Sajhamanch Archive

१५ हजार किलो सुनबाट बनेको विशाल हिन्दु मन्दिर

Published: in टिप्स/जानकारी by . Leave a Comment on १५ हजार किलो सुनबाट बनेको विशाल हिन्दु मन्दिर.

भारतको तामिललाडुमा सुनै सुनबाट एक मन्दिर निर्माण गरिएको छ । महालक्ष्मीको यो मिन्दर तामिललाडुको वेल्लोर जिल्लामा छ । मन्दिरको बाहिर सरोवर छ । जसमा संसार भरका मुख्य नदिको पानी आउँछ ।   जसका कारण यसलाई सर्व तीर्थम सरोवरको नाम दिइएको छ । यो मन्दिर बनाउन १५ हजार किलो सुनको प्रयोग गरिएको बताइएको छ । ३०० […]

आर्यन-साम्राज्ञीको ‘कायरा’ रिलिज

Published: in टिप्स/जानकारी by . Leave a Comment on आर्यन-साम्राज्ञीको ‘कायरा’ रिलिज.

काठमाडौं ।   आजबाट देशभरका हलमा प्रतिक्षित चलचित्र ‘कायरा’ रिलिज भएको छ । नायक आर्यन सिग्देल केही समयपछि पर्दामा देखिन लागेकाले पनि यसको व्यापारमा धेरैले चासो देखाएका छन् । स्टारडम कमजोर बनेको आरोप खेपिरहेका आर्यनका लागि यो चलचित्र चल्न जरुरी छ । यस्तै, अहिलेकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक आर्यन सिग्देलको रोमान्स चलचित्रमा हेर्न पाइनेछ […]

तिमी बिना बजारमा

Published: in टिप्स/जानकारी by . Leave a Comment on तिमी बिना बजारमा.

झापा । गायिका प्रविशा अधिकारीको ‘तिमी बिना’ गीतको म्यूजिक भिडियो बजारमा आएको छ । संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा गायिका अधिकारीले सो गीत बजारमा ल्याएकी हुन् । गीतकार रचना प्रधानले लेखेको सो गीतले प्रेम सम्बन्धलाई गहिरो ढंगले प्रस्तुत गरेको छ । गीतले प्रेम र मायालाई गहिराइका साथ प्रस्तुत गर्न शब्द, संगीत र स्वर तिनै कुराले समान […]

श्रीदेवीकी छोरी जान्हवी पहिलो फिल्मबाटै सम्मानित

Published: in टिप्स/जानकारी by . Leave a Comment on श्रीदेवीकी छोरी जान्हवी पहिलो फिल्मबाटै सम्मानित.

अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपूरको डेब्यू फिल्म ‘धडक’ जुलाई २०, २०१८ प्रदर्शनमा आएको थियो । फिल्मले अहिलेसम्म ६० करोड भन्दा धेरैको ब्यापार गरिसकेको छ । प्रेम कहानीमा आधारित यस फिल्ममा जान्हवी कपूरले पार्थवीको भूमिका निर्वाह गरेकी छिन् । भारतको राजस्थानको पृष्ठभूमिमा बनेको यो फिल्ममा जान्हवी मारवाडी लवजमा बोलेकी छिन् । यस फिल्ममा जान्हवी कपूरले गरेको […]

‘सुरुवात’को विमोचन

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ‘सुरुवात’को विमोचन.

बिर्तामोड । यमन स्टुडियो प्रालिले सोमबार बिर्तामोडमा गीता बस्नेतको एकल गायन तथा नविन चापागाईंको शब्द रहेको ‘सुरुवात’ एल्बम विमोचन गरेको छ । चारवटा गीत रहेको उक्त एल्बममा ‘तिम्रो नियत मै खोट रैछ’, ‘परदेशबाट आएपछि’, ‘ओएकाली ओएकाली’ गरी तीनवटा गीतमा गीताको स्वर रहेको छ । ‘तिम्रो साथ हिंडेपछि’ बोलको गीतमा ताराविर पाण्डेसँग गीताले आवाज भरेकी छन् […]

सलमानको फिल्म छाड्दै प्रेमीसँग प्रियंकाले बिहे : इन्गेजमेन्ट भयो

Published: in टिप्स/जानकारी by . Leave a Comment on सलमानको फिल्म छाड्दै प्रेमीसँग प्रियंकाले बिहे : इन्गेजमेन्ट भयो.

