Sajhamanch Archive

कला चिनाउन मनकामनामा सिङ्गिङ आईकन

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on कला चिनाउन मनकामनामा सिङ्गिङ आईकन.

विर्तामोड । झापाको बिर्तामोड १ मा रहेको मनकामना स्कुलले विद्यार्थी हरुको आन्तरिक क्षमता वृद्धि गर्ने उदेश्यले मनकामना सिङ्गिङ आईकन २०७५ शुरु गरेको छ । बिद्यालयमा आज एक कार्यक्रमका बिच शुरु गरिएको हो । चार  दिनसम्म हुने अडिसनमा बिद्यालयका  सम्पुर्ण विद्यार्थीले सहभागीता जनाउने छन। आगामी माघमा फाईनल हुने प्रतियोगितामा कक्षा १ देखि ९ सम्मका विद्यार्थीले भाग […]

छाडा सुँगुरबाट समस्या झेल्दै बजारबासी

Published: (Updated: ) in समाज, by . Leave a Comment on छाडा सुँगुरबाट समस्या झेल्दै बजारबासी.

कमल । झापाको कमल गाउँपालिकाको केर्खा बजारमा पुनः सुँगुरको विगविगी सुरु भएको छ । खुल्ला छोडिएका सुँगुरको विगविगीवाट व्यवसायीहरुलाई समस्या हुने गरेको स्थानिय बताउँछन् । खुल्ला रुपमा छोडिएका सुगुरले होटेल भित्र पस्ने, जथाभावी रुपमा भाँडा भित्र मुख लगाउने, सामान पोखिदिने जस्ता समस्या हुने गरेको स्थानीय होटल सञ्चालक दाताराम चापागाईले बताए । केहि वर्ष अगाडीसम्म सुँगुरको […]

निशान अपहरण प्रकरणः सँगै खाना खान्थे ‘अपहरणकारी’, आमाले नै पठाएकी थिइन् घुमाउन !

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on निशान अपहरण प्रकरणः सँगै खाना खान्थे ‘अपहरणकारी’, आमाले नै पठाएकी थिइन् घुमाउन !.

काठमाडौं । काँडाघारीस्थित मनोहरा खोलाको छेउमा सागर डिपोसँगै चिया/खाजा पाइने एउटा सानो होटल छ । यो त्यही होटल हो, जुन अपहरणपछि सोमबार मृत भेटिएका बालक निशान खड्काकी आमा चमेली खड्काले करीब ८/९ वर्षदेखि सञ्चालन गर्दै आएकी छिन् । होटलमा गोपाल तामाङ नाम गरेका व्यक्ति (जो प्रहरी इन्काउन्टरमा मारिए) नियमित खाजा/खाना खान्थे । निकट स्रोतले जनाएअनुसार […]

लेवल परिवर्तन गरी औषधी बेच्ने पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on लेवल परिवर्तन गरी औषधी बेच्ने पक्राउ.

कमल । औषधीको लेभल परिवर्तन गरी बिक्री गर्ने एक व्यावसायीलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही सुरु गरेको छ । औषधीको लेवल परिवर्तन गरी मूल्य बढाएर विभिन्न अस्पताल र क्लिनिकमा बिक्री गर्दै आएका विराटनगरका जीवन अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएर कारवाहीका लागि औषधी व्यवस्था विभाग विराटनगर शाखामा बुझाएको प्रहरीले जनाएको छ । अग्रवालले विभिन्न प्रकारका औषधीको लेवल परिवर्तन […]

ऐश्वर्या रायले फिल्म पाउनलाई सुभाष घईसँग शारीरिक सम्बन्ध राखेको हल्ला

Published: in टिप्स/जानकारी by . Leave a Comment on ऐश्वर्या रायले फिल्म पाउनलाई सुभाष घईसँग शारीरिक सम्बन्ध राखेको हल्ला.

