Sajhamanch Archive

एसिया कप क्रिकेट :  नेपाल १ सय ३१ रनमै अलआउट

Published: in खेलकुद by . Leave a Comment on एसिया कप क्रिकेट :  नेपाल १ सय ३१ रनमै अलआउट.

१९ वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत अफगानिस्तानसँगको खेलमा नेपाल १ सय ३१ रनमै अलआउट भएको छ । बंगलादेशको ढाकामा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३८ ओभर २ बलमा १ सय ३१ रनमा अलआउट भएको हो । नेपालका लागि रोहितकुमार पौडेलले ४६, रसिद खानले ३०, आशिफ शेखले २० र रित गौतमले १० रन बनाए । […]

कमल गाउँपालिकामा जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन

Published: in खेलकुद by . Leave a Comment on कमल गाउँपालिकामा जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन.

कमल । झापाको कमल गाउँपालिका ४ स्थित जागरण वाल क्लवको आयोजनामा जिल्ला स्तरिय महिला तथा पुरुष भलिवल प्रतियोगिता २०७५ सुरु भएको छ । दुई दिनसम्म सन्चालन हुने प्रतियोगिता कमल गाउँपालिका ३ स्थित लालिमा आवाशिय माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भएको हो । प्रतियोगितामा झापा जिल्ला भरिका संस्थागत विद्यायलका महिला तर्फ १० टिम सहभागी छन् भने […]

प्रथम टिभिएस टि–ट्वान्टीको उपाधि युथ एकाडेमी राजविराजको पोल्टामा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on प्रथम टिभिएस टि–ट्वान्टीको उपाधि युथ एकाडेमी राजविराजको पोल्टामा.

सुरुङ्गा । झापाको सुरुङ्गामा जारी प्रथम टिभिएस टि – ट्वान्टीको उपाधि युथ एकाडेमी राजविराजले हात पारेको छ । शुक्रवार भएको फाइनल खेलका विराटनगरको क्रिकेट क्लवलाई २ विकेटलले हराउँदै नगद ५१ हजारसहितको उपाधि राजविराजले हात पारेको हो । उपविजयी भएको विराटनगरले ३१ हजार नगदसहित ट्रफि प्राप्त गरेको छ । प्रतियोगिताको फाइनल खेलको म्यान अफ दी म्याच […]

फाइनलमा विराटनगर र राजविराज भिड्दै

Published: in खेलकुद by . Leave a Comment on फाइनलमा विराटनगर र राजविराज भिड्दै.

सुरुङ्गा । झापाको कनकाई नगरपालिकामा संचालित प्रथम टिभिएस अन्तर प्रदेश टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि विराटनगर र युथ क्लव राजविराज बीच प्रतिस्पर्धा हुने भएको छ । बुधवार  भएको दोस्रो  सेमिफाइन खेलमा  खुकुरी क्लव भैरहवालाई ५ विकेटले  हराउँदै विराटनगर बिजयी भएपछि शुक्रवारको फाइनल खेलका लागि विराटनगरले राजविराटसँग पक्का गरेको हो । बुधवार भएको खेलमा पहिलो ब्याटिङ्ग […]

भद्रपुरमा मिनी म्याराथुन प्रतियोगिता हुने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on भद्रपुरमा मिनी म्याराथुन प्रतियोगिता हुने.

भद्रपुर । ऐतिहासिक नगर भद्रपुरको पहिचानका रूपमा स्थापित गर्ने लक्ष्य लिएर यही अशोज २८ गते मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ । भद्रपुर नगरपालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा नगरपालिकाको अस्तित्व स्थापित गर्ने लक्ष्य लिएर नगर स्तरीय भद्रपुर दौड प्रतियोगिता हुने भएको हो । विभिन्न व्यक्ति, संघ संस्था शुभचिन्तक लगायतको आर्थिक सहयोगमा विजयादशमीको अवसरमा सवै […]

प्रथम टिभिएस अन्तर प्रदेश टि–ट्वान्टी क्रिकेटमा राजविराज फाइनमा

Published: in खेलकुद by . Leave a Comment on प्रथम टिभिएस अन्तर प्रदेश टि–ट्वान्टी क्रिकेटमा राजविराज फाइनमा.

