Sajhamanch Archive

बाल यौन दुराचारको अभियोगमा अष्ट्रेलियामा चर्चका धर्मगुरु जेल सजाय

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, विविधा, समाज by . Leave a Comment on बाल यौन दुराचारको अभियोगमा अष्ट्रेलियामा चर्चका धर्मगुरु जेल सजाय.

अष्ट्रेलिया । क्याथोलिक चर्चका धर्मगुरु तथा भ्याटिकनका पूर्व ट्रेजरर कार्डिनल जर्ज पेललाई अष्ट्रेलियाको एउटा अदालतले बाल यौन दुराचार अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको छ । अष्ट्रेलियाको भिक्टोरिया राज्यको काउन्टी अदालतले कार्डिनल पेललाई सन् १९९० को दशकमा मेलबर्न शहरमा दुई बालकमाथि यौन दुराचार गरेको अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको हो । क्याथोलिक इसाई धर्मका […]

बोइङ ७३७ म्याक्सलाई भारत सरकारद्धारा प्रतिबन्ध

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on बोइङ ७३७ म्याक्सलाई भारत सरकारद्धारा प्रतिबन्ध.

बोइङ ७३७ म्याक्सलाई भारत सरकारले प्रतिबन्ध लगाएको छ। भारत सरकारको नगर विमान मन्त्रालयले भारतीय हवाइ क्षेत्रमा बोइङ ७३७ लाई प्रवेशमा प्रतिबन्ध लगाएको हो। नगर विमान मन्त्रालयले सामाजिक संजाल ट्विटरमा लेखेको छ, आज साँझ ४ बजेपछि भारतीय हवाइ क्षेत्रमा कुनै पनि बोइङ ७३७ म्याक्स विमानलाई प्रवेश गर्न अनुमती दिइने छैन। भारतमा यसअघि नै यात्रुको सुरक्षाको लागि […]

धेरै मुलुकमा बोइङ ७३७ विमान ग्राउन्डेड

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on धेरै मुलुकमा बोइङ ७३७ विमान ग्राउन्डेड.

काठमाडौँ । अमेरिकी विमान कम्पनी बोइङको ७३७ म्याक्स ८ सिरिज विमानको सुरक्षामा प्रश्न उठाउँदै केही मुलुकले तत्काल यसको उडान रोके पनि नेपालले यसबारे ठोस निर्णय गरेको छैन । नेपालका कुनै पनि कम्पनीसँग यो सिरिजको जहाज नभएको र अन्य मुलुकका जहाजलाई बिना ठोस आधार उडान रोक्न नमिल्ने हुनाले नेपालले यसबारे निर्णय गर्न नसकेको हो । नेपाल […]

भारतीय लोकसभा निर्वाचन सात चरणमा, यस्तो छ कार्यतालिका

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भारतीय लोकसभा निर्वाचन सात चरणमा, यस्तो छ कार्यतालिका.

काठमाडौं । भारतीय निर्वाचन आयोगले करिव डेढ महिना लामो लोकसभा निर्वाचनको मिति घोषणा गरेको छ । आइतवार आयोगले सात चरणमा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो । सात चरणको निर्वाचनको मतदान आगामी चैत २८ देखि शुरु हुने र जेठ ५ गतेसम्म जारी रहने आयोगले आइतवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । दोस्रो चरणको मतदान […]

पानीजहाजमा ह्वेल माछासँग ठोक्कियो, ८० जना घाइते

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on पानीजहाजमा ह्वेल माछासँग ठोक्कियो, ८० जना घाइते.

काठमाडौं । जापानको एउटा पानीजहाज ह्वेल माछासँग ठोक्किँदा ८० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । जापानको सादो आइसल्याण्डबट निकाटा जाँदै गरेको पानीजहाज ह्वेलसँग ठोकिएको हो । घटनाका कारण पानीजहाजको अघिल्लो भाग चर्किएको छ । उक्त पानीजहाजमा ४ जना चालक दलका सदस्यसहित १ सय २१ जना यात्रु रहेको बताइएको छ । घाइतेमध्ये १३ जनाको अवस्था […]

प्रहरी अधिकृतलाई अब बञ्जीजम्प अनिवार्य

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on प्रहरी अधिकृतलाई अब बञ्जीजम्प अनिवार्य.

