Sajhamanch Archive

चारपानेमा एनएमसीको अर्को कार्यालय थपियो

Published: in सहकारी by . Leave a Comment on चारपानेमा एनएमसीको अर्को कार्यालय थपियो.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आजदेखि चारपानेमा नयाँ कार्यालय सञ्चालनमा ल्याएको छ । आज बिहान कार्यालयको औपचारिक उद्घाटन गरेको हो । २०५० सालमा स्थापित एनएमसीले आफ्नो रजत वर्ष मनाउने क्रममा शाखा बिस्तारलाई तीब्रता दिइरहेको छ । दुई दिनअघि गरामनीमा शाखा उद्घाटन गरेको एनएमसीले चारपानेमा पनि शाखा खोलेको हो । कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर […]

नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाएर पारस आउट

Published: in खेलकुद by . Leave a Comment on नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाएर पारस आउट.

काठमाडौं ।   नेदरल्यान्ड्सविरुद्ध दोस्रो एकदिवसीय खेलमा नेपालका कप्तान पारस खड्का अर्ध सतक बनाएर आउट भएका छन्। उनले ६९ बलको सामना गर्दै ५१ रन बनाए। नेपालले ३२औं अोभरमा ६ विकेटको क्षतिमा १३५ रन बनाएको छ। नेपालका ज्ञानेन्द्र मल्ल १३, सुवास खकुरेल १९ रन, अनिल साह ४, दिपेन्द्रसिंह ऐरी १९ र रोहित पौडेलले ६ रन बनाएर आउट भए। अहिले क्रिजमा रहेका आरिफ शेख र सोमपाल कामी छन्। आरिफले २७ […]

संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशको नाम अस्वीकृत

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशको नाम अस्वीकृत.

काठमाडौं ।  संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अस्वीकृत गरेको छ। संसदीय सुनुवाइ समितिको शुक्रबार बसेको बैठकले जोशीको नाम अनुमोदन नगरेको हो। बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जोशीको नाम समितिबाट अस्वीकृत भएको घोषणा गरेका हुन्। कांग्रेसले भने बैठक बहिष्कार गरेको छ।   जोशीको सुनुवाइ भएको ८ दिनपछि नाम अस्वीकृत भएको हो। कुनै पनि न्यायाधीश वा […]

इनार सफा गर्ने क्रममा घरधनीसहित तीन जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on इनार सफा गर्ने क्रममा घरधनीसहित तीन जनाको मृत्यु.

काठमाडौँ । काठमाडौँको कपुरधारामा इनार सफा गर्ने क्रममा तीन मजदुरको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका, २६ कपुरधारास्थित मघवर्ण गौतमको घरको इनार सफा गर्ने क्रममा शुक्रबार इनारमा डुबेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा घरधनी गौतमसहित भारत हाजिरपुरका ३६ वर्षिय अशोककुमार, कैलाली टिकापुरका २३ वर्षिय रमेश चौधरी रहेका छन् । इनारमा […]

भदौदेखि फेसबुक, ट्विटर वा इमेलमा अश्लील बोलेमा वा सेक्सको आसयले जिस्क्याएमा तीन वर्षसम्म कैद

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on भदौदेखि फेसबुक, ट्विटर वा इमेलमा अश्लील बोलेमा वा सेक्सको आसयले जिस्क्याएमा तीन वर्षसम्म कैद.

काठमान्डौं ।  अहिले साउन महिना चलिरहेको छ। अबको दुई हप्तापछि अर्थात् भदौ १ गतेदेखि नेपालमा नयाँ कानुन लागू हुँदैछ। धेरैलाई यो कानुन बारे थाहा नहुन सक्छ। त्यसैले अबका केही दिनमा नयाँ कानुनका केही व्यवस्थाहरुबारे जानकारी दिने प्रयास गरिनेछ। केही अघि भिक्षा माग्ने कानुनबारे र अश्लील सामाग्रीबारे चर्चा गरेका थियौँ, आज अश्लील बोलेमा वा जिस्क्याएमा के हुने […]

२५ लाख धरौटी तिरेर निर्माता माधव वाग्ले रिहा

Published: in समाज by . Leave a Comment on २५ लाख धरौटी तिरेर निर्माता माधव वाग्ले रिहा.

