Sajhamanch Archive

ग्रान्डी अस्पतालमा हेलिकप्टर दुर्घटना

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on ग्रान्डी अस्पतालमा हेलिकप्टर दुर्घटना.

काठमाडौं। काठमाडौंको टोखास्थित ग्रान्डी अस्पतालमा हेलिकप्टर दुर्घटनामा परेको छ। हस्प्टिलको छतमा विरामी उतारेर फर्किन लागेको हेलिकप्टर उड्नै लाग्दा दुर्घटनामा परेको हो। दुर्घटनामा खासै क्षति नभएको बुझिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

आदिवासी जनजाति भद्रपुर नगर समिति गठन

Published: (Updated: ) in समाज by . Leave a Comment on आदिवासी जनजाति भद्रपुर नगर समिति गठन.

भद्रपुर । भद्रपुर नगरस्तरीय आदिवासी जनजाति समिति गठन भएको छ । नगरपालिकाको सभाहलमा शुक्रबार सम्पन्न नगरक्षेत्रका आदिवासी जनजातिहरुको भेलाले सर्वसम्मत समिति गठन गरेको हो । भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा भएको भेलाले भद्रपुर वडा नं २ का क्यानेन्द्र लिम्बूको अध्यक्षतामा १० सदस्यीय नगर समिति गठन गरेको नगरपालिका सामाजिक शाखाका राजन न्योपानेले बताए । समितिको उपाध्यक्षमा […]

गैसस लक्षित परिपत्र निरङ्कुश अभ्यास ! मेचीनगरमा ‘नागरिक सम्मेलन’ गरिँदै

Published: (Updated: ) in समाज by . Leave a Comment on गैसस लक्षित परिपत्र निरङ्कुश अभ्यास ! मेचीनगरमा ‘नागरिक सम्मेलन’ गरिँदै.

मेचीनगर । गैससरकारी संस्था महासङ्घ झापाले यही असार १९ गते काँकरभिट्टामा ‘नागरिक सम्मेलन’को आयोजना गर्ने भएको छ । प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रमुख अतिथि रहने सो सम्मेलन काँकरभिटाको खानेपानी उपभोक्ता संस्थाको सभाहलमा हुने महासङ्घले जनाएको छ । झापाका ६५ वटा गैरसरकारी संस्था आवद्ध रहेको महासङ्घ र तिनका अतिरिक्त नागरिक समाजका अगुवा तथा संस्थाका […]

प्रधानमन्त्री किन रिसाए अाफ्नै दलका नेतासँग?

Published: in समाज by . Leave a Comment on प्रधानमन्त्री किन रिसाए अाफ्नै दलका नेतासँग?.

काठमाडौं । संसदीय दलको नेताको हैसियतले आफूलाई जानकारी नदिई आफ्नै सांसदको प्रस्तावमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाएका छन्। नेकपाका सांसद खगराज अधिकारीले २०७५ ७६ का योजना सम्पन्न गर्नुपर्ने भन्दै दर्ता गरेको जरुरी सार्वजनिक महत्त्वको प्रसतावमाथि बिहीबार प्रतिनिधिसभामा छलफल गराएकोमा प्रधानमन्त्रीले असन्तुष्टि जनाएको समाचार अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ। मन्त्रालयगत […]

खतराको सूचीबाट हट्यो विश्व सम्पदा क्षेत्र

Published: in समाज by . Leave a Comment on खतराको सूचीबाट हट्यो विश्व सम्पदा क्षेत्र.

काठमाडौं । विश्व सम्पदाको खतराको सूचीमा राख्ने प्रस्ताव खारेज भएको छ। युनेस्कोले बहराइनमा जारी ४२ औं साधारणसभाले खतरामा नराख्ने निर्णय गरेको हो । भूकम्पलगत्तै सन् २०१५ देखि २०१७ सम्म लगातार विश्व सम्पदा सूचीमा सूचीकृत हुनमानढोका दरबारलगायत ७ वटा क्षेत्रलाई खतराकोे सूचीमा राख्ने चेतावनी दिएको थियो। हाल सम्पदाहरुको पुननर्निर्माण सन्तोषजनक रहेको जनाउँदै सन् २०१८ देखि खतराको […]

दश हजार कर्मचारी स्थानिय तहमा पठाइने

Published: in समाज by . Leave a Comment on दश हजार कर्मचारी स्थानिय तहमा पठाइने.

