Sajhamanch Archive

भद्रपुरमा विपिको सम्झाना

Published: (Updated: ) in समाज by . Leave a Comment on भद्रपुरमा विपिको सम्झाना.

भद्रपुर । प्रजातान्त्रिक समाजवादी राज्य व्यवस्थाका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवस भद्रपुरमा भव्य रूपमा मनाइएको छ । नेपाली काँग्रेस भद्रपुर नगर समितिको आयोजनामा भद्रपुर १० स्थित वी पी चौकमा कोइरालाको राजनीतिक तथा साहित्यिक योगदानको स्मरण गर्दै दिवस मनाइएको हो । नेपाली काँग्रेस भद्रपुर ९ नम्बर वडा सभापति गोपालप्रसाद श्रेष्ठको सभापतित्व तथा […]

बुधबारे जेसीजद्वारा वृक्षारोपण, एक हजार विरुवा रोपियो

Published: (Updated: ) in समाज by . Leave a Comment on बुधबारे जेसीजद्वारा वृक्षारोपण, एक हजार विरुवा रोपियो.

बुधबारे । वातावरणको क्षेत्रमा विगतका वर्षहरुदेखि नै कार्य गर्दै आएको बुधबारे जेसीजले ग्रिन सिटी क्लिन सिटी वृक्षारोपण गरेको छ । सुन्दर र हराभरा गाउँ बनाउने उत्घोषसँगै जेसीजले बुद्धशान्ति १ मा करीव एक हजार विरुवा रोपेको हो । बृद्धशान्ति १ को आनन्देश्वर शिव मन्दिरदेखि पीपल चोकसम्मको करीव डेढ किलोमिटर क्षेत्रको सडक किनारमा वृक्षारोपण गरिएको बुधबारे जेसीजका […]

बिर्तामोडमा ‘आधा सत्य’ को परिचर्चासँगै खेलाडी सम्मानित

Published: in समाज by . Leave a Comment on बिर्तामोडमा ‘आधा सत्य’ को परिचर्चासँगै खेलाडी सम्मानित.

बिर्तामोड । सहयात्री दर्पण नेपाल र लेट्स रन नेपालको संयुक्त आयोजनामा झापाली लेखक भगवती ढुंगेलको उपन्यास ‘आधा सत्य’ को परिचर्चा गरिएको छ । लेट्स रन नेपालका अध्यक्ष पवन शिवाकोटीको अध्यक्षता तथा साहित्यकार रोहिणीविलास लुइँटेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेट्स रन नेपालका सदस्य सुरेश खड्काले स्वागत गरेका थिए । कार्यक्रममा साहित्यकारहरु मुनाराज शेर्मा र लक्ष्मी पौडेलले […]

जनप्रतिनिधीलाई स्थानीय सरकार सञ्चालनार्थ तालिम

Published: (Updated: ) in समाज by . Leave a Comment on जनप्रतिनिधीलाई स्थानीय सरकार सञ्चालनार्थ तालिम.

केर्खा । स्थानिय तहका जनप्रतिनिधीहरुलाई स्थानिय सरकार स ञ्चालनसम्वन्धी तालिम प्रदान गरिएको छ । जिल्ला समन्वय समिति झापाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने तालिमलाई एलजिसिडिपीको आर्थिक सहयोगमा तालिम प्रदान गरीएको हो । तालिममा स्थानियतहमा आर्थिक नियन्त्रण, वित्तिय व्यवस्थापन योजना कार्यान्वयन र मुल्याङ्गन, उपभोक्ता समिति गठन ,नेतृत्व विकास जस्ता विषयमा विजय तिम्सिना र गोविन्द अधिकारीले सहजीकरण […]

नयाँ वानेश्वर क्षेत्र तनावग्रस्त, तरुण दलको प्रदर्शनमा झडप प्रहरी इन्सपेक्टर घाइते

Published: (Updated: ) in समाज by . Leave a Comment on नयाँ वानेश्वर क्षेत्र तनावग्रस्त, तरुण दलको प्रदर्शनमा झडप प्रहरी इन्सपेक्टर घाइते.

काठमाडौं ।   डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै  भएको प्रदर्शनका क्रममा  झडप भएको छ ।  राजधानीको नयाँ वानेश्वरमा केसीको समर्थनमा कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको हो । तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको  हो ।  झडपका क्रममा  तरुण दलका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर प्रहरी […]

काँकडभिट्टा नाकाबाट १७४ नेपाली चेलीको उद्धार

Published: (Updated: ) in समाज by . Leave a Comment on काँकडभिट्टा नाकाबाट १७४ नेपाली चेलीको उद्धार.

