Sajhamanch Archive

तस्करी गर्ने डीएसपी बर्खास्त

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on तस्करी गर्ने डीएसपी बर्खास्त.

गृह मन्त्रालयले काठ तस्करीमा संलग्न सशस्त्र प्रहरीका डीएसपी रामप्रसाद भण्डारीलाई बर्खास्त गरेको छ । उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको गृहका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए। उनी सखुवासभास्थित सशस्त्र प्रहरी बलको अरुण गुल्म चैनपुरमा गुल्मपति थिए । गृहको छानविन टोलीले सालका काठ डिएसपी भण्डारीले जिल्लाबाहिर तस्करी गरेको निश्कर्षसहितको प्रतिवेदन बुझाएको थियो । […]

विश्वविद्यालयको सिस्टम ह्याक गर्ने दुई कर्मचारी निलम्बित

Published: in मिडियाबाट साभार by . Leave a Comment on विश्वविद्यालयको सिस्टम ह्याक गर्ने दुई कर्मचारी निलम्बित.

काठमाडौं । अनधिकृत व्यक्ति पसेर परीक्षा शाखाका इन्जिनियरिङ तर्फको सफ्टवेर सिस्टम ह्याक गरेपछि पोखरा विश्वविद्यालयलाई आगामी सातादेखि सञ्चालन हुने स्नातक तहको परीक्षामा चुनौती भएको छ। विश्वविद्यायलयको पोखरा ढुंगेपाटनमा रहेको केन्द्रीय कार्यालय परिसरमा रहेको परीक्षा नियन्त्रण कार्यालयको गोप्य कक्षमा गत मंगलबार साँझ ७ बजे पसेका दुईजनाले आन्तरिक सफ्टवेर सिस्टम ह्याक गरेका हुन्। घटनाका छानबिनका लागि विश्वविद्यलायले […]

भारतले मान्दैन नेपालको चिकित्सा उपाधि

Published: in मिडियाबाट साभार by . Leave a Comment on भारतले मान्दैन नेपालको चिकित्सा उपाधि.

काठमाडौं । नेपालका विश्वविद्यालय, स्वास्थ्य प्रतिष्ठान एवं नेपाल मेडिकल काउन्सिलले दिने चिकित्साशास्त्र स्नातकोत्तर तहको उपाधि एमडी र एमएसलाई भारतले कानुनी मान्यता दिएको छैन। चिकित्साशास्त्रमा स्नातकोत्तर तहका सबै विषयका उपाधिलाई भारतले मान्यता दिनुपर्ने कानुनी प्रावधान भए पनि कार्यान्वयन हुन सकेको छैन। भारतीय मेडिकल काउन्सिल ऐनको संशोधनअनुरूप नेपालका विभिन्न विश्वविद्यालय, स्वास्थ्य प्रतिष्ठान एवं नेपाल मेडिकल काउन्सिलले मान्यता […]

काठमाडौँमा डान्सबारमा काम गर्ने युवतीको रहस्यमय मृत्यु, प्रेमी प्रहरी फन्दामा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on काठमाडौँमा डान्सबारमा काम गर्ने युवतीको रहस्यमय मृत्यु, प्रेमी प्रहरी फन्दामा.

काठमाडौँ । काठमाडौँको एक डान्सबारमा काम गर्ने एक युवतीको आइतबार बेलुका रहस्यमय मृत्यु भएपछि अनुसन्धानका लागि उनका प्रेमी पक्राउ परेका छन् । साँखु घर भई तारकेश्वरको शेषमति डेरा गरी बस्ने २० वर्षीया जेनिशा भन्ने कोपिला श्रेष्ठको रहस्यमय मृत्यु भएको हो । प्रहरीले उनका प्रेमी सागर बन्ने बहादुर कार्कीलाई पक्राउ गरेको जनाएको छ । चिउँडोमा चोट […]

साइकल यात्रामा निस्केकी चोखेनलाई रोटरीको स्वागत

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on साइकल यात्रामा निस्केकी चोखेनलाई रोटरीको स्वागत.