काठमान्डौं  । नक्कली नोट प्रकरणमा थुनामा रहेका फिल्म निर्माता माधव वाग्ले धरौटीमा छुटेका छन्। जिल्ला अदालत काठमाडौंमा नक्कली नोटको कारोबार गरेकोमा गत जेठ ३० पूर्पक्षको लागि थुनामा पठाएको थियो।निर्माता वाग्लेले २५ लाख रूपैयाँ धरौटि बुझाएर छुटेका हुन्। तीन साता लामो अनुसन्धानपछि प्रहरीले निर्माता वाग्लेसहितविरुद्ध नक्कली नोटको कारोबारमा खोटा चलनमा मुद्दा दर्ता भएको हो। जेठ २ […]

अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर ब्याटिङ गर्दै !

Published: in खेलकुद by . Leave a Comment on अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर ब्याटिङ गर्दै !.

नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा उक्त खेल भइरहेको छ । दुई खेलको शृंखलामा नेपाल यसअघि बुधबार पहिलो खेलमा नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, ललित […]

डाक्टरका कुरा : थाहा पाउनुहोस् पाठेघर क्यान्सरका लक्षण

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on डाक्टरका कुरा : थाहा पाउनुहोस् पाठेघर क्यान्सरका लक्षण.

काठमाडौं । पाठेघर क्यान्सर महिलाहरूको प्रमुख समस्या बन्दै गइरहेको छ । पाठेघर क्यान्सरसम्बन्धी आधिकारिक तथ्याङ्क नभेटिए पनि सरकारले सञ्चालन गरेको विपन्न नागरिक कोषबाट सेवा लिनेमा आधाभन्दा धेरै क्यान्सरका बिरामी परेको तथ्याङ्कले देखाएको छ । यस कोषबाट २० हजार २ सय १८ जना बिरामीले सेवा लिइसकेका छन् । तीमध्ये १० हजार ६ सय ८ क्यान्सरका बिरामीले विपन्न […]

श्रीमतीले नपुंसक भनेपछि श्रीमानले गरे यस्तो हर्कत

Published: (Updated: ) in विविधा by . Leave a Comment on श्रीमतीले नपुंसक भनेपछि श्रीमानले गरे यस्तो हर्कत.

काठमाडौँ । श्रीमतीले श्रीमानलाई नपुंसक भनेपछि श्रीमानले अनौठो तरिकाले त्यसको जवाफ दिएका छन् । भारतको हैदरावादमा श्रीमतीले श्रीमानलाई नपुंसकताको आरोप लगाएपछि श्रीमानले सोच्दै नसोचेको काम गर्दै श्रीमतीलाई जवाफ दिएका छन् । महेश (नाम परिवर्तन) ले आफूलाई नपुंसक भनेपछि अर्कै एक महिलासँग पोर्न भिडियो बनाएर आफ्ना सासु ससुरालाई पठाएका थिए । उनले श्रीमतीको रिसले सासु ससुरालाई […]

‘फरार’ राज्यमन्त्री पक्राउ गर्न अदालतको परमादेश पुग्यो प्रहरी कार्यालय

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ‘फरार’ राज्यमन्त्री पक्राउ गर्न अदालतको परमादेश पुग्यो प्रहरी कार्यालय.

जनकपुरधाम । सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका प्रतिवादीलाई अविलम्ब पक्राउ गरी अदालत समक्ष उपस्थित गराउनू भन्ने व्यहोराको उच्च अदालत जनकपुरको परमादेश जिल्ला प्रहरी कार्यालय महोत्तरी पुगेको छ । अदालतले साउन १५ गते परमादेश जारी गरेको भएपनि पत्राचारका क्रममा शुक्रवार परमादेश प्रहरी कार्यालयमा दर्ता भएको हो । हत्याको घटनामा २ नम्बर […]