Sajhamanch Archive

बाटो निर्माण ठप्प, जनप्रतिनिधिले गरे बेवास्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on बाटो निर्माण ठप्प, जनप्रतिनिधिले गरे बेवास्ता.

काँकरभिट्टा । मेचीनगरको काँकरभिट्टा जिरोमाइलदेखि बाहुनडाँगी रोडको भट्टराई चौकसम्मको बाटो निर्माण कार्य ठप्प भएको छ । एक महिना अघि गत असार महिनाको दोस्रो साताबाट निर्माण कार्य सुरु गरिएकोमा केही काम गरेर यतिबेला निर्माण कार्य ठप्पप्रायः छ । कामले निरन्तरता नपाउँदा बजेट सक्ने हतारोले मात्र असारमा काम सुरु गरिएको स्थानीयको बुझाई छ । उनीहरु भन्छन्, बाटो […]

विपद् व्यवस्थापन सम्वन्धी छलफल

Published: in समाज by . Leave a Comment on विपद् व्यवस्थापन सम्वन्धी छलफल.

दूधे । वर्षाको समयमा हुने कटान र डुवानवाट जनधन क्षति हुनबाट जोगाउन शिवसताक्षी नगरस्तरीय विपद् व्यवस्थापन समितिले बुधबार सरोकारवालासँग छलफल गरेको छ । समितिका अध्यक्ष नगर प्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नगर क्षेत्रका साना–ठूला खोलाहरुबाट हुन सक्ने भौतिक तथा मानवीय क्षतिलाई नियन्त्रण गर्न सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल रेडक्रस सोसाइटी शिबसताक्षी उपशाखाका […]

शिवसताक्षीमा एक दिने अभिमुखीकरण

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on शिवसताक्षीमा एक दिने अभिमुखीकरण.

दूधे । शिवसताक्षी नगरपालिका कार्यालयमा एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । सहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभागको आयोजना एक दिने एकीकृत सहरी विकास योजना अन्तरगत परिचयात्मक अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा एकीकृत सहरी विकास योजना अन्तरगत सहर भनेको के हो ? विकास भनेको के हो ? योजना कसरी […]

विप्लव समूहका प्रवक्ता समातिए

Published: (Updated: ) in विविधा by . Leave a Comment on विप्लव समूहका प्रवक्ता समातिए.

काठमाडाैँ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेका छन् । स्रोतका अनुसार प्रहरीले प्रकाण्डलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोेले काठमाडौंबाट पक्राउ गरेको  उच्च स्रोतले जानकारी  दिएकाे छ । पूर्वमन्त्री समेत रहेका प्रकाण्डमाथि थप अनुसन्धान भइरहेको स्रोतको भनाइ छ । बिष्फोट तथा चन्दा असुली मुद्दामा  प्रकाण्ड […]

कहाँ हराए ३ सय ८७ मानिस ?

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on कहाँ हराए ३ सय ८७ मानिस ?.

मेचीनगर । काँकरभिट्टा क्षेत्रबाट मानिस हराउने क्रम बढ्दै गएको छ । आफन्त संघ संस्था र प्रहरीले खोज्दा समेत मानिसहरु कहाँ जान्छन, पत्ता लाग्न सकेका छैनन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको महिला तथा बालबालिका केन्द्रको तथ्याङ्क अनुसार वितेको आर्थिक वर्ष २०७४÷०७५ मा मात्र १ सय ४८ जना मानिस हराएका छन् । हराउनेमा महिलाको संख्या उल्लेख्य छ […]

ओली–प्रचण्डको अनुरोध नारायणकाजीबाट अस्वीकार

Published: in राजनीति by . Leave a Comment on ओली–प्रचण्डको अनुरोध नारायणकाजीबाट अस्वीकार.

काठमाडौं । राजीनामा फिर्ता लिने सन्दर्भमा पार्टी अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गरेको अनुरोध नेकपाका नेता नारायणकाजी श्रेष्ठले ठाडै अस्वीकार गरेका छन्। केही दिनअघि श्रेष्ठले नेकपाको प्रवक्ताको पदबाट राजीनामा दिएका थिए। हालसम्म उनको राजीनामा भने स्वीकृत भएको छैन। बुधबार बसेको नेकपा सचिवालय बैठकमा ओली(प्रचण्डले श्रेष्ठलाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए। […]

नमस्ते झरना केही दिनमै सञ्चालन

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on नमस्ते झरना केही दिनमै सञ्चालन.

धनकुटा । धनकुटाको पर्यटकीयस्थल साँगुरीगढी गाउँपालिका वडा नं६ सिम्सुवा खोलामा अवस्थित नमस्ते झरनाको निर्माण कार्य सम्पन्न भएको छ। गत असार १ गते विक्रम तामाङ परिवारसँग झरना घुम्न आउँदा अचानक ढुंगा खसेर घाइते भएपछि उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको घट्नापछि झरना जोखिमपूर्ण भएको भन्दै व्यवस्थापन समितिले सर्वपक्षीय छलफलपछि नमस्ते झरनामा अनिश्चितकालको […]

रियाल, रिंगिट, दिर्हाम लगायत मुद्राको मूल्य बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on रियाल, रिंगिट, दिर्हाम लगायत मुद्राको मूल्य बढ्यो.

काठमाडौं ।  हिजोको तुलनामा मंगलबार विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३१ पैसा र बिक्रिदर २९ रुपैयाँ ४७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १९ पैसा र बिक्रिदर ३० रुपैयाँ ३५ पैसा छ । युएई दिर्हाम एकको खरिददर […]

सत्तारुढ नेकपाको बैठक बस्दै, यस्ता छन् एजेण्डा

Published: in राजनीति by . Leave a Comment on सत्तारुढ नेकपाको बैठक बस्दै, यस्ता छन् एजेण्डा.

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेपछि बस्ने बैठकमा पार्टीको एकीकरण स्थानीय स्तरमा कसरी गर्ने भन्ने बारेमा छलफल हुनेछ । तत्कालीन एमाले र माओवादी केन्द्रबिच केन्द्रमा एकीकरण भएर नेकपा बनेको हो । अहिलेसम्म पार्टीका तल्ला तहमा एकीकरण हुन सकेको छैन । तत्कालीन एमाले […]

एउटै माछाले बनाइदियो लखपति

Published: in विविधा by . Leave a Comment on एउटै माछाले बनाइदियो लखपति.

मुम्बई । भारतको मुम्बईमा माछा मार्ने पेशा गर्दै आएका दाजुभाई एउटै माछा बेचेर लखपति भएका छन् । महेश मेहर र उनका भाइ भरत गत शुक्रबार अन्य दिनसरह नै माछा मार्नका लागि समुद्रमा गएका थिए । आफ्नो सानो डुंगामा माछा मार्न निस्किएका उनीहरुले जाल थापे । जाल भारी भएपछि उनीहरुले माछा फसेको अनुमान गर्दै जाललाई तान्न […]