Sajhamanch Archive

नेपाली क्रिकेट टोली स्वेदश फिर्ता, पारसले भने- अबको लक्ष्य एसियन कप छनोट

Published: in खेलकुद by . Leave a Comment on नेपाली क्रिकेट टोली स्वेदश फिर्ता, पारसले भने- अबको लक्ष्य एसियन कप छनोट.

नेपाली क्रिकेट टिम युरोपमा टी– २० ट्राइसिरिज तथा ऐतिहासिक पहिलो एकदिवसीय खेलपछि सोमबार स्वदेश फर्केको छ। नेपालले नेदरल्यान्डविरुद्ध उसकै मैदानमा दुइटा ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र इंग्ल्यान्डको लर्डसमा त्रिकोणात्मक टी – ट्वान्टी सिरिज खेलेको थियो। तर टि–२० सिरिज वर्षाका कारण पूरै खेल्न भने पाएन। स्वदेश फर्किएपछि कप्तान पारस खड्काले टिमले राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिए। […]

दोस्रो खेलमा बंगलादेश विजयी

Published: in खेलकुद by . Leave a Comment on दोस्रो खेलमा बंगलादेश विजयी.

बंगलादेशले दोस्रो टि-२० खेलमा वेस्ट वेस्टइन्डिजलाई १२ रनले पराजित गर्दै ३ खेलको सिरिज १-१ को अवस्थामा ल्याएको छ। अमेरिकामा रहेका दुबै टिमले आइतबार भएको खेलमा बंगलादेशले उत्कृष्ट प्रदर्शन गरेको थियो। टस हारेर पहिलो ब्याटिङ गर्दै बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७२ रन बनाएको थियो। जवाफमा वेस्टइन्डिजले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १५९ […]

लो स्कोरिङ खेलमा इंग्ल्यान्डसँग भारत पराजित

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on लो स्कोरिङ खेलमा इंग्ल्यान्डसँग भारत पराजित.

इंग्ल्यान्ड र भारतबीच जारी पाँच खेलको टेस्ट सिरिजको पहिलो खेलमा इंग्ल्यान्ड विजयी भएको छ। चौथो दिनमै खेल आफ्नो पक्षमा पार्ने क्रममा इंग्ल्यान्डका बलर निर्णायक रहे। इंग्ल्यान्डले भारतलाई १९४ रनको सहज लक्ष्य दिए पनि भारत पराजित भयो। भारतले ५४.२ ओभरमा १६२ रन मात्र जोड्न सक्यो। इंग्ल्यान्डका लागि दोस्रो इनिङमा बेन स्टोक्सले सर्वाधिक चार विकेट लिए। जितसँगै […]

एकदिवसीय क्रिकेटमा पहिलाे जितका नायकहरु

Published: in खेलकुद by . Leave a Comment on एकदिवसीय क्रिकेटमा पहिलाे जितका नायकहरु.

क्रिकेट समूहमा खेलिने खेल हो ।  यसमा एउटा मात्रै खेलाडी चल्दा कहिलेकाहीँ त जित हात पारिएला तर सधैँ यस्तो हुँदैन । फेरि यो खेलमा अन्तिम ओभरको अन्तिम बल नफाल्दासम्म नतिजाबारे पनि अनुमान गर्न गाह्रो हुन्छ । हो यस्तै भएको नेपाल र नेदरल्याण्ड्सबीचको दोस्रो खेलको नतिजा पनि । आईसीसीले सन् २०२२ सम्मका लागि नेपाललाई एकदिवसीय राष्ट्रको मान्यता […]

एकदिवसीय क्रिकेटमा नेपालको पहिलो जित, पारस र सोमपाल चम्किए

Published: in खेलकुद by . Leave a Comment on एकदिवसीय क्रिकेटमा नेपालको पहिलो जित, पारस र सोमपाल चम्किए.