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’मा गरेको अनुबन्धन लत्याउँदै अभिनेत्री प्रियंका चोपडाले १० वर्ष कान्छा प्रेमी अमेरिकन गायक निक जोनससँग बिहे गर्ने निधो गरेकी छन् । अमेरिकाको न्युयोर्कमा किनेको इन्गेजमेन्ट रिङ लगाएर प्रियंकाले निकसँगको बिहे निश्चित गरिन् । अक्टोबरमा बिहे हुने भएपछि उनले सलमानका फिल्म छाड्नु परेको हो । केही समयसम्म निकसँग रोमान्समा […]

यस कारण विवादित बन्यो प्रियंकाको यो सिन

Published: in टिप्स/जानकारी by . Leave a Comment on यस कारण विवादित बन्यो प्रियंकाको यो सिन.

काठमाडौं । ‘कथा काठमाण्डु’ फिल्ममा समावेश एउटा रोमान्टिक गीत रिलिज गरिएको छ । गीत रिलिज भएसँग त्यसमा राखिएका दृष्यको आलोचना हुन थालेका छन् । ‘रातको कुरा’ बोलको गीतमा गायिका इन्दिरा जोशीको स्वर छ । भिडियोमा इन्दिरालाई पनि देख्न सकिन्छ । गीतमा प्रदीप बाँस्तोलाको शब्द तथा संगीत छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका प्रियंका […]

करणजित कसरी बनिन् सन्नी लियोनी, यस्तो छ कारण

Published: in टिप्स/जानकारी by . Leave a Comment on करणजित कसरी बनिन् सन्नी लियोनी, यस्तो छ कारण.

बलिउड अभिनेत्री सन्नी लियोनी यतिबेला आफ्नो बायोपिक ‘करणजित कौर’ का कारण चर्चामा छिन् । यो वेब सिरिजका रुपमा आएको यो बायोपिकले उनको जीवनका धेरै रहस्यहरु उद्घाटित गरिदिएको छ । गाउँकी एउटी सोझी केटी करणजित अश्लिल चलचित्रकी नायिका सन्नी लियोनी कसरी बनिन् भन्ने फिल्मले उजागर गरेको छ । करणजितदेखि सन्नी लियोनीसम्मको यात्रामा एब महत्वपूर्ण पात्र हुन् […]

कौशी थिएटरमा आजदेखि ‘मिस्टर फक्स एण्ड दी स्कूल ब्वोई’

Published: in टिप्स/जानकारी by . Leave a Comment on कौशी थिएटरमा आजदेखि ‘मिस्टर फक्स एण्ड दी स्कूल ब्वोई’.

काठमाडौं । बालबालिका र जनावरबीचको मनोवैज्ञानिक सम्बन्धमा आधारित नाटक ‘मिस्टर फक्स एण्ड दी स्कूल ब्वोई’ कौशी थिएटरमा मञ्चन हुँदैछ । आज मंगलबारबाट साउन १३ गतेसम्म नाटक मञ्चन हुनेछ । नाटकमा बालबालिका र प्रकृतिबीचको सम्बन्धलाई प्रस्तुत गरिएको छ । नाटकको संयोजन एवम् निर्देशन चे शंकरले गरेका छन् । निर्देशक चे शंकरका अनुसार प्राकृतिक एवम् ऐतिहासिक सम्पदाहरू […]

सन्नी लियोनले खेलेको विज्ञापन जसको चौतर्फी विरोध 

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on सन्नी लियोनले खेलेको विज्ञापन जसको चौतर्फी विरोध .

बलिउड अभिनेत्री सनी लियोन एउटो कण्डमको विज्ञापनका कारण आलोचित बनेकी छिन् । रिपब्लिकन पार्टी अफ इन्डिय(आरपीआइ) का महिला विभागले सोमबार सन्नी लियोन सहभागि भएको कण्डमको विज्ञापनको कडा विरोध गरेका छन् ।उनीहरुले यस विज्ञापनको प्रसारणमाथि रोक लगाउँनु पर्ने माग गरेका छन् । आरपीआईकी महिला विभागकी सचिव शीला गांगुर्देले भनिन् यो विज्ञापन हेर्दा सबै महिला दर्शक लाजले […]