Sajhamanch Archive

सरकारले डा. केसीसँग सहमति गरेर आफ्नो दुःख आफैँ बिसायो : गगन थापा

Published: in राजनीति by . Leave a Comment on सरकारले डा. केसीसँग सहमति गरेर आफ्नो दुःख आफैँ बिसायो : गगन थापा.

काठमाठौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारले डा। गोविन्द केसीसँग गरेका सहमतिलाई संसदको प्रक्रियामार्फत ऐन बनाउन सहमत रहेको बताए। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद थापाले कांग्रेस अनशनको श्रृंखला अन्त्य गर्न र चिकित्सा शिक्षामा सुधारका लागि कांग्रेस शतप्रतिशत सहमत रहेको बताए। उनले यो विषयमा सरकारलाई सहयोग गर्न तयार रहेको बताए। सांसद थापाले […]

त्रिशूली बस दुर्घटना अपडेट: पाँचको मृत्यु २३ को उद्धार

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on त्रिशूली बस दुर्घटना अपडेट: पाँचको मृत्यु २३ को उद्धार.

चितवन । चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित मुग्लिन­मलेखु सडकखण्डअन्तर्गत चुम्लिङटारबाट त्रिशूली नदीमा बस खसेर भएको दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको उद्धारमा खटिएका चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार मृतकको पहिचान खुलेको छैन। प्रहरीले २३ जना घाइतेको उद्धार गरेर भरतपुरतर्फ पठाएको छ। घाइतेमध्ये केहीको अवस्था […]

जनताबाट अस्वीकृत भएकाहरुको चुरीफुरी उपयुक्त हुँदैन : प्रधानमन्त्री ओली

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on जनताबाट अस्वीकृत भएकाहरुको चुरीफुरी उपयुक्त हुँदैन : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट  अस्वीकृतहरुको  भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुलाई सरकारका काम कारबाहीका बारेमा डटेर कुरा राख्न निर्देशन दिनुभएको छ । ‘संसदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरुले अगुवाइ गर्ने नयाँ साथीहरुले त्यसलाई पछ्याउने गर्नुपर्‍यो’, प्रधानमन्त्री ओलीले […]

कमलमा विभिन्न कार्यक्रम गरी मनाइयो गुरु पूर्णिमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on कमलमा विभिन्न कार्यक्रम गरी मनाइयो गुरु पूर्णिमा.

कमल । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । आजको दिनलाई ज्ञानको ज्योति दिनेलाई अन्धकारबाट उज्यालोतर्फ बाटो देखाउने गुरूलाई सम्मान गर्ने दिनको रुपमा लिने गरेको पाईन्छ । गुरुले दिने ज्ञान र त्यस्को मानव जिवनसँगको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । यसै कमल गाउँपालिकामाका संघ […]

काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो.

चितवन । पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको हो । दुर्घटनामा परेको ना ६ ख २५०६ नम्बरको बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

केसीसँग भएको सहमतिका बारेमा नेकपाद्वारा संसदहरुलाई ब्रिफिङ

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on केसीसँग भएको सहमतिका बारेमा नेकपाद्वारा संसदहरुलाई ब्रिफिङ.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा गोविन्द केसीसँग भएको सहमतिबारे आफ्नो संसदीय दललाई जानकारी गराएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकमा दलका उपनेता एवं उक्त सहमतिको पहलकर्ता सुवास नेम्वाङले सो सहमतिबारे जानकारी गराएका थिए। बैठकमा सहमतिपछिको फरक स्थितिका बारेमा छलफल भएको र सहमतिले संसदीय प्रक्रिया तथा सर्वोच्चतालाई स्वीकार गरेको […]

यस कारण विवादित बन्यो प्रियंकाको यो सिन

Published: in टिप्स/जानकारी by . Leave a Comment on यस कारण विवादित बन्यो प्रियंकाको यो सिन.

काठमाडौं । ‘कथा काठमाण्डु’ फिल्ममा समावेश एउटा रोमान्टिक गीत रिलिज गरिएको छ । गीत रिलिज भएसँग त्यसमा राखिएका दृष्यको आलोचना हुन थालेका छन् । ‘रातको कुरा’ बोलको गीतमा गायिका इन्दिरा जोशीको स्वर छ । भिडियोमा इन्दिरालाई पनि देख्न सकिन्छ । गीतमा प्रदीप बाँस्तोलाको शब्द तथा संगीत छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका प्रियंका […]

आज गुरु पूर्णिमा

Published: in समाज by . Leave a Comment on आज गुरु पूर्णिमा.

काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेद व्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको […]

२१ औं शताव्दीकै लामो चन्द्र ग्रहण आज

Published: (Updated: ) in समाज by . Leave a Comment on २१ औं शताव्दीकै लामो चन्द्र ग्रहण आज.

काठमाडौं । २१ औं शताव्दीको सबैभन्दा लामो चन्द्र ग्रहण आज लाग्दै छ । यो चन्द्र ग्रहण करिब १ घण्टा ४३ मिनेटसम्म रहने छ । यसलाई नेपालबाट पनि अवलोकन गर्न सकिन्छ । पूर्ण चन्द्र ग्रहणको सुरुआत नेपाली समय अनुसार राति २ बजेर ९ मिनेटमा सुरु हुने छ । चन्द्र ग्रहणको अन्त्य शनिबार बिहान ४ बजेर ४ […]

करणजित कसरी बनिन् सन्नी लियोनी, यस्तो छ कारण

Published: in टिप्स/जानकारी by . Leave a Comment on करणजित कसरी बनिन् सन्नी लियोनी, यस्तो छ कारण.

बलिउड अभिनेत्री सन्नी लियोनी यतिबेला आफ्नो बायोपिक ‘करणजित कौर’ का कारण चर्चामा छिन् । यो वेब सिरिजका रुपमा आएको यो बायोपिकले उनको जीवनका धेरै रहस्यहरु उद्घाटित गरिदिएको छ । गाउँकी एउटी सोझी केटी करणजित अश्लिल चलचित्रकी नायिका सन्नी लियोनी कसरी बनिन् भन्ने फिल्मले उजागर गरेको छ । करणजितदेखि सन्नी लियोनीसम्मको यात्रामा एब महत्वपूर्ण पात्र हुन् […]