको यो बघिनीले पछिल्लो केही समय अघि यस क्षेत्रका १३ मानिस र कयौं जनावरहरु मारिसकेको बताइएको थियो । भारतीय इतिहासकै ठूलो मध्येको एक खोजी अभियानपछि बघिनीलाई गोली हानी मारिएको हो । दुई वर्ष अघिदेखि बघिनीको खोजी भैरहेको थियो । […]