बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर जिल्लाभर कार्यक्षेत्र विस्तारित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले यही भदौ २२ गते छैटौं वार्षिक साधारणसभाको तयारी गरेको छ । संस्थाको मुख्य कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले साधारणसभाको तयारी पूरा भएको जानकारी दिएका हुन् । साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी […]
पाँचथर । बलात्कारका घट्नाले देशमै हलचल पैदा भएको छ । बलात्कारीलाई फाँसीको सजाय दिने कानूनी व्यवस्था गर्नु पर्ने सम्मका विषयमा वहस भइरहेको छ । बलात्कारका घट्ना देशभरमा बढ्दा पाँचथर पनि यसबाट अछुतो रहन सकेन । पाँचथर जिल्लामा दर्ता भएका जवरजस्ती करणीको प्रयासका मुद्दाले समाज कता जाँदैछ ? भनेर गम्भिर प्रश्न उठाइदिएको छ । गत आर्थिक […]
दमक । नेपाल निजामति कर्मचारी यूनियन ( संघ ) ले पत्रकार विष्णु सुब्बालाई सम्मान गरेको छ । संघले वर्षेनी वितरण गर्दै आएको सम्मानबाट यसवर्ष पत्रकार सुब्बा सम्मानित भएका हुन् । सुब्बालाई निजामति क्षेत्रमा कलम चलाएवापत यूनियनले दोसल्ला, सम्मान पत्रसहित सम्मानित गरिएको हो । दुई दशकदेखि जिल्लामा क्रियाशील पत्रकार सुब्बा विस.२०५६ सालदेखि राससको जिल्ला स्ट्रिङगरसहित हाम्रो […]
काठमाडौँ । मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार हङकङबिरुद्ध नेपाल ३ विकेटले पराजित भएको छ । जीतका लागि ९६ रनको झिनो लक्ष्य पाएको हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाएर पछ्यायो । झिनो लक्ष्य भए पनि नेपाली बलरहरुले हङकङका ब्याट्सम्यानहरुलाई अन्तिम समयसम्म दबाबमा राखेका थिए । सन्दीप लामिछानेले १० ओभरमा […]
काठमाडौं । काठमाडौंको स्वयम्भुमा टाउको चुडिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शवलाई आफन्तले लगाएको कपडा हेरेर खनाखत गरेका छन् । भदौ १७ गते स्वयम्भुमा फेला परेको शवको टाउको चुडिएको अवस्थामा फेला परेको हो । शव बागलुङ जिल्ला वुर्तिबाङ निवासी २२ वर्षीय संगीत जिसीको रहेको उनको मामा मुकुट रायमाझीले जानकारी दिए । ९ […]
खानेबित्तिकै हिँड्नु, चिया पिउनु वा धुम्रपान गर्नु स्वास्थ्यका लागि निकै खतरनाक हुनसक्छ । आउनुहोस्, खाना खानेबित्तिकै के गर्नु खतरनाक हुन्छ भन्नेबारे जानकारी लिऔं । १. धुम्रपान नगर्नुहोस्ः हुन त धुम्रपानस्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । त्यसमा पनि खाना खानेबित्तिकै धुम्रपान गर्दा यसको असरमा थप बृद्धि हुन्छ । विशेषज्ञका अनुसार खाना खानेबित्तिकै चुरोट पिउँदा पाचन सम्बन्धी […]
बिर्तामोड । विदेशमा अध्यान गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने उद्देश्यले नेक्स्ट एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले बिर्तामोडमा आफ्नो ७ औं शाखाको रुपमा सञ्चालनमा ल्याएको छ । कन्सल्टेन्सीले विद्यार्थीहरुलाई विभिन्न कलेज, अध्ययन गरिने तह, विषय, शुल्क तथा अन्य विविध आवश्यक सुचनाहरुको जानकारी दिइने उद्देश्यले सेमिनार गोष्टी तथा एडमिसन कार्यहरु सञ्चालन गर्ने पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो […]
भियतनामकी एक ११ वर्षे बालिकाको रगतको पसिना बग्न थालेपछि उनलाई अस्पताल भर्ना गरिएको छ । क्वि होवा नेशनल लेप्रोसी डर्म्याटोलोजी अस्पतालमा पुर्याइएकी उनलाई निकै दुर्लभ स्वास्थ्य अवस्था हेमाटिड्रोसिस भएको हुनसक्ने आशंका गरिएको छ । गोपनियताका लागि एन नाम दिएकी ती बालिकाको तीन– चार महिना अघिदेखि रगतको पसिना बग्न थालेको हो । पाँच कक्षामा अध्यननरत ती […]
वास्तु अनुसार दक्षिण, उत्तर–पूर्व र उत्तर–पश्चिमलाई पैसाको दिशा मानिन्छ । घरका यी कुनामा दोष वा गल्ती हुँदा आर्थिक समस्या रहिरहन्छ । घरका यी कुनामा किचन, बेडरुम, अँध्यारो, ढोका र धन संचय गर्ने स्थान भए समस्या देखिने गर्छ । यसबाहेक फोहोर र गह्रुँगो सामान राख्नु अघि तपाईंले वास्तुशास्त्रका केही नियमका पालना गर्नुपर्छ । यस्ता छन् वास्तुदोषः […]
सन् १९९९ मा लामो कपाल पछिल्तिर बाटेका एक अफ्रिकन– अमेरिकनले कान्सास सिटीको वाल्मार्ट बाहिर एक महिलाको फोन चोरेर भागे । प्रत्यक्षदर्शीले फोन चारेर भाग्ने व्यक्तिको हुलिया बताएको आधारमा पुलिसले रिचर्ड जोन्सलाई पक्राउ गर्यो । घटनाका बेला जोन्स प्रेमिकाको घरमा हुँदा पनि पुलिसले उनलाई नै दोषी ठहर गर्दै १९ वर्षको जेल सजायँ सुनायो । आफू निर्दोष […]