Sajhamanch Archive

विकास बोर्डका अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on विकास बोर्डका अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा.

काठमाडौं । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छन् । उनले व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने भन्दै राजीनामा दिएकी हुन् । उनले विज्ञप्तिमार्फत माघ २३ गतेदेखि लागू हुने गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई राजीनामा पेश गरेको बताएकी छन् । ‘ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैले यो […]

भ्यालेन्टाइनमा गायिका निशुको आइ लभ यु

Published: in टिप्स/जानकारी by . Leave a Comment on भ्यालेन्टाइनमा गायिका निशुको आइ लभ यु.

झापा । गायिका निशु ढकालले पुनः अर्को गीत बजारमा ल्याएकी छिन् । हालै युट्युव मार्फत ‘आइ लभ यू’ बोलको गीत उनले बजारमा ल्याएकी हुन् । भ्यालेन्टाइन डेलाई लक्षित गरेर गीत बजारमा ल्याइएको गायिका ढकालले बताएकी छिन् । उनको म्यूजिक भिडियोमा मोडलका रुपमा झापा बुद्धशान्ति–३ की सामारिका ढकाल देखिएकी छिन् । सामारिका पनि पछिल्लो समय म्यूजिक […]

करिब ४ बर्षपछि नायक आर्यन सिग्देल बाबु बन्दै

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on करिब ४ बर्षपछि नायक आर्यन सिग्देल बाबु बन्दै.

बिहे गरेको करिब ४ बर्षपछि नायक आर्यन सिग्देल बाबु बन्ने भएका छन् । आर्यनले प्रेमिका सपना भण्डारीसँग वि।सं २०७१ साल वैशाख ६ गते बिहे गरेका थिए । वुझिएअनुसार, आर्यन पत्नी सपनाले फागूणको अन्तिममा सन्तानलाई जन्म दिदैछिन् । नायक आर्यन सिग्देल अहिले चलचित्रको छायांकनका लागि सिक्किममा छन् । चलचित्र ‘हजार जुनी सम्म’को छायांकन सकेपछि आर्यन पत्नी […]

बिर्तामोडमा एक्टिभ नाइन समूह बनाएर नौमति बजाउँदै युवा (भिडियो फुटेज)

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिर्तामोडमा एक्टिभ नाइन समूह बनाएर नौमति बजाउँदै युवा (भिडियो फुटेज).

बिर्तामोड । परम्परागत नौमति बाजाको संरक्षण गर्दै यसप्रति युवापुस्ताको रुचि जगाउने एवम् बाजा प्रशिक्षरण गर्नै लक्ष्यका साथ यहाँका नौजना युवाले नयाँ अभियान सुरु गरेका छन् । समाज रुपान्तरणका केही गरौं भन्ने अभिलाषा बोकेका नौजना युवा व्यवसायीले एक्टिभ नाइन नामक संस्था स्थापना गरी पहिलो प्रयास स्वरुप नौमति बाजाको संरक्षण अभियान सुरु गरेका हुन् । आज बिर्तामोडमा […]

विकास बोर्डकी अध्यक्ष निकितालाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on विकास बोर्डकी अध्यक्ष निकितालाई मन्त्रालयले सोध्यो स्पष्टीकरण.

सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयले चलिचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग लिखित स्पष्टिकरण मागेको छ । चौमासिक समीक्षा बैठकका लागि पत्राचार गर्दा पनि अनुपस्थित भएको र बोर्डको काम सन्तोषजनक नरहेको भन्दै स्पष्टिकरण माग गरेको हो । मन्त्रालयले आइतबार आर्थिक वर्ष २०७५र७६ को बजेट कार्यन्वयनसम्बन्धी चौमासिक समीक्षा बैठक राखेको थियो । बैठकमा मन्त्रालय अन्तर्गत अन्य सबै […]

‘क्याप्टेन’ ट्रेलरको किर्तिमानी रेकर्ड

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on ‘क्याप्टेन’ ट्रेलरको किर्तिमानी रेकर्ड.

