Sajhamanch Archive

मुलुकी ऐन :अदालतमा पनि महङ्गी

Published: (Updated: ) in समाज by . Leave a Comment on मुलुकी ऐन :अदालतमा पनि महङ्गी.

बुटवल ।  नेपाली जनता पटक पटक हुने गरेको मुल्यवृद्धिको मारले आक्रान्त छन् । पछिल्लो समय सरकारले यातायातका साधनमा भाडा बढाउने निर्णय गर्यो । हुँदाहुँदा न्याय माग्दै अदालत पुग्ने सर्वसाधारणहरुले समेत थप शुल्क तिर्नुपर्ने अवस्था आइपुगेको छ । मुलुकी ऐन २०२० लाई विस्थापित गर्दै बनको मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता २०७४ तथा मुलुकी अपराध […]

प्रदेशस्तरीय विषादी मापन केन्द्रको व्यवस्थापनमा समस्या

Published: (Updated: ) in समाज by . Leave a Comment on प्रदेशस्तरीय विषादी मापन केन्द्रको व्यवस्थापनमा समस्या.

झापा । तरकारी तथा फलफूलको विषादी मापन गर्नका लागि स्थापित प्रदेशस्तरीय विषादी मापन केन्द्रको व्यवस्थापनमा समस्या देखिएको छ । विषादी मापन केन्द्रलाई कुन तहको सरकारले सञ्चालन गर्ने भन्ने छिनोफानो नहुँदा अन्योल देखिएको हो । जसअन्तर्गतकै १ नम्बर प्रदेशस्तरीय झापाको विर्तामोडमा रहेको विषादी मापन केन्द्रको अवस्था पनि उस्तै अस्तव्यस्त छ । तरकारी तथा कृषिजन्य उत्पादन गर्दा […]

युवा संघले बनायो जेब्राक्रस

Published: in समाज by . Leave a Comment on युवा संघले बनायो जेब्राक्रस.

बिर्तामोड । युवा संघ नेपाल बिर्तामोड नगरकमिटीले बिर्तामोडका सडकमा जेब्राक्रस बनाएको छ। ठूला चाडपर्वहरु नजिकिएसंगै बजार एरियामा हुने भिडभाड र सम्भावित दूर्घटना न्यूनीकरण गर्न जेब्राक्रस बनाइएको नगरकमिटी इन्चार्ज केशव भण्डारीले बताए । प्रदेश एकका सांसद एकराज कार्किको प्रमुख आथित्य रहेकोको कार्यक्रममा नगरकमिटी अध्यक्ष पारस संग्रौलाको अध्यक्षता रहेको थियो । कार्यक्रममा संघका केन्द्रीय सदस्य त्रिलोचन सापकोटा […]

बलात्कार र महिला हिंसाविरुद्ध झापामा आत्मरक्षा तालिम

Published: in समाज by . Leave a Comment on बलात्कार र महिला हिंसाविरुद्ध झापामा आत्मरक्षा तालिम.

बिर्तामोड । बढ्दो बलात्कार र हिंसाबाट बच्न बालिका, किशोरी र युवतीले कसरी आत्मरक्षा गर्ने ? यसबारे ज्ञान र सीप सिकाउन शुक्रबारबाट झापाको बिर्तामोडमा बालिका, किशोरी र युवतीलाई आत्मरक्षा बारे तालिम दिन थालिएको छ । वीरता जेसीज, लेट्स रन नेपाल र सितोरियो कराँते–डो झापाको संयुक्त आयोजनामा पहिलो चरणमा आत्मरक्षा बारे दुई दिने तालिम बिर्तामोडमा शुरु भएको […]

लाङटाङ संरक्षण क्षेत्रमा : ३१ प्रजातिका गुराँस

Published: (Updated: ) in समाज by . Leave a Comment on लाङटाङ संरक्षण क्षेत्रमा : ३१ प्रजातिका गुराँस.

ताप्लेजुङ । गुराँसको राजधानीका रूपमा परिचित प्रदेश १ मा ३१ प्रजातिका लालीगुराँस पाइन्छन् । कञ्चनजंघा संरक्षण क्षेत्रले प्रकाशित गरेको पुस्तकमा उल्लेख भएअनुसार १९ प्रजातिका गुराँस त पूर्वका पहाडी जिल्लामा मात्रै रहेको छ । नेपालमा पाइने ३३ मध्ये दुई प्रजाति पूर्वमा नपाइएको हो । यी प्रजाति लाङटाङ संरक्षण क्षेत्रमा मात्रै पाइन्छ । पुस्तकमा ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम र इलामलाई गुराँसको […]

४२ प्रतिशत महिलाकोे मात्र सुरक्षित गर्भपतन ५८ प्रतिशत लुकिछिपी

Published: (Updated: ) in समाज, by . Leave a Comment on ४२ प्रतिशत महिलाकोे मात्र सुरक्षित गर्भपतन ५८ प्रतिशत लुकिछिपी.

