Sajhamanch Archive

प्रधानमन्त्रीको सुरक्षा सामग्री किन्न साढे २ करोड 

Published: in विविधा by . Leave a Comment on प्रधानमन्त्रीको सुरक्षा सामग्री किन्न साढे २ करोड .

काठमाडौं – सरकारले कात्तिक महिनामा झण्डै साढे ६ अर्ब रुपैयाँ सहयोग शीर्षकमा खर्च र रकमान्तर गरेको छ । कात्तिक महिनामा विभिन्न व्यक्तिलाई सहयोग, तथा एउटा शीर्षकमा छुट्याइएको रकम अर्कै शीर्षकमा रकमान्तर गरेर ६ अर्ब २६ करोड ४४ लाख रुपैयाँ खर्च गरिएको छ । सबैभन्दा धेरै नेपाली सेनालाई एम्युनिसन९हातहतियार० उत्पादन गर्ने प्लाण्ट खरिद गर्न २ अर्ब […]

बाल्मिकी एजुकेशनमा पढ्ने विद्यार्थीले बनाए रोबोट

Published: (Updated: ) in विविधा by . Leave a Comment on बाल्मिकी एजुकेशनमा पढ्ने विद्यार्थीले बनाए रोबोट.

विर्तामोड । झापाको बिर्तामोडस्थित वाल्मिकी एजुकेशन फाउन्डेसनका कक्षा ८ मा पढ्ने विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री तयार पारेका छन् । विद्यार्थीले तयार पारेको रोबोट सोमबार विद्यालयको विज्ञान प्रदर्शनीमा अन्य आगन्तुकका लागि राखिएको छ । रोबोट बनाउने विद्यार्थी रोशनकुमार साह हुन् । उनको समूहमा अन्य विद्यार्थीसमेत छन् । उनको समूहले करिब २ लाख रुपैयाँ खर्चेर […]

एसपीएस सम्बन्धि समन्वय तथा अन्तरक्रिया

Published: in विविधा by . Leave a Comment on एसपीएस सम्बन्धि समन्वय तथा अन्तरक्रिया.

मेचीनगर । एसपीएस सम्बन्धि एकदिने समन्वय तथा अन्तरक्रिया शुक्रबार झापाको काँकरभिट्टाको सम्पन्न भएको छ । विश्व व्यापार संगठनको सदस्यहरुबीच वस्तुहरुको आयात निर्यात गर्दा कुनै वैज्ञानिक आधार विना रोक लगाउन नपाइने, तर राष्ट्रले आ−आफ्नो राष्ट्रिय मापदण्डहरु तयार गरी लागु गर्न सक्ने र निर्यात गर्ने देशले सो मापदण्ड पुरा गरेर पठाउन मिल्ने कार्यक्रममा सरोकारवालाहरुले बताएका थिए । […]

नारी सञ्चार गृहले आफ्नो कोष वृद्धिका लागि देउसी

Published: (Updated: ) in विविधा by . Leave a Comment on नारी सञ्चार गृहले आफ्नो कोष वृद्धिका लागि देउसी.

मेचीनगर । झापाली महिला सञ्चारकर्मीहरुको संस्था नारी सञ्चार गृह झापाले आफ्नो कोष वृद्धिका लागि देउसी भैलो कार्यक्रम सञ्चालन गरेको छ । संस्थाकी अध्यक्ष अम्बिका भण्डारीले व्यक्तिगतरुपमा १० हजार रुपैयाँ प्रदान गरी शुरु भएको अक्षय कोषमा अहिले १ लाख २६ हजार रकम रहेको छ । संस्थाले कोष वृद्धि गरी २५ लाख रुपैयाँ पुर्याउने लक्ष्य रहेकाले २०७५ […]

पाञ्चायान भद्रकाली ग्रामथामा दर्जनौ सम्मानित

Published: in विविधा by . Leave a Comment on पाञ्चायान भद्रकाली ग्रामथामा दर्जनौ सम्मानित.

मेचीनगर । मेचीनगर नगरपालिकाका निमित्त नगरप्रमुख मिना पोखरेल उप्रेतीले हरेकले एक अर्काको धर्म, संस्कृति र रितीरिवाजको सम्मान गर्नु पर्नेमा जोड दिएकी छन् । झापाको मेचीनगर—१० स्थित पाञ्चायान भद्रकाली ग्रामथानले आयोजना गरेको ४८ घण्टे अखण्ड किर्तनको समापनका अवसरमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिका आसनबाट बोल्दै निमित्त प्रमुख उप्रेतीले उक्त कुरामा जोड दिएकी हुन् । […]

कस्ता कस्ता जुत्ता चप्पल पनि हुँदा रहेछन् ? (रमाइलो फोटो फिचर)

Published: in विविधा by . Leave a Comment on कस्ता कस्ता जुत्ता चप्पल पनि हुँदा रहेछन् ? (रमाइलो फोटो फिचर).

