काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटे पनि कामदारले विदेशबाट पठाउने रकम विप्रेषण अर्थात रेमिट्यान्स आप्रवाह भने बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक तथ्याँकअनुसार गएको आर्थिक वर्षमा रेमिट्यान्स रकम ८ दशमलव ६ प्रतिशतले बढेको छ । कामदारको तलब तथा अमेरिकी डलरको भाउ बढेकाले रेमिट्यान्स रकम बढेको हो […]
बैतडी । बैतडीमा मेलौली नगरपालिकाले विधुर ९एकल पुरुष० लाई पनि मासिक भत्ता दिने भएको छ । सामाजिक सुरक्षा भत्ताअन्तर्गत मेलौली नगरपालिकाले ६० वर्षमाथिका विधुरहरुलाई मासिक एक हजारका दरले भत्ता दिने निर्णय गरेको हो । नगरपालिकाभित्र केही त्यस्ता असहाय पुरुषहरु पनि रहेकोले उनीहरुलाई बाच्न सहज होस् भनेर आफूहरुले भत्ता दिने निर्णय गरेको उप–मेयर राधा ओझाले बताउनुभयो […]
गडमदर, जो दिल्लीको संगम बिहार गल्ली बस्थिन्। खास नाम बसरिन भए पनि उनी त्यो क्षेत्रमा गडमदरका नामले चर्चित छ। गत आइतबार बिहान जब पत्रिका अायो तब पत्रिकाको पहिलो पृष्ठमा छापिएको समाचार देखेपछि ६२ वर्षीया ‘मम्मी’ बसरिन गिरफ्तार भएको थाहा पाए। त्यो क्षेत्रमा मानिसले उनलाई गडमदरका रुपमा चिन्ने गरेका थिए। त्यस क्षेत्रमा उनको दबदबा थियो। उनको बारेमा त्यहाँका कोही केसैले केही बोल्न सक्दैन […]
झन्डै शताब्दीपहिले हराएको पर्स फेरि भेटिएला भन्ने आशा कसले सायदै राखेको हुन सक्छ । तर, आशा नराखे पनि यस्तो भएको छ । अमेरिकाको जर्जियामा बस्ने रोय रोट्स नामका वृद्धको जीवनमा ७७ वर्षपछि खुसी छाएको छ । ७७ वर्षअघि युद्धक्रममा हराएको पर्स भेटिएपछि ती वृद्ध अहिले कम्ता मात्रै खुसी छैनन् । पर्स मात्रै हो र ! […]
बाँके । फेसबुकमा अश्लिल गाली गर्दै स्टाटस पोष्ट गर्ने एक पत्रकार निलम्बित भएका छन् । महिला पत्रकारलाई अश्लिल भाषामा गाली गरेपछि नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्यसेमत रहेका पत्रकार प्रमोद रिजाल निलम्बित भएका हुन् । पत्रकार महासंघ जिल्ला कार्यसमितिको बुधबार बसेको बैठकले उनलाई निलम्बन गरेको हो । यसअघि शाखा अध्यक्ष ठाकुरसिंह थारूको अध्यक्षतामा बसेको बैठकले पत्रकार […]
भारतका वरिष्ठ पत्रकार कुलदीप नैयरको निधन भएको छ। उनको बिहीबार बिहान नयाँ दिल्लीस्थित दिल्ली अस्पतालमा ९५ वर्षको उमेरमा निधन भएको हो। सन् १९२४ जन्म अगस्ट १४ मा अहिलेको पाकिस्तानको सियालकोटमा जन्मिएका नैयरले यूएनआई, पीआईबी, द स्टैट्समेन, इंडियन एक्सप्रेसमा लामो समय काम गरेका थिए।उनका स्तम्भ लेखन र रिपोर्टिङ चर्चित छ। नैयरले २५ वर्ष द टाइम्स लण्डनको […]
एजेन्सी । खाना खाने बित्तिकै नुहाउन नहाउनु हुँदैन भनेर तपाईंले धेरैजनाले भनेको सुन्नुभएको हो तर यसलाई वञ्चित गरिनुको कारणबारे भने धेरैलाई थाहा नहुन सक्छ । शरिरको तापक्रम घट्छः खाना खानेबित्तिकै नुहाउँदा तपाईंको शरिरको तापक्रम घट्ने गर्छ त्यसकारण यसलाई नियन्त्रण गर्नका लागि शरिरका अन्य अंग जस्तै हात, खुट्टा, अनुहार आदिको रक्तप्रवाह बढ्ने गर्छ । यसो हुँदा […]
काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय पत्रजातान्त्र पार्टी ( राप्रपा)ले केन्द्रीय समिति भङ्ग गरेपछि पार्टीमा विवाद चुलिएको छ । पार्टी भङ्ग गरेसँगै अध्यक्ष थापाले झापाबाट प्रतिनिधि सभामा जितेर आएका राप्रपाका राजेन्द्र लिङ्देनलाई निशाना बनाएका छन् । लिङ्देनसँग सशंकित बनेका अध्यक्ष थापाले महामन्त्री पद खोसिदिएका छन् । महामन्त्री पद खोसिएपछि लिङ्देनले राप्रपामा बसिरहने वा विकल्प खोज्नेबारेमा […]
रामेछाप । जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार भएको छ । गएराति आफ्नै निवासमा सुतिरहेको बेला उनी माथि छुरा प्रहार भएको हो । मन्थली नगरपालिका १ मच्छेडाँडीमा रहेको सुवेदीको निवासमा राति ९ बजेतिर मुखमा मास्क लगाएर पसेको अज्ञात व्यक्तिले छुरा प्रहार गरेको थियो । परिवारका सदस्यहरु घरका अन्य कोठामा रहेको बेलामा […]
काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–१ पाङका गणेश अर्यालले श्रीमतीको यातनाका कारण पीडित भएको भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरे । भारतीय सेनामा जागिरे रहेका अर्याल श्रीमतीले खान बस्नसमेत नदिने गरेको र यातनाका कारण मानसिक सन्तुलन समेत गुमाउन परेको आरोपसहित सम्बन्धविच्छेदको मुद्दा लिएर अदालत पुगेका हुन् । अर्यालमात्र होइन, मोदी गाउँपालिका–४ का लालबहादुर पुनले पनि श्रीमतीले […]