Sajhamanch Archive

प्रथम कोशी प्रदेश ब्याडमिन्टन : मेन्स सिंगलमा विनय र नवीन फाइनलमा प्रवेश

Published: in खेलकुद, प्रदेश तह, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on प्रथम कोशी प्रदेश ब्याडमिन्टन : मेन्स सिंगलमा विनय र नवीन फाइनलमा प्रवेश.

मोरङ । प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगितामा विनय चौधरी र नवीन सिलवाल फाइनलमा प्रवेश गरेका छन्।विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा विराटनगरमा भएको शुक्रबारको खेलमा मेन्स सिंगलतर्फ उदयपुरका विनय चौधरी र झापाका नवीन सिलवाल विजयी हुँदै फाइनलमा पुगेका छन्। मेन्स डबल्सतर्फ उदयपुरका विनय चौधरी र हिमाल श्रेष्ठको जोडी तथा […]

भोलिदेखि क्रसर उद्योगहरुले गिट्टी बालुवाको बिक्री रोक्ने

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on भोलिदेखि क्रसर उद्योगहरुले गिट्टी बालुवाको बिक्री रोक्ने.

काठमाडौं । शनिबारदेखि क्रसर उद्योगहरुले ढुङ्‍गा, गिट्टी र बालुवाको आपूर्ति ठप्प पार्ने भएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आह्वानमा शनिबारदेखि क्रसर उद्योगहरु बन्द हुन लागेका हुन् । क्रसर उद्योग नवीकरण नभएको भन्दै महासंघले शनिबारदेखि ढुङ्‍गा, गिट्टी, बालुवाको बिक्री वितरण रोक्ने घोषणा गरेको छ । महासंघले गत ११ माघमा भएको क्रसर उद्योगको […]

सेन्ट जेभियर्समा जीवन विज्ञान कार्यक्रम

Published: in लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on सेन्ट जेभियर्समा जीवन विज्ञान कार्यक्रम.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ८ स्थित देउनियामा रहेको सेन्ट जेभियर्स स्कूलमा विद्यार्थी लक्षित एक दिने जीवन विज्ञान कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्यययनरत छात्र छात्रालाई पूर्वीय हिन्दू दर्शनमा आधारित रहेर जीवन जिउने कला सिकाइएको हो । जीवन विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा नव प्रतिभा नाम दिएर सञ्चालित […]

भद्रपुरका जनप्रतिनिधिले मेसिनबाट रोपे धान

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरका जनप्रतिनिधिले मेसिनबाट रोपे धान.

भद्रपुर । २०औं राष्ट्रिय धान दिवश २०८० को अवसर पारेर भद्रपुरमा सामुहिक धान रोपाइ गरिएको छ । भद्रपुर १ स्थित नमूना धान पकेट समन्वय सञ्चालन समितिको धान खेतमा सामुहिक रोपाइ गरिएको हो । भद्रपुर १ का वडाध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षता तथा कृषि शाखा भद्रपुरको संयोजनमा भएको कार्यक्रममा नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, भद्रपुर २ […]

शिवसताक्षी ११ का ५० विद्यार्थीलाई छात्रबृत्ती प्रदान

Published: (Updated: ) in शिक्षा, समाज by . Leave a Comment on शिवसताक्षी ११ का ५० विद्यार्थीलाई छात्रबृत्ती प्रदान.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ ले अति विपन्न परिवारका ५० जना छात्र छात्रालाई छात्रबृत्ती प्रदान गरेको छ । शिवसताक्षी ११ को श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका आदर्श माध्यमिक विद्यालयका २० जना, मैनाचारी प्रा.वि. र भिम नारायण प्रा.वि.का १५÷१५ जना छात्र छात्रलाई छात्रबृत्ती वितरण गरिएको हो । उनीहरुलाई नगर उपप्रमुख नरमाया कार्की, […]

मेक्सिकोमा एक सातामा १ सय जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on मेक्सिकोमा एक सातामा १ सय जनाको मृत्यु.

मेक्सिकोमा गर्मीका कारण एक सातामा १ सय जनाको मृत्यु भएको छ । जलवायु परिवर्तनका कारण विश्वले बढ्दो तापक्रमानको सामना गरिरहेकै बेला यसको असर मेक्सिकोमा पनि परको छ । त्यहाँको तापक्रम ५० डिग्री सेल्सियस सम्म पुग्दा जनजीवन अस्तब्यस्त बनेको छ । गर्मीकै कारण बिद्यालय र कलेजबन्द गरिएका छन् । उच्च तापमान सगैं डिहाइड्रेशनका कारण अधिकांशको मृत्यु […]

सर्पको टोकाइबाट कसरी जोगिने , सर्पले टोकिहाले के गर्ने

Published: (Updated: ) in टिप्स/जानकारी, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on सर्पको टोकाइबाट कसरी जोगिने , सर्पले टोकिहाले के गर्ने.

सर्पको टोकाइबाट जोगिन के गर्ने ? राती हिडनुपरे टर्च लाइट लिएर हिंड्ने, जुता वा गम बुट लगाउने खुट्टा राम्ररी छोप्ने बाक्लो प्यान्ट लगाउने घर वरपरको घांस भारपात काटेर सफा राख्ने जमिनका दुलाहरू टाल्ने पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउने सुत्नअघि ओछ्यान, खाटमुनी र वरपर राम्ररी हेर्ने, सधै कुल टाँगेर सुत्ने सर्पले टोकिहाले के गर्ने? […]

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ.

काठमाण्डौ । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। पूर्वसांसदसमेत रहेका रौनियारलाई प्रहरीले शुक्रबार बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो। रौनियारलाई प्रहरी वृत्त बानेश्वरको टोलीले पक्राउ गरेको थियो। रौनियारविरुद्ध बाँकेमा ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ। बाँके प्रहरीले रौनियारलाई पक्राउ गरिदिन पत्राचार गरेपछि बानेश्वर वृत्तको टोलीले पक्राउ गरेको हो। रौनियारलाई बाँके लैजाने तयारी भएको प्रहरीले जनाएको […]

अवरुद्ध भएको २७ घण्टापछि खुल्यो मुग्लिन नारायणगढ सडकखण्ड

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on अवरुद्ध भएको २७ घण्टापछि खुल्यो मुग्लिन नारायणगढ सडकखण्ड.

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाएपछि २७ घण्टापछि दुईतर्फी सञ्‍चालनमा आएको छ । मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फ सञ्‍चालनमा आएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड साँझ ५ बजेदेखि सञ्‍चालनमा आएको हो । यसअघि विहीबार दिउँसो साढे १ बजेदेखि पहिरो झरेर सो ठाउँमा सडक […]

खेतमा नै धान र च्यूरा पढाउँदै स्मारिका सामुदायिक बोर्डिङ स्कूल

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, by . Leave a Comment on खेतमा नै धान र च्यूरा पढाउँदै स्मारिका सामुदायिक बोर्डिङ स्कूल.

दमक । आज असार १५ अर्थात धान दिवस । यो दिवस खेतमा धान रोपाईं गर्दै दही च्यूरा खाएर देशैभर मनाइएको छ । दही र च्यूरा खाएर धान रोप्दै गरेका विद्यार्थीलाई शिक्षकले भनिरहेका छन्, ‘यो रोपिएको बोटबाट ४ महिना पछि धान फल्छ र धानबाट नै च्यूरा बनाइन्छ ।’ विद्यार्थीले व्यवहारिक शिक्षा कम पाएकाले आफ्नै अगाडि खेतमा […]