Sajhamanch Archive

आज जनै पूर्णिमाः यस्तो छ जनै लगाउनुको शास्त्रीय तथा वैज्ञानिक कारण

Published: in समाज by . Leave a Comment on आज जनै पूर्णिमाः यस्तो छ जनै लगाउनुको शास्त्रीय तथा वैज्ञानिक कारण.

आज जनै पूर्णिमा । जनै लगाउनुको शाष्त्रिय महत्व तथा वैज्ञानिक कारण यस्ता छन् जनै लगाउने मन्त्र यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात । आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज।। पुरानो जनै त्याग गर्ने मन्त्र एतावद्दिनपर्यन्तं ब्रहत्वं धारितं मया । जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् ।। पुरानो जनै त्याग्ने निर्णय सूतके मृतके चैव गते मासचतुष्टये । नवयज्ञोपवीतानि धृत्वा […]

दाताले बनाइदिए वाह्रदशीमा रेडक्रस भवन

Published: (Updated: ) in समाज by . Leave a Comment on दाताले बनाइदिए वाह्रदशीमा रेडक्रस भवन.

बिर्तामोड। नेपाल रेडक्रस सोसाइटी उपशाखा बाह्रदशीको भवन उद्घाटन गरिएको छ । समाजसेवी स्वर्गीय सूर्यप्रसादको स्मृतिमा उनका छोराद्वय शान्तिप्रसाद र देवीप्रसाद गणेशले २० लाख रुपैयाँको लागतमा निर्माण गरिदिएको सूर्यप्रसाद गणेश स्मृति भवनको उद्घाटन नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले गरेका थिए । आठ वर्ष अघि स्वर्गीय गणेशले प्रदान गरेको १५ धुर जग्गामा रेडक्रसको भवन निर्माण […]

सरकारी विद्यालयमा अंग्रेजीमा पढाइ सुरु भएपछि बन्द भए बोर्डिङ

Published: in समाज by . Leave a Comment on सरकारी विद्यालयमा अंग्रेजीमा पढाइ सुरु भएपछि बन्द भए बोर्डिङ.

ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिका– ६ गाम्नाङटारस्थित ग्रामोदय युगकवि सिद्धिचरण मावि गाम्नाङटार लगायत तीन विद्यालयमा अंग्रेजी माध्ययमबाट पठनपाठन हुन थालेपछि गाउँमा स्थापित बोर्डिङ स्कुल बन्द भएको छ। अंग्रेजी माध्ययमबाट पठनपाठन हुन थालेपछि गाउँमा स्थापित बोर्डिङ बन्द भएका हुन्। पछिल्लो समय अंग्रेजी शिक्षामा अभिभावकको आकर्षण बढेर विद्यालयमा विद्यार्थी संख्या समेत बढ्न थालेका छन्। गाउँपालिकामा रहेको शैक्षिक […]

चुलाचुलीका युवा बाख्रा पालनमा, विदेशमा भन्दा स्वदेशमा राम्रो आम्दानी

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on चुलाचुलीका युवा बाख्रा पालनमा, विदेशमा भन्दा स्वदेशमा राम्रो आम्दानी.

कमल । ईलाम चुलाचुलीका युवा यतिवेला बाख्रापालन व्यवसायमा रम्न थालेका छन् । अन्य व्यवसायको तुलनामा बाख्रापालन व्यवसायमा लगानी थोरै लाग्ने, पाल्न पनि सजिलो र आम्दानी पनि छिटै हुने भएकोले यो व्यवसाय रोजेको व्यवसायी बताउँछन् । केही समय अघिसम्म अलग–अलग रुपमा व्यवसाय सञ्चालन गर्दै आएका कृषक एतिवेला संगठित रुपमा बाख्रापलन व्यवसाय सन्चालन गर्न थालेका छन् । […]

आठ छोरासहित अपराधिक गिरोह गर्न ‘मम्मी’ पक्राउ

Published: (Updated: ) in समाज by . Leave a Comment on आठ छोरासहित अपराधिक गिरोह गर्न ‘मम्मी’ पक्राउ.

गडमदर, जो दिल्लीको संगम बिहार गल्ली बस्थिन्। खास नाम बसरिन भए पनि उनी त्यो क्षेत्रमा गडमदरका नामले चर्चित छ। गत आइतबार बिहान जब पत्रिका अायो तब पत्रिकाको पहिलो पृष्ठमा छापिएको समाचार देखेपछि ६२ वर्षीया ‘मम्मी’ बसरिन गिरफ्तार भएको थाहा पाए। त्यो क्षेत्रमा मानिसले उनलाई गडमदरका रुपमा चिन्ने गरेका थिए।  त्यस क्षेत्रमा उनको दबदबा थियो। उनको बारेमा त्यहाँका कोही केसैले केही बोल्न सक्दैन […]

महेन्द्र रत्न माविलाई ‘नमूना विद्यालय’ बनाउने साझा प्रतिबद्धता

Published: (Updated: ) in समाज by . Leave a Comment on महेन्द्र रत्न माविलाई ‘नमूना विद्यालय’ बनाउने साझा प्रतिबद्धता.

