Sajhamanch Archive

३९ पत्निको एउटा पति! : जसको संसारकै ठूलो परिवार छ

Published: in विविधा by . Leave a Comment on ३९ पत्निको एउटा पति! : जसको संसारकै ठूलो परिवार छ.

एजेन्सी। अहिलेको एक्काइसौं शताब्दीमा मानिसहरु प्राय एकल परिवारमा बस्न बढी रुचाउँछन्। सानो अनि थोरै परिवारका सदस्य हुने भएकाले र बढ्दो महङ्गीसँग झेल्न पनि मानिसहरुको रुची एकल परिवारतर्फ बढ्दो देखिन्छ। तर उत्तर पूर्वी भारतको मिजोरम राज्यमा भने एउटा यस्तो परिवार बसोबास गर्छन्। जुन परिवारमा करिब दुई सय सदस्यहरु छन् तरपनि उनीहरु खुशीसाथ जीवन बिताइरहेका छन्। मिजोरम […]

यौन धन्दा चलाउने दुई युवती पक्राउ

Published: in समाज by . Leave a Comment on यौन धन्दा चलाउने दुई युवती पक्राउ.

काठमाडौं ।  राजधानीको विभिन्न स्थानमा फ्लाट भाडामा लिई यौन धन्दा संचालन गराउने दुईजना युवती पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर पाटन स्थायी घर भई हाल लाजिम्पाट डेरा गरी बस्ने २८ वर्षकी प्रिया श्रेष्ठ र मकवानपुर हेटौंडा नगरपालिका-८ का -१८ वर्षीया मन्दिरा तामाङ रहेका छन्। उनीहरूले पैसाको प्रलोभन देखाइ पर-पुरुषहरूसँग जबरजस्ती यौनसम्पर्क राख्न लगाई मोटो रकम अशुली गर्ने गरेको महानगरीय […]

अपहरित बालकलाई छाड्न ४० लाख फिरौती माग

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अपहरित बालकलाई छाड्न ४० लाख फिरौती माग.

काठमाडौँ । आइतबार साँझ काठमाडौँको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्कालाई छाड्न अपहरणकारीले ४० लाख फिरौती मागेको पाइएको छ । राती अपहरणकारीले निशानको परिवारलाई सम्पर्क गर्दै सुरुमा २ करोड रुपैयाँ फिरौती माग गरेको परिवारिक श्रोतले जनाएको छ । तर आफूहरुसँग २ करोड रुपैयाँ केही गरे पनि नहुने बताएपछि अपहरणकारीले अन्तिममा ४० लाख रुपैयाँ […]

मजदुरको समस्या समाधान गर्न श्रम ऐन कार्यान्वयनमा जोड

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on मजदुरको समस्या समाधान गर्न श्रम ऐन कार्यान्वयनमा जोड.

बिर्तामोड । चिया मजदुरको समस्यालाई समाधान गर्न श्रम ऐन २०७४ पूर्ण कार्यान्वयन हुनुपर्नेमा मजदुर नेताहरुले जोड दिएका छन् । २०७४ भदौ १९ गते जारी भएको श्रम ऐन कार्यान्वयनमा आए मात्र समग्र क्षेत्रका मजदुरसँगै चिया मजदुरको समस्या समाधान हुने उनीहरुले औल्याएका छन् । चिया मजदुरका समस्या र समाधानका उपाय विषयमा सोमवार बिर्तामोडमा भएको छलफलमा सहभागी मजदुर […]

छथर गाउँपालिकामा बसाइँ सरी जानेलाई पाँच लाख अनुदान !

Published: in प्रदेश तह by . Leave a Comment on छथर गाउँपालिकामा बसाइँ सरी जानेलाई पाँच लाख अनुदान !.

 तेह्रथुम  ।  छथर गाउँपालिकाले जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ । गाउँपालिका क्षेत्रमा बसाइँ सरी आएर व्यवसाय गर्नेहरुलाई उनीहरुको व्यवसायिक योजनाका आधारमा पाँच लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने भएको हो । ग्रामीण क्षेत्रमा सेवा सुविधा नभएको भन्दै सर्वसाधारणको बसाइँ सरेर जाने क्रम बढेपछि यसलाई रोक्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । […]

नेपाली क्रिकेट टोली स्वेदश फिर्ता, पारसले भने- अबको लक्ष्य एसियन कप छनोट

Published: in खेलकुद by . Leave a Comment on नेपाली क्रिकेट टोली स्वेदश फिर्ता, पारसले भने- अबको लक्ष्य एसियन कप छनोट.

