काठमाडौं । सरकारले अपेक्षअनुसार काम गर्न नसकेको भन्दै जनस्तरबाट आलोचना भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुको कार्यक्षमता र शैलीप्रति असन्तुष्ट बनेका छन्। सरकारविरुद्ध प्रतिपक्षी दलले सडक र सदन तताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रीहरुको कार्यक्षमता मूल्यांकन गर्न थालेको हो। मूल्यांकन राम्रो नआए मन्त्रिपरिषद सदस्यहरुको जिम्मेवार हेरफेर गर्ने मनस्थिततिमा प्रधानमन्त्री पुगेको उनको सचिवालयका एक सदस्यले बताएका […]
भद्रपुर । सेवाग्राहीबाट घुष वा नजराना नलिई काम नगर्ने आरोप लागि रहेको नापी कार्यालय झापामा सीसी क्यामेरा जडान गरिएपछि विचौलिया र कर्मचारीले सेवाग्राहीबाट रकम असुल्न नयाँ बाटो रोज्न थालेका छन् । घर जग्गा नाप नक्साका लागि सेवाग्राहीको बढी भीडभाड हुने भद्रपुर स्थित नापी कार्यालयमा सीसी क्यामेरा जडान गरेर कार्यालयमा हुने गतिविधिको निगरानी सुरू भएपछि विचौलिया […]
बिर्तामोड । झापाको मेचीनगर ६ मा रहेको जनता पेन्ट्स उद्योगले आज बिर्तामोडमा विविध कार्यक्रम गरेर आफ्नो छैटौं वार्षिकोत्सव सम्पन्न गरेको छ । प्रदेश नं. १ को मेची, कोशीका विभिन्न जिल्लाहरुसहित गाईघाट, बर्दिवास, सिन्धुली र पोखरासम्म बजार बिस्तार गरेको उद्योगले डिलर तथा डिस्ट्रीब्युटर्सहरुको भेला गरी वार्षिकोत्सव मनाएको हो । उद्योगका इटहरी ब्रान्च मेनेजर खेमराज फुयाँलले दिएको […]
सुरुङ्गा । झापाको कनकाई नगरपालिका ३ नमुना टोलस्थित शिव पांञ्चायान मन्दिर तथा सामुदायिक भवनको अध्यक्षमा समाजसेवी रामकुमार न्यौपाने चयन भएका छन् । शनिवार भएको मन्दिर समितिको दोस्रो साधरणसभाबाट न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय मन्दिर तथा सामुदायिक भवन व्यावस्थापन समिति गठन भएको हो । समितिको उपाध्यक्षमा डिल्ली बुडाथोकी र इन्दिरा वाग्ले, सचिवमा दुर्गा उप्रेती सह–सचिवमा निता राई, […]
काठमाडौं । जिल्ला कारागार झापामा थुनामा रहेकी एक बीस वर्षीया युवतीले गएको बुधबार बच्चालाई जन्म दिइन् । अविवाहीत यी युवतीलाई कारागारमा व्यथा लागेपछि मेची अञ्चल अस्पतालमा पुराइएको थियो । अहिले उनको र जन्मिएकी छोरी स्वास्थ्यअवस्था सामान्य छ । उनलाई कारागार फर्काइएको छ । कारागार प्रमुख यज्ञराज निरौलाका अनुसार सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकी […]
अर्जुनधारा नगरपालिका अन्तरगत ७ नम्वर वडा धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानमा पर्दछ । पूर्वको पशुपतिनाथका रुपमा चिनिने अर्जुनधारा जलेश्वर धाम यही भूगोलमा परेकोले यो धार्मिक वडा पनि हो । स्थानीय तहको चुनावमा यो वडामा नेपाली कांग्रेस र नेकपा एमालेबाट वडाध्यक्षका प्रत्यासीहरुको ‘नेक टु नेक’ प्रतिष्पर्धा भएको थियो । नेपाली कांग्रेसबाट नवराम ढुङ्गाना (नविन) र […]
नयाँदिल्ली । अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्रसंघ ९युएन० चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । सदस्यहरु राष्ट्रहरुले समयमा आफूले व्यहोर्नु पर्ने रकम भुक्तानी नगर्दा र सञ्चालन खर्चमा अत्यधिक बृद्धि भएका कारण त्यस्तो परिस्थिति सिर्जना हुन गएको जनाइएको छ । युएनका महासचिव एन्टोनियो गुटेरेसले आफ्ना कर्मचारीहरु तथा सदस्य राष्ट्रहरुलाई सम्बोधन गर्दै जारी गरेको पत्रबाट त्यस्तो तथ्य बाहिर आएको […]
विराटनगर । प्रदेश नम्बर–१ मा शुक्रबारको दिन र असार महिनामा सबैभन्दा बढी आपराधिक क्रियाकलाप भएको पाइएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अरु महिनाभन्दा असार महिना र अरु बारको तुलनामा शुक्रबार बढी आपराधिक क्रियाकलाप हुने तथ्यांक सार्वजनिक गरिएको हो । त्यस्तै, मध्याह्न १२ बजेदेखि साँझ ७ बजेसम्मको समयमा अपराधका […]
काठमाडौं । अमेरिकी टेलिभिजन नेटवर्क सीबीएसका निर्देशकहरुले यौन दुव्र्यवहारबारे सो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएका आरोपको अनुसन्धान गर्ने बताएका छन् । उक्त संस्थाका कार्यकारी प्रमुख लेज मून्भेसले आफूलाई यौन दुव्र्यवहार गरेको ६ जना महिलाले न्यू योर्कर म्यागजिनलाई बताएका छन् । त्यसैगरी अभिनेत्री इलियाना डग्लससहित चारजनाले बैठकका दौरान आफूहरुलाई मून्भेसले जबरजस्ती छोएको अथवा चुम्बन गरेको आरोप लगाएका […]
कमल । संघियता लागु भएसँगै जिल्ला स्थित रहेका कार्यालय स्थानिय निकायमा समायोजन भएका छन् । कतिपय कार्यालय अझै पनि जिल्लामा रहेर नै काम गरिरहेका छन् । स्थानिय निकायमा समायोजन हुने हल्लाले झापाको चन्द्रगढीमा रहेको घरेलु तथा साना उद्योग कार्यालयलाई पनि नछोएको भने होईन । उद्योग, वाणिज्य र आपुर्ति तिन वटै मन्त्रालयको जिम्मेवारी लिएर काम गर्दै […]