सुपरस्टार अनमोल केसीको क्रेज पुनः एकपटक प्रमाणित भएको छ । ‘कृ’ रिलिजपछि स्टारडम कमजोर भएको चर्चालाई उनले गलत साबित गरेका छन् । यसअघि नेपाली फिल्मका ट्रेलरले बनाएका सबै रेकर्ड ध्वस्त पार्दै शुक्रवार दिउँसो युट्युब रिलिज भएको उनी अभिनीत यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘क्याप्टेन’ ट्रेलरले युट्युबमा किर्तिमानी रेकर्ड बनाएको छ । रिलिजको २४ घण्टामा ट्रेलरलाई ८ […]

‘बुलबुल’मा समावेश दोश्रो गीत सार्वजनिक

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on ‘बुलबुल’मा समावेश दोश्रो गीत सार्वजनिक.

फागूणको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बुलबुल’मा समावेश दोश्रो गीत सार्वजनिक भएको छ । ‘ज्याद्रै बस्यो दिल’ बोलको गीतमा नायिका स्वस्तिमा खड्का, कलाकार मुकुन भुषाल र दिपक क्षेत्रीलाई फिचरिङ गरिएको छ । गीतमा रजिना रिमालको स्वर, मनिकला पौडेलको शब्द, उद्गम परियार र उदयराज पौडेलको संगीत छ । यो गीतको भिडियोमा सुसन प्रजापतिको छायांकन, अनिमेष […]

‘सय कडा दश’ हेर्दा रोए मन्त्री पण्डित

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on ‘सय कडा दश’ हेर्दा रोए मन्त्री पण्डित.

संघीय मामिला तथा स्थानिय विकास मन्त्री लालबाबु पण्डित, मुख्य सचिव लोकदर्शन रेग्मी, अख्तियारका पूर्व प्रमुख सूर्यनाथ उपाध्यायसहित सरकारका उच्च पदस्थ कर्मचारीले शनिबार चलचित्र ‘सयकडा दश’ हेरेका छन् । काठमाण्डौको कुमारी हलमा यो चलचित्र हेर्न पुगेका मन्त्री पण्डितले विषयवस्तु, प्रस्तुति, सन्देश र मौलिकताको आधारमा राष्ट्रिय चलचित्र तय गरिनुपर्ने बताए । भ्रष्टाचारको कथालाई उठान गरेको कारणले पनि […]

अनमोल भन्छन्–‘भारतले नेपाललाई हेपेको छ’

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on अनमोल भन्छन्–‘भारतले नेपाललाई हेपेको छ’.

नायक अनमोल केसीले भारतले नेपाललाई हेपेको बताएका छन् । हिजो आयोजित चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक कार्यक्रममा अनमोलले भारतले नेपाललाई विभिन्न तरिकाले हेपेको बताउँदै आफूहरुले बनाएको चलचित्रले देशको स्वाभिमानको कथा बोल्ने बताए ।’ अनमोलले अगाडि भने–‘सबै नेपालीमा एकता हुनुपर्छ र देशका लागि कुनै न कुनै रुपमा योगदान गर्नुपर्छ भन्ने कथामा क्याप्टेन बनेको छ । चलचित्रमा काम […]

शुक्रबारसम्म ५० हजारले हेरे बिर्तामोड महोत्सव

Published: in अर्थतन्त्र, टिप्स/जानकारी by . Leave a Comment on शुक्रबारसम्म ५० हजारले हेरे बिर्तामोड महोत्सव.

बिर्तामोड । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा बाल उद्यान र खेल सामग्रीका लागि आउनेहरुको संख्या प्रत्येक दिन बढिरहेको छ । महोत्सव आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अनुसार बाल उद्यानमा स्कूलका विद्यार्थी र खेल सामग्रीमा बालबालिकादेखि युवासम्मको आकर्षण छ । महोत्सवमा भारतको दिल्लीस्थित सोनी एनिजमेन्टले बाल उद्यान तथा खेल सामग्री राखेको छ । रोटे पिङ, […]