बिर्तामोड ।  बिर्तामोडस्थित महेन्द्र रत्न माविलाई ‘नमूना विद्यालय’ बनाउने एक सय ३७ करोड रुपैयाँ को लागत स्टिमेटसहितको कार्ययोजना कार्यान्वयनमा पूर्ण सहयोग गर्ने सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । बिर्तामोड नगर प्रमुख, राजनीतिक दलका प्रमुख, विद्यालय प्रशासन, व्यवस्थापन पक्ष, विद्यालयको जग्गा उपभोग गर्ने किसान र अभिभावकका प्रतिनिधिबीच बुधबार बिर्तामोडमा भएको छलफलमा सहभागीले यस्तो प्रतिबद्धता जनाएका हुन् । […]

बिर्तामोड मिडटाउन रोटरी र रोट्रयाक्टमा पदस्थापन

Published: in समाज by . Leave a Comment on बिर्तामोड मिडटाउन रोटरी र रोट्रयाक्टमा पदस्थापन.

बिर्तामोड । ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने अन्तरास्ट्रिय नाराका साथ बिर्तामोड रोटरी र रोट्रयाक्ट मिडटाउनमा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । ‘रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको पाँचौ, रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनको चौथो र इन्ट्राक क्लव अफ देवभूमि’को दोश्रो पदस्थापन कार्यक्रम संयुक्त रुपमा सोमबार सम्पन्न भएको हो । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको अध्यक्ष पदमा शुभ […]

पूर्व राजदुत झाको हत्या टाउकोमा तीन घाँटीमा दुई चोट भेटियो

Published: in समाज by . Leave a Comment on पूर्व राजदुत झाको हत्या टाउकोमा तीन घाँटीमा दुई चोट भेटियो.

काठमाडौँ । फ्रान्सका लागी पूर्व नेपाली राजदूत केशवराज झाको काठमाडौँको बवरमहलस्थित आफ्नै निवासमा हत्या भएको छ । सोमबार विहान सुतिरहेको ठाउँमा मृत फेला परेपछि घटनाको अनुसन्धान शुरु गरेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेको हो । ‘हत्या भएको आशंका गर्ने प्रशस्त प्रमाणहरु भेटिएका छन्,’ महानगरीय अपराध महाशाखाका प्रमुख ९एसएसपी० धिरज प्रताप सिंहले भने, ‘घटनाबारे अनुसन्धान […]

एक जनाको ‘बदमासी’ले १ सय ५० परिवार घरबारविहीन

Published: in समाज by . Leave a Comment on एक जनाको ‘बदमासी’ले १ सय ५० परिवार घरबारविहीन.

विराटनगर । अंश मुद्दामा सर्वोच्च अदालतको फैसलाले मोरङको रंगेली नगरपालिका १ का डेढ सय घरपरिवार घरजग्गाविहीन बनेका छन् । स्थानीयले किनेर जोतभोग र बसोबास गर्दै आएको १ सय ८२ बिगाह जग्गाको धनीपुर्जा सर्वोच्च अदालतको आदेशले खारेज भएपछि उनीहरु समस्यामा परेका हुन् । विराटनगरको धावेडा परिवारको २ सय २८ बिगाह जग्गा लामो समयदेखि विवादमा रहेको थियो […]

सुधारिँदै मेची अञ्चल अस्पताल, एक वर्षमा ९२ हजार बढीले सेवा लिए

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on सुधारिँदै मेची अञ्चल अस्पताल, एक वर्षमा ९२ हजार बढीले सेवा लिए.

मेचीनगर । अनुभवी र ख्याती आर्जन गरेका विशेषज्ञ चिकित्सकको नियमित सेवा ,पछिल्लो समयमा थपिएका विभिन्न उपकरण र जनशक्ति लगायतको प्रबन्धले सेवा सुधारिँदै गएपछि मेची अञ्चल अस्पतालमा विरामीको चाप बढ्दै गएको छ । कुनैबेला सरकारी अस्पताल भन्नासाथ नाक खुम्च्याउने सर्वसाधारण नै अहिले अञ्चल अस्पतालको सेवा लिन थालेका छन् । ‘अघिल्ला वर्षका तुलनामा पछिल्लो समय मेची अञ्चल […]