Sajhamanch Archive

आजबाट नेपालको कूल जनसंख्या ३ करोड नाघ्यो

Published: in मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on आजबाट नेपालको कूल जनसंख्या ३ करोड नाघ्यो.

काठमाडौँ । जनसंख्या घडीअनुसार नेपालको जनसंख्या आजदेखि ३ करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको घडीमा आज असार १२ गते शुक्रबार देशको जनसंख्या ३ करोड ६३४ जना पुगेको छ । राष्ट्रिय जनगणना २०६८ (सन् २०११) को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो । ‘अन्तर्राष्ट्रिय सिद्धान्त अनुसार राष्ट्रिय जनगणना २०६८ को तथ्यांकलाई टेकेर २०७८ सम्मको […]

संस्मरणमा मेरा बुवा

Published: in लोकप्रिय, विचार/ब्लग, साहित्य, by . Leave a Comment on संस्मरणमा मेरा बुवा.

म जन्मिँदा मेरा बा धेरै खुशी हुनु भएको थियो रे ! छोरा जन्मिएको खुशीमा ११ छिमेकीहरुबाट तोरीको तेल ल्याई मलाई लगाई दिनुभएको थियो रे ! भगवानको आँखा नपरोस् भनेर बोलाउने नराम्रो नाम मितु राखिदिनु भएको थियो रे ! म पाँच बर्षको हुँदा नर्सिंङ पूजा लगाई दिनुभएको थियो । सामान्य बिरामी पर्दा पनि धामी, साउनिया, सतिलाल र […]

हल्दिबारी गाउँपालिका ताडफोड घटनाः एकापसमा आरोप प्रत्यारोप

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on हल्दिबारी गाउँपालिका ताडफोड घटनाः एकापसमा आरोप प्रत्यारोप.

हल्दिबारी । हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले हिजो असार १० गते गाउँसभामा भएको घटनाको जिम्मेवारी उपाध्यक्ष डम्बरबहादुर गिरीले लिनुपर्ने बताएका छन् । गाउँपालिका कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै लिङदेनले बजेट बाँडफाँड तथा चारकोसे जङ्गलको बाटोको नामाकरण गर्ने विषयमा उपाध्यक्ष गिरीले बहुमतको दम्भ देखाएर विपक्षी आवाज दबाउन खोज्दा घटना भएकाले उनले नै सम्पूर्ण जिम्मेवारी लिनुपर्ने जिकिर […]

कोरोनाको त्रासमा लकडाउनः आत्महत्या होइन, जोखिम बढेको

Published: (Updated: ) in टिप्स/जानकारी, मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, विविधा, समाज by . Leave a Comment on कोरोनाको त्रासमा लकडाउनः आत्महत्या होइन, जोखिम बढेको.

कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अवस्था भयावह हुँदै ! भन्नेजस्ता समचार शीर्षकहरु हिजोआज प्रसस्त देखिन थालेका छन् । यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ। लकडाउन सुरु भएदेखि ७५ दिनसमम्म अवधिमा नेपालमा एक हजार २२७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ। जुन दैनिक सरदर १६ […]

रेलको लिक राख्ने जमिनको टुङ्गो नहुँदै झापामा जग्गा धनीको विरोध !

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on रेलको लिक राख्ने जमिनको टुङ्गो नहुँदै झापामा जग्गा धनीको विरोध !.

बिर्तामोड । पूर्व पश्चिम विद्युतीय रेलमार्ग बन्ने खबरले धेरै नेपाली हर्षित छन् । तर रेलको लिक गाड्ने जमिन भनी स्थानीय प्रशासनले निकालेको सूचनामा कित्ता नम्बर परेकाहरुमा भने चिन्ता थपिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले रेलवेका लागि जग्गा अधिग्रहण सम्बन्धी प्रकाशन गरेको सूचनामा दिएको कित्ता नम्बर र हाल प्रचलनमा रहेको कित्ता नम्बर फरक भएपछि उनीहरु […]

भद्रपुरमा सम्झिइए द्रोणाचार्य

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on भद्रपुरमा सम्झिइए द्रोणाचार्य.