भद्रपुर ।  माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट गत छ महिनामा १७४ जना नेपाली चेलीको उद्धार गरेको छ। मानव बेचबिखनमा संलग्न दलालहरुले झुक्याएर भारततिर लैजान लागेको अवस्थामा ती चेलीलाई सम्झाई–बुझाई नाकाबाट फर्काएर अभिभावकको जिम्मा लगाइएको र १० जनालाई सिलगुढी, दिल्ली र खोरीबारीलगायत स्थानबाट उद्धार गरेको माइती नेपालको काँकडभिट्टास्थित पूर्वाञ्चल क्षेत्रीय कार्यालयले जनाएको छ। मानव बेचबिखनको ट्रान्जिट मानिएका […]

एकै परिवारका चार जनाले सेतीमा हाम फाले

Published: (Updated: ) in समाज by . Leave a Comment on एकै परिवारका चार जनाले सेतीमा हाम फाले.

डोटी  । आदर्श गाँउपालिकामा एकै परिवारका चार जनाले सेती नदीमा हाम फालेका छन् । हाम फालेकामध्ये ६ वर्षीय सुनिल वोहरालाई सेती नदीमा माछा मार्दै गरेका मानबहादुर विकले बचाउन सफल भएका छन् भने अन्य तीन जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सेती नदीमा हाम फाल्नेमा बमहहादुर बोहराकी श्रीमतीसहित दुई छोरा र ए छोरी […]

सगरमाथा लोकमार्ग ३ सातादेखि बन्द

Published: (Updated: ) in समाज by . Leave a Comment on सगरमाथा लोकमार्ग ३ सातादेखि बन्द.

उदयपुर । उदयपुर सदरमुकामसँग पहाडी भेग र खोटाङलाई सोझो सम्पर्कमा जोड्ने मुख्य सडक गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गको रानीबास–फोक्सिन्टार खण्डमा झण्डै ३ सातायता पहिरो गएर अवरुद्ध सडक अझै खुल्न सकेको छैन। सो खण्डमा पर्ने त्रियुगा नगरपालिका १५ खाँबुको रातमाटेस्थित सडकमा गएको पहिरो हटाइएपनि अर्को ठाउँको पहिरोले यातायात सुचारु हुन नसकेको हो। ३ दिन लगातार परेको पानीले ३ […]

उत्पादित टमाटर विक्री नहुदा कृषकले सडकमा फाले

Published: (Updated: ) in समाज by . Leave a Comment on उत्पादित टमाटर विक्री नहुदा कृषकले सडकमा फाले.

पाँचथर  । विक्री हुन छोडेपछि कृषकहरुले सडकमै टमाटर फालेर विरोध जनाएका छन् । पाँचथरको हिलिहाङ गाँउपालिका वडा नं. १ का टमाटर कृषकहरुले सडकमै टमाटर फालेर विरोध जनाएका हुन् । नेपाल सरकारले टमाटरमा पकेट क्षेत्रको रुपमा विस्तार गरिरहेको हिलिहाङ गाँउपालिका र याङवरक गाँउपालिकाका किसानहरुले यहाँ उत्पादित टमाटरको बजार खोजिदिनुपर्ने, भारतीय अवरोध हटाउन पहल गर्नुपर्ने माग समेत […]

यसरी ‘वयस्क’ बनाएर बेचिन्छन् नेपाली बालिका

Published: (Updated: ) in समाज by . Leave a Comment on यसरी ‘वयस्क’ बनाएर बेचिन्छन् नेपाली बालिका.

काठमाडौं । यौन व्यावसायमा आवद्ध रहेकी काठमाडौंकी ललिता (नाम परिवर्तन)को उमेर २१ पुग्यो । तर, उनले यो व्यावसाय १२ बर्षको उमेरदेखि नै गरेकी हुन् । सुन्दर शारिरीक बनोट भएकी उनी रेष्टुरेन्टमा वेटरको काम गर्दागर्दै यौन व्यावसायमा पनि संलग्न हुन थालिन् । सोही समयमा उनलाई साहुले जिउ दुख्दा वा थकित हुँदा रातो चक्की दिन्थे । उनलाई […]