चौतारा । रोमाञ्चकारी र साहसिक रुपमा खेलिँदै आएको सिन्धुपाल्चोकको लिस्तीमा अवस्थित बञ्जीजम्प आजदेखि प्रहरी अधिकृतको सेवा प्रवेश तालिममा पनि अनिवार्य गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालित १७९ औं समूहका प्रहरी निरीक्षक आधारभूत तालिममा सहभागी १४ जना महिलासहित १२० जनाले बञ्जीजम्प गरेका छन् । प्रहरीलाई विभिन्न समयमा उद्धार कार्य गर्नुपर्ने परिस्थितिमा आइपर्ने हुँदा बञ्जीजम्प […]

पेट घटाउन चाहनुहुन्छ ?, अपनाउनुस् यी १८ उपाय

Published: (Updated: ) in विविधा by . Leave a Comment on पेट घटाउन चाहनुहुन्छ ?, अपनाउनुस् यी १८ उपाय.

पेट लाग्नु र मोटाउनु अस्वस्थ शरीरको सूचक हो। तर अहिले पनि कतिपय समाजमा पेट लाग्नुलाई प्रतिष्ठाको विषय मानिन्छ। मोटोपन कुनै रोग होइन तर मोटाउन थालेपछि हाम्रो शरीरमा अनेकौं रोगले घर बनाउन थाल्छन्। त्यसमा पनि पेट बढ्नु वा पेटको मोटाइलाई चिकित्सा विज्ञानले मुटुरोग, मधुमेह, दम, उच्च रक्तचाप, पेट तथा हर्मोनसम्बन्धी रोगहरूको प्रमुख कारक मानेको छ। हाम्रो […]

‘विप्लव’का दुई नेतालाई पक्राउ , राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको मुद्दा

Published: in विविधा by . Leave a Comment on ‘विप्लव’का दुई नेतालाई पक्राउ , राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको मुद्दा.

रोल्पा, २२ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका रोल्पा जिल्लाका दुई नेतालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । पक्राउ गरिएका नेता टीकाराम नेपाली र लाल बहादुर सुनारलाई राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको मुद्दासहित मंगलबार जिल्ला अदालतमा हाजिर गराएको हो । सोमबार पक्राउ परेका उनीहरुलाई १० दिन म्याद थपका लागि अदालतमा लगिएको प्रहरीले जनाएको […]

कमल गाउँपालिकामा श्रीमद् भागवत महापुरण सुरु

Published: (Updated: ) in विविधा by . Leave a Comment on कमल गाउँपालिकामा श्रीमद् भागवत महापुरण सुरु.

कमल । झापाको कमल गाउँपालिका ३ स्थित श्री हरिकीर्तन मुक्तेश्वर शिवालयमा सोमबारदेखि श्रीमद् देवी भागवत महापुराण ज्ञानमहायज्ञ सुरु भएको छ । महापुराणको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले पुराण कुनै धर्म तथा जाति विशेष नभएको बताए । पुराणलाई कुन जाति र धर्म विशेष बनाउँदा […]

अमेरिकामा तुफान, कम्तिमा २२ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on अमेरिकामा तुफान, कम्तिमा २२ जनाको मृत्यु.

अमेरिकामा तुफानका कारण कम्तिमा २२ जनाको ज्यान गएको छ । अलाबामा राज्यको ली काउन्टीमा तुफानका कारण कम्तिमा २२ जनाको ज्यान गएको र यसमा केही बालबालिका पनि रहेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । तुफानले घर तथा भवन भत्काएको र भग्नावशेषमा स्थानीय बासिन्दा फसेको जनाइएको छ । अहिले पनि भग्नावशेषमा फसेकाहरुको उद्धार गरि अस्पताल लैजाने काम […]