सुरुङ्गा । झापाली झापाको कनकाई नगरपालिकामा संचालित प्रथम टिभिएस अन्तर प्रदेश टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा मंगलबार भएको खेलमा राजविराजका २ राष्ट्रिय खेलाडी चम्किदा आयोजक ह्वाइट वास क्रिकेट क्लव सुरुङ्गालाई २६ रनले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा पहिले टच जितेर ब्याटिङ्ग रोजेको युथ क्रिकेट एकाडेमी राजविराजले निर्धारित २० ओभरम ७ विकेटको क्षतिमा […]

रोनाल्डो र सलाहलाई पछि पार्दै लुका बने फिफा वर्ष खेलाडी

Published: in खेलकुद, by . Leave a Comment on रोनाल्डो र सलाहलाई पछि पार्दै लुका बने फिफा वर्ष खेलाडी.

क्रोएसियन स्टार खेलाडी लुका मोड्रिच फिफा वर्ष खेलाडी घोषित भएका छन्। रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउँदा तथा क्रोएसियलाई विश्वकप फाइनलमा पुर्याउँदा मोड्रिचको प्रदर्शन उल्लेखनिय रहेको थियो। यो अवार्ड वर्षको उत्कृष्ट खेलाडीलाई फिफाले वर्ष खेलाडीको रुपमा समान गर्दे आएको छ। सोमबार राति एक कार्यक्रम बिच फिफाले सार्वजनिक गरेको अवार्डमा उनले पोर्चुगीज स्टार रोनाल्डो तथा मोहमद […]

फिफा वर्ष खेलाडी अवार्ड आज : कसले मार्ला बाजी ?

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on फिफा वर्ष खेलाडी अवार्ड आज : कसले मार्ला बाजी ?.

 विश्व फुटबल महासंघ (फिफा) ले प्रदान गर्ने बेष्ट प्लेयर अफ द इयर अवार्ड सोमबार (आज) लण्डनमा घोषणा गरिँदैछ । फिफाले वितरण गर्ने अवार्डको अन्तिम सूचीमा क्रिष्टियानो रोनाल्डो, लुका मोड्रिक र मोहमद सलाह रहेका छन् ।उनीहरु मनोनयमा पर्दा लियोनल मेस्सी भने उत्कृष्ट वर्ष खेलाडीको अन्तिम तीनमा अटाएनन् । फिफाले सन् २०१८ को उत्कृष्ट पुरुष—महिला खेलाडी, पुरुष—महिला […]

राष्ट्रिय खेलाडीलाई स्तब्ध पार्दै विराटनगर विजयी

Published: in खेलकुद by . Leave a Comment on राष्ट्रिय खेलाडीलाई स्तब्ध पार्दै विराटनगर विजयी.

सुरुङ्गा । झापाको कनकाई नगरपालिका सुरुङ्गामा भइरहेको प्रथम टिभीएस अन्तर प्रदेश टि–२० क्रिकेट प्रतियोगितामा शनिबारको खेलमा वाइआरसिसि क्लब विराटनगर विजयी भएको छ । विराटनगरले बिर्तामोडको युनाइटेड क्रिकेट क्लबलाई ८ विकेटको विशाल अन्तरले पराजित गरेको हो । प्रतियोगितामा पहिले टस जितेर विराटनगरले पहिलो फिल्डिङ्ग रोजेको थियो । बिर्तामोडले निर्धारित २० ओभरमा ८१ रनमात्र जोडेको थियो । […]

चर्को आलोचना भएपछि क्यानले मागे माफी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on चर्को आलोचना भएपछि क्यानले मागे माफी.

रोनाल्डोले रेडकार्ड पाएपछि धेरैले आफ्नो भनाइ सार्वजानिक गरेका छन्। यसै क्रममा इटालियन क्लब युभेन्टसका एमरी क्यानले क्रिष्टियानो रोनाल्डोलाई रातो कार्ड देखाइएपछिको दिएको अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि माफी मागेका छन्। भ्यालेसिन्याका जिएसन मुरिलोको कपाल तानेकोमा रोनाल्डोलाई रेफ्रीले रातो कार्ड देखाएका थिए। खेलपछि रोनाल्डोलाई देखाइएको रातो कार्डबारे क्यानले भनेका थिए, ‘हामी महिला होइनौँ, हामीले फुटबल खेलिरहेका थियौँ […]