Sajhamanch Archive

नायिक साम्राज्ञी झापामा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नायिक साम्राज्ञी झापामा.

झापा । चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह आफू ब्राण्ड एम्बासडर रहेको एजुकेशन एण्ड माइग्रेसन कर्नरको कार्यक्रममा सहभागी हुन झापा आउने भएकी छन् । कर्नरको आयोजनामा भदौ १६ गते हुने एजुकेशनल सेमिनारमा सहभागी हुन शाह झापा आउन लागेकी जनाइएको छ । भदौ १६ गते बिर्तामोडमा हुने सेमिनारमा सहभागी हुने एजुकेशन एण्ड माइग्रेसन कर्नरका निर्देशक सुनिल उप्रेतीले […]

नोबेल अस्पताल विराटनगरमा चोरको बिगबिगी

Published: (Updated: ) in समाज by . Leave a Comment on नोबेल अस्पताल विराटनगरमा चोरको बिगबिगी.

विराटनगर । शनिवार राति झापाको चन्द्रगढीका दिवेश पुरी आमासँग नोबेल अस्पतालको आईसीयू अगाडि कुरुवाको रुपमा सुतिरहेका थिए । नजिकै अर्की महिला पनि थिइन् । उनी सुतेको ठाउँमा आएर शुरूमा एक अपरिचित व्यक्तिले ‘पैसा आवश्यक परे भन्नुहोला’ भन्यो । अनि त्यही नजिकै एउटा कपडा ओछ्याएर त्यो व्यक्ति सुत्यो । त्यो अपरिचितले दिवेशको सुतेको बेलामा छातीमा राखेर […]

आर्थिक संकट चुलिएपछि इरानका अर्थमन्त्री बर्खास्त

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on आर्थिक संकट चुलिएपछि इरानका अर्थमन्त्री बर्खास्त.

काठमाडौं । इरानको संसद्ले अर्थमन्त्री मसुद कर्बासियाँलाई बर्खास्त गरेको छ । इरानमा आर्थिक संकट चुलिंदै गएपछि संसदमा उनीविरुद्ध अविश्वासका प्रस्ताव दर्ता गरिएको थियो । इरानको संसद्मा भएको मतदानमा मसुदको पक्षमा १ सय २१ मत र बिपक्षमा १ सय ३७ मत परेको थियो । मसुदले बैंकिङ सुधार, ट्याक्स नियमन र अर्थव्यवस्था सम्हाल्न असफल रहेको भन्दै अविश्वासको […]

अवैध सामान र मोटरसाइकलसहित महिला पक्राउ

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अवैध सामान र मोटरसाइकलसहित महिला पक्राउ.

विराटनगर। प्रहरीले अवैधरुपमा भारतबाट चोरी तस्करी गरी नेपालतर्फ ल्याइरहेकोे अवस्थामा रु तीन लाख ४८ हजार बराबरको अवैध सामान, मोटरसाइकल र महिलालाई पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियानअन्तर्गत अवैध सामग्रीसहित सुनसरी जिल्ला इटहरी उपमहानगपालिका–७ बस्ने ३५ वर्षीया मीना ठाकुर […]

शिवसताक्षीको झिलझिलेमा स्कोरपियो पल्टिदा एकको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on शिवसताक्षीको झिलझिलेमा स्कोरपियो पल्टिदा एकको मृत्यु.

दूधे । पूर्वपश्चिम राजमार्गको झिलझिलेमा आज विहान स्कोरपियो पल्टिदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्की रहेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ज ४५३३ नम्बरको स्कोरपियो जिप अनियन्त्रित भई बिहान ३ बजे सडकमै पल्टिएको […]

घरबाटै चोरियो ८ महिने शिशु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on घरबाटै चोरियो ८ महिने शिशु.

महोत्तरी । जिल्लाको औरही नगरपालिकाबाट ८ महिनाकी शिशु चोरी भएको छ । औहरी नगरपालिका–१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी अाइतबार घरबाटै चाेरिएकी हुन् । एक अपरिचित व्यक्तिले बालिकाको वुवा चिन्छु भन्दै आइतबार साँझ ६ बजेतिर केहीबेर खेलाएजस्तो गरेर फरार भएको परिवारका सदस्यले बताएका छन् । इलाका प्रहरी कार्यालय, गौशालाका सई प्रदीप भगतले […]

पश्चिम सेती अायाेजनाबारे वार्ता गर्न चिनियाँ टोली अाज अाउँदै

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on पश्चिम सेती अायाेजनाबारे वार्ता गर्न चिनियाँ टोली अाज अाउँदै.

काठमाडौं । पश्चिम सेतीबारे छलफलका लागि चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनको उच्चस्तरीय टोली सोमबार नेपाल आउँदैछ। कम्पनीका अध्यक्ष लु सुनसहितको टोली नेपाल आउने लगानीबोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए। अधिकारीका अनुसार ग्री गर्जेजसँग पश्चिम सेती आयोजनाबारे मंगलबार छलफल हुनेछ। ७५० मेगावाट क्षमताको आयोजना निर्माणका लागि बोर्डले संयोजन गरिरहेको छ। २०६८ सालमा सम्झौता गरे पनि […]

बल्खु तरकारी बजारमा बिहानै सरकारको छापा, व्यापारी पक्राउ

Published: in समाज by . Leave a Comment on बल्खु तरकारी बजारमा बिहानै सरकारको छापा, व्यापारी पक्राउ.

काठमाडौँ।सरकारी टोलीले सोमबार बिहानै बल्खुस्थित तरकारी बजारमा छापा मारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले सोमबार बिहान ४ बजे तरकारी बजारमा छापा मारेर एकजना व्यापारीलाई पक्राउ गरेको हो । विभागका निरीक्षक अधिकृत दीपक पोखरेलको नेतृत्वमा पुगेको सरकारी टोलीलाई व्यापारीहरुले अवरोध गरेपछि झडपको अवस्था उत्पन्न भएको थियो । व्यापारीहरुले सरकारी टोलीमाथि अभद्र व्यवहार र हुलहुज्जसमेत […]

चेल्सी र वार्टफोर्ड लगातार तेस्रो पटक विजयी

Published: in खेलकुद, by . Leave a Comment on चेल्सी र वार्टफोर्ड लगातार तेस्रो पटक विजयी.

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र वार्टफोर्डले लगातार तेस्रो जित हात पारेका छन् । गएराति भएको खेलमा उपाधि दाबेदार मानिएको चेल्सीले न्यूकासल युनइटेडलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको छ । पहिलो हाफ गोलरहीत बराबरीमा भएको खेलको दोस्रो हाफको ७६ औं मिनेटमा इडेन हेजार्डले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ८३ […]

अमेरिकामा सामूहिक गोली प्रहार, दुई जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on अमेरिकामा सामूहिक गोली प्रहार, दुई जनाको मृत्यु.

काठमाडौं । अमेरिकाको फ्लोरिडामा भएको गोली प्रहारमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । ज्याक्सनभिल्ला शहरको एक मनोरन्जन कम्प्लेक्समा सामूहिक गोली प्रहार भएको हो । कम्प्लेक्सको तल्लो भागमा रहेको एक रेस्टुरेन्टमा भइरहेको भिडियो प्रतियोगिताका क्रममा गोली चलेको बताइएको छ । गोली प्रहार गर्ने बाल्टिमोरका २४ वर्षीय डेभिड काट्जले आफैंमाथि पनि गोली चलाएको अधिकारीहरुले जनाएका छन् […]