काठमाडौं । नेपालले दोस्रो एकदिवसीय खेलमा नेदरल्यान्डलाई पराजित गरेको छ। नेपाल एक रनले विजयी भएको हो। नेदरल्यान्डको घरेलु मैदानमा भएको रोमाञ्चक खेलमा कप्तान पारस खड्काले अन्तिम ओभरको अन्तिम एक बल बाँकी छदा नेपाललाई जीत दिलाएका हुन्। नेपालले दिएको २१७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड २१५ रनमा अलआउट भएको थियो। अन्तिम एक बल बाँकी रहेको र […]

नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाएर पारस आउट

Published: in खेलकुद by . Leave a Comment on नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाएर पारस आउट.

काठमाडौं ।   नेदरल्यान्ड्सविरुद्ध दोस्रो एकदिवसीय खेलमा नेपालका कप्तान पारस खड्का अर्ध सतक बनाएर आउट भएका छन्। उनले ६९ बलको सामना गर्दै ५१ रन बनाए। नेपालले ३२औं अोभरमा ६ विकेटको क्षतिमा १३५ रन बनाएको छ। नेपालका ज्ञानेन्द्र मल्ल १३, सुवास खकुरेल १९ रन, अनिल साह ४, दिपेन्द्रसिंह ऐरी १९ र रोहित पौडेलले ६ रन बनाएर आउट भए। अहिले क्रिजमा रहेका आरिफ शेख र सोमपाल कामी छन्। आरिफले २७ […]

अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर ब्याटिङ गर्दै !

Published: in खेलकुद by . Leave a Comment on अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर ब्याटिङ गर्दै !.

नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा उक्त खेल भइरहेको छ । दुई खेलको शृंखलामा नेपाल यसअघि बुधबार पहिलो खेलमा नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, ललित […]

एकपछि अर्को विकेट पतन हुनु हारको मुख्य कारण : कप्तान पारस

Published: in खेलकुद by . Leave a Comment on एकपछि अर्को विकेट पतन हुनु हारको मुख्य कारण : कप्तान पारस.

काठमाडौं । नेदरल्यान्ड्ससँगको एक दिवसीय क्रिकेट सिरिजको ऐतिहासिक खेलमा नेपाल पराजित हुनुको मुख्य कारण एकपछि अर्को विकेट पतन हुनुभएको कप्तान पारस खड्काले बताएका छन् । नेदरल्यान्ड्ससँग नेपाल ५५ रन पराजित हुदै गर्भिलो इतिहास बनाउनबाट चुकेको थियो । इएसपीएनक्रिकइन्फोलाई कप्तान खड्काले लक्ष्य सानो भएपनि राम्रो खेल्दा खेल्दै हार्न पुगेको बताए । कप्तान खड्काले भनेका छन्, “मैले […]

१७ औं एसियाली खेलकुदको तयारीका लागि नेपाली टिम थाइल्याण्ड प्रस्थान

Published: in खेलकुद by . Leave a Comment on १७ औं एसियाली खेलकुदको तयारीका लागि नेपाली टिम थाइल्याण्ड प्रस्थान.

इन्डोनेसियामा हुने १७ औं एसियाली खेलकुदको तयारीका लागि नेपाली जुडो टिम थाइल्याण्ड प्रस्थान गरेको छ । नेपाली टिमले थाइल्याण्डको बैंककमा शनिबार र आइतबार संचालन हुने थाइल्याण्ड अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा सहभागिता जनाउनेछन् । नेपाल जुडो संघले यस प्रतियोगितालाई एसियाली खेलकुदको तयारीका रुपमा लिएको छ । थाइल्याण्डबाट नेपाली खेलाडी बैदेशिक प्रशिक्षणका लागि हंगेरी जाने नेपाल जुडो संघले […]

अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपाल नेदरल्यान्ड्ससँग हार्यो

Published: in खेलकुद by . Leave a Comment on अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपाल नेदरल्यान्ड्ससँग हार्यो.

काठमाडौं ।  पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल नेदरल्यान्ड्ससँग ५५ रनले पराजित बन्न पुगेको छ । नेपालले नेदरल्यान्ड्सबाट १९० रनको मध्यम स्तरको लक्ष्य पाएपछि ब्याटिङ चल्न नसक्दा पराजित बन्न पुग्यो ।  १९० रनको लक्ष्य पाएको नेपाल ४१.५ ओभारमा १३४ रन बनाउँदै अलआउट हुन पुग्यो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ५१ रनको योगदान दिँदा दीपेन्द्र […]