Sajhamanch Archive

पाँचथरबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on पाँचथरबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु.

पाँचथर । आजदेखि राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु गरिएको छ । २०७५ असार ५ गते पाँचथरबाट राष्ट्रिय परिचय पत्र विवरण संकलन सुरु गरिएको थियो । आज पाँचथरको फिदिममा एक समारोह गरेर राष्ट्रिय परिचय पत्र वितरण सुरु गरिएको हो । नेपाल सरकारले पहिलो चरणमा पाँचथर र सिंहदरबारका एक लाख १७ हजार नागरिकलाई परिचय पत्र वितरण […]

तस्करका आँखा अब प्रतिबन्धित भारतीय खुल्ला नूनतर्फ !

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on तस्करका आँखा अब प्रतिबन्धित भारतीय खुल्ला नूनतर्फ !.

मेचीनगर । खुला नूनको आयातमा सरकारले प्रतिबन्ध लगाए पनि पूर्वी नाकाबाट तस्करहरुले यसको कालोधन्दा चलाइरहेका छन् । सीमावर्ती भारतीय बजारबाट खरिद गरी नेपाली सुरक्षा अधिकारीहरुको आँखा छलेर कारोबारीहरुले नेपाली बजारमा यस्तो नून भित्र्याउने गरेका हुन् । उपभोक्तामा चेतना अभावका कारण खान अयोग्य बिना आयोडिनको नून खान बाध्य छन् । कारोबारीहरुले चौपायाका लागि भन्दैं नून आयात […]

भब्य सहभागितामा कर्णाली साकोसको साधारणसभा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on भब्य सहभागितामा कर्णाली साकोसको साधारणसभा.

बिर्तामोड । एक नम्बर प्रदेशका सांसद एकराज कार्कीले झापाको कर्णाली साकोसले सदस्यको स्वास्थ्य उपचारमा गरिरहेको प्रशंशनीय कामको चर्चा गर्दै सुलभ दरमा स्वास्थ्य सेवा दिनेगरी अस्पताल सञ्चालन गर्न सुझाब दिएका छन् । सहकारी ऐन २०७४ ले हरेक सहकारी संस्थाले उत्पादन वा सेवा क्षेत्रमा लगानी बढाउनु पर्ने उल्लेख गर्दै त्यसका लागि विशिष्ट सहकारी गठन गर्न सकिने प्रावधानको […]

सहकारी नियमावलि कार्यान्वयनमा आएसँगै कर्णाली साकोसले कार्यक्षेत्र विस्तार गर्ने ll ५० हजार रुपैयाँका दरले यसैवर्षदेखि ८ जनालाई छात्रवृत्ति

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on सहकारी नियमावलि कार्यान्वयनमा आएसँगै कर्णाली साकोसले कार्यक्षेत्र विस्तार गर्ने ll ५० हजार रुपैयाँका दरले यसैवर्षदेखि ८ जनालाई छात्रवृत्ति.

झापा । लघुवित्त कारोबारको माध्यमबाट ग्रामीण महिलाको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन क्रियाशील झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले चालू आर्थिक वर्षदेखि इलाम र मोरङ जिल्लालाई पनि कार्यक्षेत्र बनाउने भएको छ । झापाका करिब २७ हजार मानिसहरुलाई शेयर सदस्य बनाएर कारोबार गरिरहेको कर्णाली साकोसले संघीय सहकारी नियमावलि कार्यान्वयनमा आएसँगै कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव १८औं वार्षिक […]

नेपालीको चरम लापरवाहीले निर्माणाधिन मेची पूलको नेपालतर्फ अलमल

Published: in मुख्य समाचार, समाज, by . Leave a Comment on नेपालीको चरम लापरवाहीले निर्माणाधिन मेची पूलको नेपालतर्फ अलमल.

