Sajhamanch Archive

कोरियाली कृषि विशेषज्ञ र प्राविधिकसहितको टोली शिवसताक्षीमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on कोरियाली कृषि विशेषज्ञ र प्राविधिकसहितको टोली शिवसताक्षीमा.

दूधे । दक्षिण कोरियाका कृषि विशेषज्ञ र प्राविधिकसहितको टोलीले शिवसताक्षीका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गरेको छ । कोरियाली टोलीमा कृषि विभागका चियरमेन एनइके र एन के प्यानल कम्पनीका चियरमेन ग्रील होसाङ्गसहित विशेषज्ञ एबम् प्राविधिकहरुले शिबसताक्षी नगरपालिकाका जनप्रतिनिधिसँग विहीबार अन्तरक्रिया एवं छलफल गरेका हुन् । टोलीका एक के प्यानल कम्पनीका चियरमेन होसाङ्गले नेपालमा आधुनिक कृषिको विकास र प्रवद्र्धन […]

लायन्सको स्थापना दिवसमा रक्तदान कार्यक्रम

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on लायन्सको स्थापना दिवसमा रक्तदान कार्यक्रम.

बिर्तामोड । लायन्स क्लबको ३२औं स्थापना दिवसको अवसरमा बिर्तामोडका विभिन्न शाखाले आज आयोजना गरेको रक्तदान कार्यक्रमबाट ३० पिन्ट रगत संकलन गरिएको छ । लायन्स क्लब अफ बिर्तामोड, लायन्स क्लब अफ अनारमनी, लायन्स क्लब अफ बिर्तामोड सिटी, लियो क्लब अफ अनारमनी र लियो क्लब अफ बिर्तामोड सिनियरको संयुक्त आयोजना रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस […]

‘कसरी भनुँ तिमीलाई’को छायाङ्कन सकियो

Published: in टिप्स/जानकारी by . Leave a Comment on ‘कसरी भनुँ तिमीलाई’को छायाङ्कन सकियो.

काँकरभिट्टा । युवा गायक स्वप्ना सुमनको चर्चित गीत ‘कसरी भनुँ तिमीलाई’को अफिसियल भिडियोको छायाङ्कन सकिएको छ । मेचीनगर ६ काँकरभिट्टा निवासी डेविड सुवेदीको निर्देशनमा सो गीतको छायाङ्कन पूरा भएको हो । सानै उमेरदेखि म्यूजिक भिडियोलाई मन पराउने डेविडले योभन्दा पहिले तीनवटा म्यूजिक भिडियो निर्माण गरिसकेका छन् । शारीरिक अपाङ्ग भए तापनि साङ्गीतिक क्षेत्रमा डेविडको रुची […]

आदिवासी जनजातिले गोजिमा रहेको अधिकार बिर्सेर भुँइमा खोज्न नहुनेः मन्त्री आङ्वो

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on आदिवासी जनजातिले गोजिमा रहेको अधिकार बिर्सेर भुँइमा खोज्न नहुनेः मन्त्री आङ्वो.

भद्रपुर । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले नेपालका कम्युनिष्ट शक्ति सच्चा लोकतन्त्रवादी रहेको दावी गरेका छन् । २४ औं विश्व आदिवासी दिवसको सन्दर्भमा भद्रपुर २ स्थित पृथ्वीनगरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आङ्बोले विपक्षी दलले कम्युनिष्ट अधिनायकवाद हावी भएको प्रचार गरेकोप्रति लक्षित गर्दै आत्मनिर्णयको अधिकार दिन तयार हुने […]

विर्तामोडमा ट्रेनिङ फर युथ आजबाट सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on विर्तामोडमा ट्रेनिङ फर युथ आजबाट सुरु.

विर्तामोड । झापाको बिर्तामोडमा ट्रेनिङ फर युथ आजबाट सुरु भएको छ । ड्म्सि वल्र्ड इन्टरटेण्टमेन्टको आयोजनामा ६ दिने तालिम शुरु भएको हो । कार्यक्रममा मुख्य प्रायोजकको रुपमा बिद्यार्थीहरुलाई अष्ट्ेलिया अध्ययनका लागि पठाउदै आएको ओली एण्ड असोसिएटले साथ दिएको छ। बिर्तामोडको आदर्श व्यांकवेटमा आगामी श्रावण ३१ गते बिहीबारसम्म चल्ने तालिममा युवाहरुलाई नेतृत्व, व्यक्तित्व बिकास, भाषण कला, […]

मुक्तिनाथ विकास बैंकको दमकमा शाखा उद्घाटन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on मुक्तिनाथ विकास बैंकको दमकमा शाखा उद्घाटन.