काठमाडौं ।  जुत्ता चप्पल पाइतालालाई तातो, चिसो, धूलो र हिलोबाट जोगाउनका लागि लगाइन्छ । यिनै जुत्ता चप्पलमा पनि थरीथरीका डिजाइन भेटिन्छन् । यहाँ हामी केही अनौठा डिजाइन सहितका जुत्ताहरूका तस्वीर देखाउन गइरहेका छौं । मज्जाले हाँस्नुस् :

निर्मला हत्याकाण्ड : पतिलाई जोगाउन पत्नी आइन मैदानमा

Published: in विविधा by . Leave a Comment on निर्मला हत्याकाण्ड : पतिलाई जोगाउन पत्नी आइन मैदानमा.

कात्तिक । निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयद्वारा बर्खास्तीका लागि सिफारिसमा परेका प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टकी पत्नी निर्मला भट्टा (बसन्ती)ले आफ्ना पतिलाई फसाउन लागेको आरोप लगाएकी छिन् । निरीक्षक भट्टलाई बर्खास्तीका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेपछि सोमबार भट्टकी पत्नी निर्मलाले भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित घरमै पत्रकार सम्मेलन गरेर […]

वीर्य बेचेर पैसा कमाउन लागेका युवाको जवाफ- मैले अपराध गरेको छैन

Published: (Updated: ) in विविधा, विविधा by . Leave a Comment on वीर्य बेचेर पैसा कमाउन लागेका युवाको जवाफ- मैले अपराध गरेको छैन.

फिल्म ‘विक्की डोनर’ मा त एडल्ट तस्वीर राखेको देखेको थिएँ तर यहाँ त एउटा बाथरुम छ जहाँ भित्ता, कमोड, धारा र वासबेसिन मात्रै छन् । पहिलो पटक मैले निकै असहज महसुस गरिरहेको थिएँ। आफ्नो कोठाभित्र हस्तमैथुन गर्नु र वीर्य बेच्नका लागि त्यो गर्नुबीच धेरै फरक हुँदोरहेछ। शौचालयमा एउटा प्लास्टिकको भाँडामा मेरो नाम लेखिएको थियो। हस्तमैथुनपछि […]

विर्तामोडमा हट एण्ड स्पाइसि वर्गर कर्नर सञ्चालन

Published: (Updated: ) in विविधा by . Leave a Comment on विर्तामोडमा हट एण्ड स्पाइसि वर्गर कर्नर सञ्चालन.

विर्तामोड । बढदो शहरीकरण र अखाद्य बस्तुको मात्रा बढीरहेको बेला झापाका केही व्यवसायी युवाहरुले हट एण्ड स्पाइसि वर्गर कर्नर झापाको बिर्तामोडमा संचालन गरेका छन । झापाका ६ जना व्यवसायीको लगानीमा संचालनमा ल्याइएको व्यवसायको आज एक कार्यक्रमका बीच बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भटराईले उदघाटन गरेका छन् । कर्नरका संचालक केशब मैनालीको अध्यक्षता रहेको कार्यक्रममा […]

सुन भनी झुक्याएर पहेँलो धातु बेच्ने दुईजना पक्राउ

Published: in विविधा by . Leave a Comment on सुन भनी झुक्याएर पहेँलो धातु बेच्ने दुईजना पक्राउ.

बुटवल । नक्कली वस्तुलाई सुन भनेर झुक्याइ बेच्ने दुई जना पक्राउ परेका छन् । रुपन्देहीको देहदह नगरपालिका १० रम्भादेवी टोल बस्ने २७ वर्षका राजु परियार र नवलपरासी पाल्हीनन्दन गाउँपालिका ६ का ३० वर्षका अब्दुल पखिया पक्राउ परेका हुन् । उनीहरुले रुकुम त्रिवेणी गाउँपालिका ६ घर भई दाङ तुल्सीपुर बस्ने २३ वर्षका नरहरि घर्तीलाई बुटवल फूलबारी […]