प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आर्थिक वर्ष सुरु भएयता मन्त्रालयका प्रगति/उपलब्धिबारे अनुगमन गर्ने भएको छ । प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले सबै मन्त्रालय र निकायका कामको प्रगतिबारे गर्न खोजेको उक्त अनुगमनलाई ‘र्यापिड अपरेसन’ भनेको छ । महाशाखाको नेतृत्व गरेका प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले स्वीकृत कार्यक्रम र बजेटअनुसार कुन गतिमा काम अघि बढिरहेको छ भन्ने अनुगमन गरिने बताए । […]
साझामञ्च डट कमको अत्यन्तै नौलो र रचनात्मक प्रस्तुति हरेक बिहान गुड मर्निङ नेपाल हेरेर सुनेर प्रतिक्रिया, सल्लाह र सुझावको अपेक्षा राखेका छौं ।
काठमाडौं । निजामती कर्मचारी उमेरहद ६० वर्षको हुने भएको छ। सरकारले निजामती सेवा ऐनमा भएको ५८ वर्षे उमेरहद बढाएर ६० वर्ष पुर्याउने अन्तिम तयारी गरेको छ। राजनीतिक पहुँच भएको थुप्रै सचिव एवं सहसचिवहरुले ५८ वर्षे उमेरहदका कारण छोटो समयमै अवकाश पाउन लागेपछि सरकारले फास्ट ट्रयाकबाट निजामती कर्मचारी आवकाशको उमेर ६० वर्ष पुर्याउन लागेको हो। विभिन्न […]
काठमाडौं । स्थानीय तहले मनलागी कर बढाएको गुनासोपछि संघीय सरकारले चासो राखेको छ। उसले ७५३ स्थानीय तहसँग कर वृद्धिसम्बन्धी विस्तृत विवरण मागेको छ। करमा विकृति बढेको गुनासोपछि उच्चस्तरीय अध्ययन समिति बनाएर अध्ययन थालिएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया संयोजकत्वमा समिति बनेको छ। समितिमा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगाना र […]
काठमाडौं । नेपाली खेलाडी गौरिका सिंह १५ वर्षकी भइन्। दुई वर्षअघि ब्राजिलको रियो दी जेनेरियोमा भएको ओलम्पिकमा सहभागी हुँदा उनी १३ वर्षकी थिइन्। त्यतिबेला उनी रियो ओलम्पीकमा सहभागी हुने कान्छी खेलाडी थिइन्। जसका कारण उनी विश्वभर मिडियामा छाएकी थिइन्। तर जाकार्तामा जारी १८ औं एसियाडमा भने उनी कान्छी खेलाडी भइनन्। एसियाडमा उनीभन्दा कम उमेरका खेलाडी […]
काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालमा संघीयता कलिलो प्रणालीका रुपमा रहेकोले यसको सवलीकरणका लागि सबैले मेहनत गर्नुपर्ने बताएका छन् । संघीय संसदका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र सातै प्रदेशका सभामुख, उपसभामुखसँग आफ्नै निवास बालुवाटारमा बोल्दै प्रधानमन्त्री ओलीले “कुनै पनि भौतिक संरचना निर्माण गरेर ढलान मजवुद हुनका लागि पनि कम्तिमा तीन हप्ताको समय चाहिने बताए […]
भद्रपुर । युवा संघ नेपाल महिला विभागले पछिल्लो समय बलात्कारको बढदो घटनालाई कडाइका साथ कारवाही गर्न जिल्ला प्रशासन कार्यालय झापा मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई युवा संघ झापा महिला विभाग प्रमुख निर्मला आचार्य खतिवडाको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो । झापामा […]
बिर्तामोड । ब्रिटिस ल्याङवेज एण्ड आई .टी इन्स्टिच्युटले अस्ट्रेलिया पढ्न जाने विद्यार्थीका लागि बिर्तामोडमा सेमिनारको आयोजना गरेको छ । इन्स्टिच्युटका संचालक तथा कार्यक्रम आयोजक वत्सल भट्टराईले करिब १४० जनाको संख्यामा रहेका विद्यार्थीहरुलाई अस्ट्रेलिया जान शैक्षिक योग्यता र विद्यार्थीले निभाउनु पर्ने जिम्मेवारीका बारेमा प्रष्ट पारेका थिए । संस्थाकी मार्केटिङ मेनेजर अस्ट्रेलियन नागरिक जे. टि.आई मेरी हुल्लले […]
दूधे । झापाको शिवसताक्षी नगरपालिकाले आ.व. २०७४। ०७५ मा साना ठूला गरी ४ सय ९५ ओटा योजना सम्पन्न गरेको जनाएको छ । नगरपालिकाद्धारा संचालित योजनाहरुमा रु १७ करोड ६४ लाख ५९ हजार ५ सय २९ बराबरको खर्च भएको नगरको तथ्याङ्कमा उल्लेख छ । संम्पन्न भएका योजनावाट विषयगत आधारमा भौतिक पूर्वाधारतर्फ २ सय ७६ वटा योजनाहरु […]
सिन्धुपाल्चोक । बाह्रबिसे–तातोपानी जोड्ने पुल बाढीले बगाएको छ । शनिबार राति भोटेकोशी बाढी बाह्रबिसे बजारमा छिरेपछि बाटोमा ढुंगा र बालुवा मात्रै छ । उक्त बजार बगरमा परिणत भएको छ । बाह्रविसे नगरपालिकाको केही वडा र भोटेकोशी गाउँपालिकासँगको सडक सम्बन्ध टुटेको छ । अबिरल बर्षापछि साँधीखोल्चामा आएको बाढी पुलमा थुनिदाँ बाह्रबिसे–तातोपानी जोड्ने पुल बगेको हो । गएराति […]