दमक । मुक्तिनाथ विकास बैंकले झापाको दमकमा आफ्नो शाखा विस्तार गरेको छ । दमक शाखाको बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । दमक नगरपालिका ५ पाथिभरा होटलसंगैको घरमा बैंकको शाखा स्थापना गरिएको बैंकका दमक शाखाका मेनेजर दिनेश लुइँटेलले बताए । बैंकको उद्घाटन नगर प्रमुख रोमनाथ ओलीले गरेका थिए । २०६३ सालमा स्याङजा जिल्लामा बैंकको […]

पुरुषको यी ८ कुरामा जान्छ महिलाको ध्यान हेर्नै पर्ने कुरा

Published: in विविधा by . Leave a Comment on पुरुषको यी ८ कुरामा जान्छ महिलाको ध्यान हेर्नै पर्ने कुरा.

महिलाहरु पुरुषको यस्ता थुप्रै कुराहरु याद गर्छन् जसबारे पुरुषहरुलाई पनि थाहा हुँदैन । १ पुरुषको यी कुरा महिलाहरुबाट लुक्न सक्दैनन्ः महिलाहरुले पुरुषको थुप्रै कुरा याद गरिरहेकी हुन्छिन् । ती महिला तपाईंको पार्टनर, आमा, साथी जो पनि हुनसक्छन् जसले तपाईंमाथि निगरानी राखिरहेकी हुनिछन् । आउनुहोस्, यस्ता ८ कुराबारे थाहा पाऔं । २। नाकको रौंः तपाईंलाई लाग्न […]

प्रेमीकाको यौन चाहना यसरी थाहा पाउनुहोस्

Published: in टिप्स/जानकारी by . Leave a Comment on प्रेमीकाको यौन चाहना यसरी थाहा पाउनुहोस्.

प्रेममा शारीरिक सम्बन्धले कति महत्व राख्छ यो आ(आफ्नो बुझाई र भोगाइमा निर्भर गर्ने कुरा हो । कतिले ठान्छन्, प्रेम शुद्ध प्रेम मात्र हुनुपर्छ । कतिले यसलाई रोमान्सको रुपमा लिन्छन् । प्रेमी पनि त कोही आदर्श हुन्छन्, कोही विन्दास । कोही संवेदनसिल हुन्छन्, कोही रोमान्टिक । हामी भन्छौं, प्रेममा शारीरिक वासनालाई त्यती महत्व दिनु राम्रो होइन […]

दोस्रो पटक कोरिया भाषा परीक्षा भदौ ८ गते

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on दोस्रो पटक कोरिया भाषा परीक्षा भदौ ८ गते.

काठमाडौं । दोस्रो पटक रोजगारीका लागि कोरिया जान भाषा परीक्षा भदौ ८ गते हुने भएको छ । रोजगार अनुमति प्रणाली इपिएस प्रणाली अन्तर्गत कोरियाबाट काम गरी फर्केका कामदारका लागि फेरि जान लिइने भाषा परीक्षाको मिति तोकिएको हो । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आगामी भदौ ८ गते कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष […]

‘वडाका समस्यालाई प्राथमिकता अनुसार क्रमवद्ध पूरा गर्ने प्रयास गरिरहेको छु’

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, , by . Leave a Comment on ‘वडाका समस्यालाई प्राथमिकता अनुसार क्रमवद्ध पूरा गर्ने प्रयास गरिरहेको छु’.

बिरिङ र घाग्रा खोलाको बीचमा पर्ने, भौगोलिक विविधता भएको कनकाई नगरपालिका वडा नं. ९ सांस्कृतिक एवम् जात, जाति, भाषाभाषीको विविधता भएको वडा हो । राजवंशी, सन्थाल, तराईका माझी, यादव, साहा आदि जातजातिको बाहुल बसोबास रहेको यो वडा कनकाई नगरपालिकाकै नमूनाको रुपमा बुझ्ने गरिन्छ । सो वडालाई थप राम्रो र नमूना बनाउन वडाध्यक्ष प्रेमप्रसाद राजवंशी अग्रसर […]