भद्रपुर । कम्युनिस्ट राजनीतिमा नीति र सिद्धान्त बिर्सदै जाँदा पूँजीवादी प्रबृत्ति हावी भएको आज एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । झापाली वामपन्थी आन्दोलनका शिखर पुरूष द्रोणप्रसाद आचार्यको २७ औं स्मृति दिवसको अवसरमा चन्द्रगढीमा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले जनपक्षीय कार्य बिर्सेर बिलासी जीवनमा कम्युनिस्ट नेतृत्व अल्मलिँदा समाज पूँजीवादको भूमरीमा हराउँदै गएको भनी चिन्ता व्यक्त गरेका हुन् […]

२६औं द्रोणाचार्य स्मृति दिवसका सन्दर्भमा केही संस्मरणहरु

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, विचार/ब्लग, by . Leave a Comment on २६औं द्रोणाचार्य स्मृति दिवसका सन्दर्भमा केही संस्मरणहरु.

द्रोणाचार्यका असल बिचार र व्यवहार अहिले बीउका रूपमा छर्नु र हुर्काउनु पर्ने बेला भएको छ। यतिबेला द्रोणाचार्य क्षत्री हुनुहुन्न । उहाँ बित्नु भएको पनि २६ वर्ष पूरा भएको छ । समय बित्न बेर लाग्दैन । हिजो जस्तो लाग्छ, मैले २०५० सालको जेठ अन्तिममा अलइण्डिया मेडिकल इन्स्टिच्युट दिल्लीमा उहाँलाई छाडेर झापा आएको थिएँ । क्यान्सरसँग जुधिरहेको […]

एकका लागि एक अभियान अन्तर्राष्ट्रियस्तरमा परिचितः अन्तर्राष्ट्रिय झापाली समाजद्वारा पिसिआर स्थापनाका लागि २५ लाख दिने (भिडियो रिपोर्टसहित)

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, विश्व समाचार, समाज, सहकारी, स्वास्थ्य, by . Leave a Comment on एकका लागि एक अभियान अन्तर्राष्ट्रियस्तरमा परिचितः अन्तर्राष्ट्रिय झापाली समाजद्वारा पिसिआर स्थापनाका लागि २५ लाख दिने (भिडियो रिपोर्टसहित).

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अगुवाईमा सञ्चालित एकका लागि एक अभियान स्वदेशमा मात्र होइन विदेशमा बस्ने नेपालीबीचमा पनि चर्चा र चासोको विषय बनेको छ । यहाँका दर्जनौं संघ–संस्थाको ऐक्यवद्धता पाएको अभियानलाई विश्वभर छरिएर रहेका झापालीहरुको संस्था अन्तर्राष्ट्रिय झापाली समाजले भरोसायोग्य साथ दिएको छ । ४० वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली […]

पिसिआर प्रयोगशालाका लागि सहकारी अभियानको २५ लाख प्रतिवद्धता, आजै सात लाख १२ हजार जुट्यो

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on पिसिआर प्रयोगशालाका लागि सहकारी अभियानको २५ लाख प्रतिवद्धता, आजै सात लाख १२ हजार जुट्यो.

झापा । जनस्तरबाट झापामा निमाण गर्न लागिएको कोरोना संक्रमणको पिसिआर परीक्षण प्रयोगशालाका लागि सहकारी अभियानको तर्फबाट २५ लाख रुपैयाँ जुटाउने प्रतिवद्धता गरिएको छ । आज आइतबार झापा जिल्ला सहकारी संघले चारपानेमा पत्रकार सम्मेलन गरी कोभिड १९ को संक्रमण भए नभएको परीक्षण गर्ने प्रयोगशाला द्रुतगतिबाट निर्माणमा सहयोग पुर्याउन यस्तो घोषणा गरेको हो । सङ्घका अध्यक्ष गणेश […]

बिर्तामोडको सिम्रिक साकोस र दमकको चेतनशील साकोसबीच एकीकरण घोषणा, एकीकरण पछि पनि सिम्रिक साकोस नै नामाकरण

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on बिर्तामोडको सिम्रिक साकोस र दमकको चेतनशील साकोसबीच एकीकरण घोषणा, एकीकरण पछि पनि सिम्रिक साकोस नै नामाकरण.

दमक । झापाको बिर्तामोड नगरपालिका वडा नं. ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था र दमक नगरपालिका वडा नं. ६ मा स्थापित चेतनशील बचत तथा ऋण सहकारी संस्थाबीच सोमबार (आज) एकीकरण भएको छ । सहकारी एकीकरण गर्न राज्यले दिएको अवसरलाई आत्मसात गरी सोमबार पत्रकार सम्मेलनमार्फत् दुई सहकारीबीच एकीकरण भएको घोषणा गरिएको हो […]