 ‘ब्यूटी विथ ब्रेन’ को उपमा बलिउड अभिनेत्री ऐश्वर्या रायलाई जति कसलाई सुहाउला ? १९९४ की विश्वसुन्दरी अहिले ४४ को उमेरमा हिँडिरहँदा पनि उत्तिकै कल्कलाउँदी लाग्छिन् । कमैलाई थाहा हुन सक्छ बलिउड अभिनेत्री ऐश्वर्या रायले आफ्नो करिअरको सुरुवात तमिल फिल्मबाट गरेकी थिइन् । १९९७ मा मणिरत्नम निर्देशित फिल्म ‘इरुवर’ बाट उनले डेब्यू गरेकी हुन् । यो […]

कोरिया जाने नेपाली कामदारले तिर्नुपर्ने हवाई भाडा घट्यो

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on कोरिया जाने नेपाली कामदारले तिर्नुपर्ने हवाई भाडा घट्यो.

| काठमाडौं ।   कोरिया जाने नेपाली कामदारले तिर्नुपर्ने हवाई भाडा घटेको छ । हवाई भाडा निर्धारणका लागि आह्वान गरिएको बोलपत्रमा सी लिङ्क्स ट्राभल एण्ड टुर्सको कम भाडामा लाने प्रस्ताव स्वीकृत भएपछि भाडा घटेको हो। भाडा घटेको बारे जानकारी दिन विभागमा गरिएको पत्रकार सम्मेलनमा कोरिया जान आजबाट टिकट बुकिङ गर्ने कामदारले अहिलेको भन्दा १२ हजार ९ सय […]

अर्थमसिति सुरूमै आक्रामक : पाँचवर्षे कार्यसम्पादन पेस गर्न निर्देशन

Published: in अर्थतन्त्र by . Leave a Comment on अर्थमसिति सुरूमै आक्रामक : पाँचवर्षे कार्यसम्पादन पेस गर्न निर्देशन.

काठमाडौं ।  अर्थमसितिको पहिलो बैठकले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग र लगानी बोर्डलाई तीन दिनभित्र विवरणसहित समितिमा उपस्थित हुन अधिकारीहरूलाई निर्देशन दिएको छ। सोमबार बसेको बैठकले पाँच वर्षमा दिएको निर्देशनको कार्यान्वयन सहितको विवरण लिएर उपस्थितको लागि निर्देशन दिएको हो। अर्थ समितिको पहिलो बैठकले गरेका निर्णय १. अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, […]

११ वर्षीय बालकको हत्या गर्ने दुवैजना प्रहरी इन्काउन्टरमा मारिए

Published: (Updated: ) in समाज by . Leave a Comment on ११ वर्षीय बालकको हत्या गर्ने दुवैजना प्रहरी इन्काउन्टरमा मारिए.

काठमाडौं ।  काठमाडौंको काँडाघारीबाट ११ वर्षका बालकलाई नियन्त्रणमा लिएर हत्या गर्ने दुबै जना प्रहरी इन्काउन्टरमा मारिएका छन्। बालक अपहरणमा परेपछि प्रहरीले ठूलो टिम परिचालन गरेर खोजतलास गरेको थियो। अपहरणमा परेका बालकको शव भक्तपुरको ठीमीमा हत्या गरिएको अवस्थामा फेला परेको थियो। अपहरणमा परेका निशान खड्काको शव भक्तपुरको ठिमीमा भेटिएको हो। प्रहरी इन्काउन्टरमा गोपाल तामाङ र अजय तामाङ […]

पायल्स रोग लाग्दा के खाने, के नखाने ? जानी राख्नुहोस ।

Published: in स्वास्थ्य by . Leave a Comment on पायल्स रोग लाग्दा के खाने, के नखाने ? जानी राख्नुहोस ।.

एजेन्सी । दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम मानिसमा सुनिन्छ । कसैको त पीप बग्छ, अंगुरका झुप्पाजस्तो पलाएको छ, रातो डल्लो छ भन्ने सुनिन्छ । यही रोग नै पायल्स हो । कसैलाई यो रोग लाग्दा रगत आउछ भने कसैलाई आउदैन । पायल्स हुनुको […]

१५ हजार किलो सुनबाट बनेको विशाल हिन्दु मन्दिर

Published: in टिप्स/जानकारी by . Leave a Comment on १५ हजार किलो सुनबाट बनेको विशाल हिन्दु मन्दिर.

भारतको तामिललाडुमा सुनै सुनबाट एक मन्दिर निर्माण गरिएको छ । महालक्ष्मीको यो मिन्दर तामिललाडुको वेल्लोर जिल्लामा छ । मन्दिरको बाहिर सरोवर छ । जसमा संसार भरका मुख्य नदिको पानी आउँछ ।   जसका कारण यसलाई सर्व तीर्थम सरोवरको नाम दिइएको छ । यो मन्दिर बनाउन १५ हजार किलो सुनको प्रयोग गरिएको बताइएको छ । ३०० […]