नेपाली क्रिकेट टिम युरोपमा टी– २० ट्राइसिरिज तथा ऐतिहासिक पहिलो एकदिवसीय खेलपछि सोमबार स्वदेश फर्केको छ। नेपालले नेदरल्यान्डविरुद्ध उसकै मैदानमा दुइटा ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र इंग्ल्यान्डको लर्डसमा त्रिकोणात्मक टी – ट्वान्टी सिरिज खेलेको थियो। तर टि–२० सिरिज वर्षाका कारण पूरै खेल्न भने पाएन। स्वदेश फर्किएपछि कप्तान पारस खड्काले टिमले राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिए। […]

छुरा प्रहार गरी बाबुको हत्या

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on छुरा प्रहार गरी बाबुको हत्या.

जनकपुरधाम । धनुषाको जनकपुरधाम उप–महानगरपालिका–१९ बेंगाशिवपुरमा छिमेकीको छुरा प्रहारबाट एक जनाको मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएका छन्। छुरा प्रहारबाट जनकपुर उपमहानगरपालिका– १९ का ५० वर्षीय रामवृक्ष यादवको मृत्यु भएको हो। त्यस्तै २८ वर्षका रामसोगारथ यादव गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। छुरा प्रहारबाट मृत्यु भएका तथा घाइते दुवै […]

धनकुटा जिल्ला अस्पताल डाक्टरविहीन

Published: in समाज by . Leave a Comment on धनकुटा जिल्ला अस्पताल डाक्टरविहीन.

धनकुटा । धनकुटा जिल्ला अस्पताल डाक्टरविहीन भएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेनसहित दुई डाक्टरको सरुवा एकै पटक भएको र करारमा रहेका तीन डाक्टरको पनि म्याद सकिएपछि अस्पताल चार दिनदेखि डाक्टरविहीन बनेको अस्पतालका प्रशासन सहायक वीरेन्द्रकुमार श्रेष्ठले बताए। मेडिकल सुपरिटेण्डेन डा. फडिन्द्र बराल र डा. प्रिति यादवको सरुवा भएर गएका छन्। करारमा रहेका हेमसागर गौतम, बबिन रेग्मी […]

यस्ता काम नगर्नुस्, नत्र जागिरबाट हात धुनुपर्ला

Published: in मिडियाबाट साभार by . Leave a Comment on यस्ता काम नगर्नुस्, नत्र जागिरबाट हात धुनुपर्ला.

काठमाडौं । रोजगारमा लागेका व्यक्तिलाई विनाकारण हटाउन नपाइने भएको छ। बन्दै गरेको कानुनमा आफ्नो जिम्माको काम नगर्ने, कामको समयमा मादक पदार्थ सेवन गर्ने, अनुमति नलिई सातामा बढी विदा बस्नेलाई रोजगारीबाट हटाउनसक्ने प्रावधान राखिएको छ। काममा लापरबाही गरेमा, अनुशासनहीन काम गरेमा र तोकिएको शर्त पालना नगरेमा रोजगारदाताले कामबाट हटाउन सक्नेछ। रोजगार दिने कम्पनीले श्रमिकलाई भेदभाव गरेमा […]

अब योगदानमा आधारित पेन्सन

Published: in मिडियाबाट साभार by . Leave a Comment on अब योगदानमा आधारित पेन्सन.

काठमाडौं । सरकारले कार्मचारी निवृत्तिभरणलाई अब पुरै योगदानमा आधारित हुने व्यवस्था लागू गर्ने तयारी गरेको छ। अहिलेको पेन्सन व्यवस्थालाई परिवर्तन गर्दैै निजामति सेवा, स्वास्थ्य सेवा, नेपाली सैनिक सेवा, नेपाल प्रहरी सेवा, शसस्त्र प्रहरी बल नेपालको सेवा र नेपाल विशेष सेवाका कर्मचारीलाई योगदानका आधारमा पेन्सन दिने कानुन निर्माण प्रक्रिया सरकारले अघि बढाएको  छ। बर्सेनि बढ्दै गएको […]