काठमाडौं । वाणिज्य विभागको अनुगमन टोली सोमबार विहानै कालिमाटी पुग्दा तरकारी लिएर ललितपुर र बाराबाट आएका दुई गाडी भित्र पस्दै थिए । टोलीले दुवै गाडीका चालकसँग विल र कागजात माग्यो । नपाएपछि नियन्त्रणमा लियो । लगत्तै ब्यापारी भेला भए र विरोध गर्न थाले । त्यसपछि विवाद यति उग्र भयो कि व्यवासायीले अनुगमन टोलीलाई नै नियन्त्रणमा […]
काठमाडौं । काठमाडौं उपत्यकाको अब्यवस्थित यातायात, ट्राफिक जाम, धुलो र धुँवाको दीर्घकालीन समाधान हुन सक्ने ठानिएको प्रस्तावित भूमिगत रेल सेवाबारे बेलायतको एक विश्वविद्यालयका विद्यार्थीहरुले अनुसन्धान गरिरहेका छन् । बेलायतको बारविक विश्वविद्यालयमा स्नाकोत्तर तहमा ‘टनेलिङ एन्ड अन्डरग्राउन्ड स्पेस’ कोर्ष पढिरहेका १३ विद्यार्थीले काठमाडौं उपत्यकामा भूमिगत रेल सेवाको संभावनाबारे तीन महिना लामो अनुसन्धान सुरु गरेका हुन । […]
हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि…. गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ । गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको आदर्श गाउँपालिका, गिरीचौकावासीका लागि यो अपवाद हो । यहाँका बासिन्दा गाउँमा पहिरो जाँदा दु:खी हुँदैनन्। बरु अचम्मैसँग खुसी हुन्छन्। गाउँ नजिकैको सिल्लभीरमा पहिरो जाँदा कुनै जनधन क्षति […]
नयाँदिल्ली । झट्ट सुन्दा अचम्म लाग्छ। यही ३०–३१ अगष्टमा काठमाडौंमा हुन गइरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास(बिमस्टेक) को चौथो सम्मेलनमा ‘ग्रिड कनेक्टिभिटी’ (विद्युत् प्रसारण लाइन सञ्जाल) सम्बन्धी सम्झौतामा हस्ताक्षर भए नेपालमा उत्पादित बिजुली सिंगापुरसम्म पुर्याउन धेरै वर्ष लाग्ने छैन। बिमस्टेकअन्तर्गत निर्माण गर्ने भनिएको क्षेत्रीय प्रसारण लाइनमार्फत् थाइल्याण्डसम्म पुगेको बिजुली आसियन पावर […]
मकवानपुर । प्रदेश ३ सरकारले जथाभावी कर असुलेको भेटिए अनुदान रकम रोक्ने चेतावनी स्थानीय तहलाई दिएको छ। कर वृद्धि गरिएका कारण स्थानीय तहमा आलोचना बढेपछि प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले अनुचित ढंगले लगाएको कर र शुल्क फिर्ता नलिए प्रदेश सरकारले अनुदान रोक्ने चेतावनी दिएका छ। सरकारले प्रदेशभित्रका ११९ वटै स्थानीय तहबाट यस आर्थिक वर्षका लागि […]
काठमाडौं । संघीय संरचनामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को पद खरेजी समेतका माग उठीरहेका बेला भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी ऐन अपराध संहिताले भने सिडिओलाई उतिकै शक्तिशाली कायम राखेको छ। हालै कार्यान्वयनमा आएको अपराध संहिताको व्यवस्था अनुसार ३३ विषयका मुद्दा सीडीओकै क्षेत्रधिकारमा पर्ने भएको छ। जिल्ला अदालतमा कारबाही चल्ने मुद्दामा लगाऊ भएको अवस्थामा बाहेकका […]
काठमाडौं । बिरामीलाई आधारभूत स्वास्थ्यसेवा नदिए सम्बन्धित स्वास्थ्य संस्थाले ५० हजार क्षतिपूर्ति तिनुपर्ने व्यवस्था गर्न लागिएको छ। सरकारले ऐनमार्फत नागरिकको आधारभूत स्वास्थ्यको अधिकार सुनिश्चित गर्न लागेको हो। यो व्यवस्थासहितको राष्ट्रिय स्वास्थ्य ऐन, २०७५ को मस्यौदा तयार भएको हो। समयमा स्वास्थ्य उपचार नपाएको गुनासो बिरामी र बिरामीका आफन्तबाट बारम्बार आएपछि ऐनमार्फत स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउन लागिएको […]
काठमाडौ । काठमाडौंको तीनकुनेबाट पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेकाहरुको विवरण खुलाइएको छैन । तिनकुने स्थित ए–वान क्याफेबाट पक्राउ परेका हतियार कारोबारीको साथबाट प्रहरीले एक थान पेस्तोल, सोही पेस्तोलको म्यागेजिन र चार राउण्ड गोली बरामद गरेको हो […]
विर्तामोड । झापाका जनप्रतिनिधिले चर्चा भएजस्तो कर बृद्धि नगरेको स्पष्ट पारेका छन् । जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले कर बृद्धि नगरेको दावी गरेका छन् । जिल्ला समन्वय समिति झापाले आयोजना गरेको स्थानीय तहमा कर विषयक अन्तरक्रियामा बोल्दै शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले करका बारेमा अनावश्यक भ्रम फैलाइएको बताए । […]
विर्तामोड । वातावरण संरक्षण मञ्च (इसिएफ) नेपालले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा वृक्षारोपण तथा वातावरण सम्बन्धी विद्यालय सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विर्तामोड न.पा. १ स्थित मनकामना सेकेण्डरी स्कूलमा इसिएफले विद्यार्थीहरुको उपस्थितिमा अशोकका विरुवाहरु वृक्षारोपण गरेको हो । वृक्षारोपणसँगै कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुलाई जलवायु परिवर्तन तथा त्यसको न्यूनिकरण साथै प्लाष्टिकका प्रयोगको असरहरु र […]