बिर्तामोड । प्रदेश नं १ स्तरीय सुरक्षित गर्भपतन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम विहीबार इटहरीमा सम्पन्न भएको छ । युवा विकाश संस्था प्रदेश नं १ को आयोजनामा गरिएको कार्यक्रममा झापा, मोरङ, सुनसरी र धरानका पत्रकारहरुको उपस्थित रहेको थियो । वर्तमान समयमा समाजको ठूलो समस्याको रुपमा रहेको असुरक्षित गर्भपतन घटनाले महिलाहरुको शारीरिक अवस्था थप कमजोर बन्न […]

असोज १४ गतेदेखि बिर्तामोडमा डेंगु प्रिभेन्सन प्रोग्राम

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on असोज १४ गतेदेखि बिर्तामोडमा डेंगु प्रिभेन्सन प्रोग्राम.

बिर्तामोड । पूर्वको मुख्य व्यापारिक केन्द्रसमेतले परिचित बिर्तामोड सहर तथा बिर्तामोड नगरपालिका क्षेत्र डेंगु संक्रमणका कारण पनि बेलाबेलामा चर्चामा आइरहन्छ । विशेषगरी जाडो महिनामा डेंगु भाइरस सार्ने लामखुट्टे सक्रिय हुने भएकाले यो वर्ष नगरका बासिन्दालाई बेलैमा सजग गराउन बिर्तामोड नगरपालिकाले डेंगु प्रिभेन्सन प्रोग्राम यसैसातादेखि सुरु गर्ने भएको छ । बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र […]

देवभूमिमा क्लव गठन संगै स्वास्थ्य परिक्षण

Published: (Updated: ) in समाज by . Leave a Comment on देवभूमिमा क्लव गठन संगै स्वास्थ्य परिक्षण.

अर्जुनधारा । झापा अर्जुनधारा ५ मा रहेको देवभूमि विद्यापिठ बोडिङ स्कूलमा १५ सदस्य समिति तथा ५ जना सल्लाहाकार रहने गरी नयाँ बालक्लब पुन:गठन गरीएको छ । विद्यालयका शिक्षक तथा बालक्लब संयोजक सरोज पौडेल,बालक्लब संरक्षक शिक्षक मिलन ढुङ्गेल,विद्यालयका प्र अ,राकेश कट्टेल संञ्चारकर्मी ज्ञानु घिमिरे लगायतले बालक्लब गठन गरेका हुन् । कमिटिको अध्यक्षमा जेनिसा राजवंशी, उपअध्यक्ष मनिस […]

दुई नेपाली युवा भारतमा सम्मानित

Published: (Updated: ) in परदेश (प्रवास), समाज by . Leave a Comment on दुई नेपाली युवा भारतमा सम्मानित.

मुम्बई (भारत) । राष्ट्रवादी विकासशील अभियान नेपाल (भारत) केन्द्रीय समितिले मुम्बईमा भारतीय चलचित्र निर्माणको क्रममा रहेका नेपाली युवा किरण खतिवडा र मार्सल आर्टका प्रशिक्षक हरि थापालाई सम्मान गरेको छ । एक विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई हालै समितिले सम्मान गरेको हो । झापा बिर्तामोडका किरण खतिवडा बलिउड चलचित्र निर्माणको क्रममा छन् । निर्देशक, लेखक, डाइरेक्टर […]

सोह्रश्राद्ध शुरु, कुन तिथिमा कसको श्राद्ध गर्ने ? सोह्रश्राद्धको महत्व

Published: (Updated: ) in समाज by . Leave a Comment on सोह्रश्राद्ध शुरु, कुन तिथिमा कसको श्राद्ध गर्ने ? सोह्रश्राद्धको महत्व.

काठमाडौं । अाश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमावश्य सम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्र वटा तिथि पर्दछन् भने यसलाई महालय श्राद्ध पनि भनिन्छ । श्राद्ध भन्नाले श्रद्धापूर्वक सम्पन्न गर्नु भन्ने बुझिन्छ । तिथिको आधारमा पर्ने हुनाले प्रत्येक वर्ष सोह्रश्राद्ध शुरु हुने समय फरक हुन्छ । २०७५ सालमा सोह्रश्राद्ध २०७५ अाश्विन  ९ गते बिहान ७ बजेर […]