मेचीनगर । एशियाली हाइवेको सिक्स लेन सडकसँग नेपाललाई जोड्ने मेची पूलको निर्माण नेपाली पक्षको चरम लापरवाहीले अपलत्र परेको पाइएको छ । भारतीय पक्षबाट पूल निर्माणको काम धमाधम भइरहे पनि नेपालतर्फ भने निर्माण हुने स्थानमा रहेका बसोबासी खाली गराउन नसक्दा राष्ट्रिय गौरवको योजना फिर्ता हुने सम्भावना बढेर गएको हो । नेपाल सरकारले समयमै जग्गा खाली नगरेपछि […]

मोरङको रंगेली आजबाट खुल्ला दिसामुक्त

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on मोरङको रंगेली आजबाट खुल्ला दिसामुक्त.

मोरङ । मोरङ जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रंगेली खुल्ला दिसामुक्त घोषणा भएको छ । प्रतिनिधि सभाका सदस्य शिवकुमार मण्डलले नगरपालिकालाई खुल्ला दिसामुक्त भएको घोषणा गरे । जिल्ला समन्वय समिति मोरङका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष नरेश पोखरेलले नगरपालिकालाई खुल्ला दिसामुक्त स्थानीय तहको प्रमाणपत्र प्रदान प्रदान गरेका थिए । ग्लोबल […]

लुगा धुने पेसामा अर्जुनधाराका तीन युवा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on लुगा धुने पेसामा अर्जुनधाराका तीन युवा.

अर्जुनधारा । थोरै मात्र मानिसले विदेशमा सिकेको सीपलाई नेपालमा आएर उपयोग गर्छन् । विदेशमा सिकेको सीपलाई स्वदेशमा नै सदुपयोग गरी आत्मनिर्भरताको बाटोमा झापाको अर्जुनधारा नगरपालिका ५ का केही युवा अग्रसर भएका छन् । वैदेशिक रोजगारीका लागि दुबई गएर तीन वर्ष वासिङ कम्पनीमा काम गरेका राजेश दाहालले नेपाल आएर त्यहाँ सिकेको सीपको सदुपयोग गर्न थालेका हुन […]

समृद्धि यात्रामा मित्रराष्ट्रहरुको उदार सहयोगको अपेक्षा राखेका छौंः प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on समृद्धि यात्रामा मित्रराष्ट्रहरुको उदार सहयोगको अपेक्षा राखेका छौंः प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताउनुभएको छ ।चीनका पर्यटन तथा सँस्कृति मन्त्री लु सुगाङबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपालले हिड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताउनुभयो । ‘समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र […]

उदाउँदो सूर्यलाई अर्घ दिएर विदा भयो छठ पुजा

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on उदाउँदो सूर्यलाई अर्घ दिएर विदा भयो छठ पुजा.

भद्रपुर । झापाका नदिहरुका किनारमा उदाउँदो सूर्यलाई अर्घ दिदैं हर्षोल्लासका साथ छठ पुजा सम्पन्न भएको छ । नेपाल तथा भारत गरी दुवै देशका व्रतालु तथा भक्तजनहरुले मेची नदीमा सामूहिक रुपमा सूर्यलाई अर्घ दिर्दै छठ पर्व मनाएका छन् । मेची नदी वारीपारी गरी करिब पाँच हजार पूजास्थल (घाट)मा पूजा सामग्री राखिएको थियो। व्रतालुहरूले गहुँ र चामलको […]

डेंगु नियन्त्रणका लागि मेचीनगरमा अभियान सुरु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on डेंगु नियन्त्रणका लागि मेचीनगरमा अभियान सुरु.

मेचीनगर । मेचीनगरका केही वडाहरुमा डेंगु संक्रमण दर उच्च भएपछि नगरपालिकासहित ती वडाहरुमा चेतना अभियान सुरुभएको छ । डेंगुबाट जोगिने उपाय, त्यसका लक्षण तथा उपचारबारे वृत्तचित्र देखाउने, रोग सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने, विषादी छिट्ने लगायतका काम शुरु गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । शाखाले नगरको वडानम्बर ३ को तेलपानी क्षेत्र, १० […]