काठमाडौं । लामो समयदेखि कर्मचारीको किचलो झेल्दै आएको संघीय सरकारले स्थानीय तहमा थप दश हजार कर्मचारी पठाउने तयारी गरेको छ। लामो समयदेखि केन्द्रमा हालिमुहाली गर्दै आएका कर्मचारी स्थानीय तहमा जान अटेर गरिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो गृहकार्य अघि बढाएका हो। स्थानीय तहमा भइरहेको कर्मचारी अभावलाई असारभित्रै पूर्ति गरिने मन्त्रालयका प्रवत्ता सुरेश […]

सुपर कम्प्युटरको संख्यामा चीन सबैभन्दा अगाडि, अमेरिका दोस्राे स्थानमा

Published: in समाज by . Leave a Comment on सुपर कम्प्युटरको संख्यामा चीन सबैभन्दा अगाडि, अमेरिका दोस्राे स्थानमा.

अमेरिकाले हालै विश्वको सबैभन्दा तीव्र गतिको सुपर कम्प्युटरको निर्माण गर्यो । तर पछिल्लोपटक सार्वजनिक भएको विश्वका ५ सय वटा सबैभन्दा तीव्र गतिका सुपर कम्प्युटरको सूचीमा चीन अमेरिकाभन्दा निकै अगाडि देखिएको छ । पछिल्लो सूचिले चीन कति तीव्र गतिमा सुपर कम्प्युटरको निर्माणमा लागिरहेको छ  भन्ने देखाएको छ । विश्वका टप ५ सय सुपर कम्प्युटरमध्ये चीनसँग २ […]

लिटल स्टारमा ट्राफिक सचेतना कार्यक्रम

Published: (Updated: ) in समाज by . Leave a Comment on लिटल स्टारमा ट्राफिक सचेतना कार्यक्रम.

बुद्धशान्ति । झापाको बुद्धशान्ति ३ स्थित लिटल स्टार बोर्डिङ्ग रुकुलमा एक दिने ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक कार्यालय झापाको प्राबिधिक सहयोग तथा अस्र्फोट एकाडेमी सेन्टरको सहकार्यमा आयाजित कार्यक्रममा १ सय ५ जना बिद्यार्थीको सहभागिता रहेको थियो । बिद्यालयका संस्थापक प्रिन्सिपल गंगाप्रसाद निरौलाको अध्यक्षता रहेको तालिममा कर्णाली एजुकेशन फाउन्डेशनका संस्थापक प्रिन्सिपल छत्र […]

एस एण्ड एस र रेडक्रसको रक्तदान

Published: in समाज by . Leave a Comment on एस एण्ड एस र रेडक्रसको रक्तदान.

बिर्तामोड । बिर्तामोडका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता एस एण्ड एस अटो मोवाइल्स र नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको संयुक्त आयोजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि वीरता जेसीजका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथि गिरीले सो अवसरमा रक्तदाताहरुलाई प्रमाणपत्र समेत प्रदान […]

कतारी रियाल, दिर्हाम र रिंगिटको मूल्य बढ्यो, दिनार र वन कमजोर

Published: in समाज by . Leave a Comment on कतारी रियाल, दिर्हाम र रिंगिटको मूल्य बढ्यो, दिनार र वन कमजोर.

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९८ पैसा र विक्रिदर २९ रुपैयाँ १४ रुपैयाँ रह त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८५ पैसा र विक्रिदर ३० रुपैयाँ ०२ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५९ पैसा र विक्रिदर २९ रुपैयाँ ७६ […]