दमक । दमक–६ स्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले आसन्न आफनो बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार संस्थाको कार्यालयमा पत्रकार सम्मेलन गरि बार्षिक प्रतिवेदन सार्वजनिक गरिएको संस्थाले जनाएको छ । प्रतिवेदन पुस्तिका संस्थाका अध्यक्ष पदम लिङदेन ( संकल्प ) ,संस्थाका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकर मेहेरमान लिङदेन, संस्थाका उपाध्यक्ष नरेन्द्रकुमार […]
एजेन्सी । के घरमा बत्ति बाल्न विद्युत ग्रीडको सट्टा आलुको प्रयोग सम्भव छ अनुसन्धानकर्ता राबिनोविच र उनका सहयोगी अघिल्ला केही वर्षदेखि यसैलाई प्रोत्साहित गर्दै छन। सस्तो धातुको पाता, तार र एलइडी बल्ब जोडेर यस्तो बत्ति बालिन्छ र विश्वका स(सना गाउँ यहि प्रविधिले उज्यालो बनाउने सक्ने उनी दाबी गर्छन्। बीबीसीमा छापिएको एक रिपोर्ट जेरुशेलमको हिब्रु युनिभर्सिटीका […]
जनकपुरधाम । प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन्। प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षाबन्धन तथा जनैपूर्णिमाको बिदा घोषणा गरे पनि संघीय सरकार मातहतका कार्यालयहरूले अवज्ञा गर्न थालेपछि प्रदेश सरकार आक्रमक हुन थालेको हो। आन्तरिक मामिला तथा कानुनमन्त्री यादव […]
काठमाडौं । पूर्वप्रधानन्त्री एवम् विपक्षी दलका नेता शेरबहादुर देउवाले न्याय माग्दा निर्दोष र निहत्था नागरिकको गोली हानी हत्या गरिएको भन्दै निन्दा गरेका छन् । व्यवस्थापिका संसद्को आइतबारको बैठकमा बोल्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले राज्यले नै अपराधीको संरक्षण गरेकाले जनता आन्दोलित हुनुपरेको र सरकारले दमन गरेको बताएका हुन् । “राज्यले नै अपराधीको संरक्षण गरेपछि जनताले न्याय […]
काठमाडौं। “वीर अस्पतालको विशिष्ट उपचार कक्ष उपयोगमा ल्याउनु पर्ने । विशिष्ट व्यक्तिले सेवा लिन जानु पर्ने । अस्पतालले प्रदान गर्ने स्वास्थ्यकर्मी, उपकरण, प्रयोगशालालगायतका सेवा विदेशका अस्पतालभन्दा यहाँ कमी छैनन्।” “विदेश उपचार गर्न जानुपरे उनीहरुको निजी खर्च होस् । प्रस्तुत विधेयकमा जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संशोधन हुनु आवश्यक छ।” प्रतिनिधिसभाको बैठकमा सत्ता पक्षका […]
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महासमितिको बैठक पूर्वघोषित मितिभन्दा तीन महिना पछि सार्ने निर्णय गलत भएको बताउँदै यसबाट पार्टी नेतृत्व अक्षम छ भन्ने थप पुष्टि भएको बताएका छन् । कांग्रेसको केन्द्रीय समितिको शनिबारको बैठकले भदौमा हुने भनिएको महासमिति बैठक मंसिरमा गर्ने निर्णय गरेको थियो । यसअघि सभापति शेरबहादुर देउवाले नै भदौमा महासमिति बैठक […]
काठमाडौं । आइतबार सुन प्रतितोला ६०० रुपैयाँले बढेको छ । आज सुन ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन तोलमा ५६ हजारमा कारोबार भएको थियो । यस्तै तेजावी सुन भने ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूलय पनि तोलाको ५ रुपैयाँले बढेको […]
कमल । जनै पूर्णिमाको अवसरमा कमल गाउँपालिकाको पतञ्जली योग शिविरले नाटक प्रस्तुत गरेको छ । शिविरमा धर्म संस्कृतिको जर्गेना र युवाहरुलाई संस्कृति प्रतिको महत्व दिइने उद्देश्येले नाटक प्रस्तुत गरिएको हो । शिविरमा आउने सम्पूर्णलाई गुरुबाट रक्षा बन्धन बाँधिएको छ । कार्यक्रममा पछिल्लो समय युवाहरु विभिन्न कुलतमा फस्ने, परम्परादेखि चलिआएको धर्म संस्कृतिलाई नमान्ने गरेकाले युवाहरुलाई आफ्नो […]
रौतहट । रौतहटको सदरमुकाम गौर नगारपालिका वडानम्बर ४ टिकुलिआ घाटमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा परेकी एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना अझै बेपत्ता रहेका छन् । मृत्यु हुनेमा ईशनाथ नगरपालिका औरैया टोलकी रुनादेवी रहेकी छन् । लालबकैया नदिको तिब्र बहावको कारण मृतक महिलाको शव ८ किमि टाढा भारतको पडरिया घाटमा आइतबार बिहान […]
आज जनै पूर्णिमा । जनै लगाउनुको शाष्त्रिय महत्व तथा वैज्ञानिक कारण यस्ता छन् जनै लगाउने मन्त्र यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात । आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज।। पुरानो जनै त्याग गर्ने मन्त्र एतावद्दिनपर्यन्तं ब्रहत्वं धारितं मया । जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् ।। पुरानो जनै त्याग्ने निर्णय सूतके मृतके चैव गते मासचतुष्टये । नवयज्ञोपवीतानि धृत्वा […]