काकरभिट्टा । करिब ५ हजार किलो मिटर सम्मको एकल साइकल यात्रामा निस्केकी रोटरियन सुनिता सिंह चोखेनलाई सोमवार रोटरी क्लब अफ काकरभिट्टा र भद्रपुरले नेपालको राष्ट्रिय झण्डा दिएर स्वागत गरेको छ । भारत, गुजरातको सोमनाथ मन्दिरबाट काठमाण्डौंको पशुपतिनाथ मन्दिरसम्मको ५ हजार किलो मिटरको एकल साइकल यात्रामा निक्लिएकी चोखेनको “बेटी बचाँउ ,बेटी पढाऔं र बोट बिरुवा रोपौं […]

पाँच पत्रकार पुरस्कृत गर्दै क्षितिज नाट्य समूहको १७औं वार्षिकोत्सव सम्पन्न

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पाँच पत्रकार पुरस्कृत गर्दै क्षितिज नाट्य समूहको १७औं वार्षिकोत्सव सम्पन्न.

बिर्तामोड । झापाका पाँचजना पत्रकार पुरस्कृत भएका छन् । पत्रकारिताको माध्यमबाट नेपाली रङ्मञ्चीय कलाको उन्नयन र प्रचारमा योगदान पुरयाएको भन्दै झापाको क्षितिज नाट्य समूहले झापाली पत्रकारहरुलाई पुरस्कृत गरेको हो । सोमबार विर्तामोडको आदर्श व्याङ्वेटमा समूहले आयोजना गरेको १७औं वार्षिकोत्सव तथा छैठौं अधिवेशनको अवसर पारेर झापाका सिद्धहस्त पत्रकार एपी वान टेलिभिजनका मेची अञ्चल व्यूरो प्रमुख तथा […]

मनकामनाका छात्रालाई दुना टपरी गाँस्न सिकाइयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on मनकामनाका छात्रालाई दुना टपरी गाँस्न सिकाइयो.

बिर्तामोड । झापाको बिर्तामोडस्थित मनकामना स्कूलमा दुना–टपरी बनाउने कार्यशाला सम्पन्न गरिएको छ। विद्यार्थीहरुलाई परम्परागत संस्कार र संस्कृतिका बारेमा ज्ञान दिलाउँदै किताबमा देखेका र पढेका कुरालाई व्यवहारिक शिक्षा दिलाउन यस्तो कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक केशव ढुंगानाले बताएका छन् । मौलिक परम्परा अनुसार आवश्यक पर्ने दुना–टपरीको महत्त्व र आवश्यकताका विषयमा छलफलसमेत गरिएको थियो । कक्षा ७ देखि […]

साधारणसभाका लागि अर्जुनधाराबाट सयजना छानिए

Published: in सहकारी by . Leave a Comment on साधारणसभाका लागि अर्जुनधाराबाट सयजना छानिए.

अर्जुनधारा । सतासी बहुमुखी सहकारी संस्था लिमिटेट झापाले १५औं वार्षिक साधारणसभाका लागि आज अर्जुनधारा क्षेत्रका सदस्यहरुबीच प्रतिनिधि छनोट गरेको छ । प्रतिनिधि छनोट कार्यक्रममा संस्थामा आबद्ध सदस्यहरुको उपस्थिति थियो । संस्थामा निायमित तथा उत्कृष्ट कारोबार गरेका तथा संस्थाको नियमअनुसार बचत तथा ऋणको कारोबार गरेका व्यक्तिहरु प्रतिनिधिको रुपमा छनोट गरिने संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले बताए । […]

live from taplejung

Published: (Updated: ) in लाइभ by . Leave a Comment on live from taplejung.

“देखेको कुरा लेख्नुहोस्, लागेको कुरा लेख्नुहोस्” : प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on “देखेको कुरा लेख्नुहोस्, लागेको कुरा लेख्नुहोस्” : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले चर्चामा आएका कानून र विधेयकहरु धर्मशास्त्र नभएकोले कहिँकतै कमजोरी भएका भए आवश्यकता र औचित्यका आधारमा संसोधन गरिने बताएका छन् । विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग आज बिहान बालुवाटारमा अन्तरसम्वाद गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले सम्पादहरुसँग भनेका छन् ‘देखेको कुरा लेख्नुहोस्, लागेको कुरा लेख्नुहोस् तर जनतालाई निराशा […]