अमेरिकाले चीनसँगको व्यापार युद्ध झन चर्काउन संकेत गरिरहेको छ । आफ्नो देश भित्रिने ३४ अर्ब डलर बराबरको चिनियाँ सामानमा अमेरिकाले भन्सार शुल्क बढाईसकेको छ । भविष्यमा भन्सार शुल्क बढाउन सकिने २ खर्ब डलर बराबरको सामानको सुची पनि अमेरिकाले सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिव ५ खर्ब डलर बराबरको सामानमा भन्सार बढ्न सकने […]
झापा । नेपाली कांग्रेसका महासमिति सदस्य देउमान थेवेलाई मातृशोक परेको छ । देउमानकी ७८ वर्षीया आमा दधिमाया थेवेको आइतबार राति उपचार कै क्रममा निधन भएको हो । मधुमेह र उच्च रक्तचापका कारण केही समयदेखि अस्वस्थ दधिमायाको बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय दधिमायाका श्रीमान वुद्धिमान थेवे, […]
काठमाडौं । हिन्दु धर्मावलम्बीहरूले घरघरमा तुलसीको विरुवा सारेर सोमबार हरिशयनी एकादशी मनाउँदैछन्। आषाढ शुक्ल पक्षको एकादशीलाई नै हरिशयनी एकादशी वा देवशयनी एकादशी भनिन्छ। यो वर्ष जेठमा परेको अधिकमासका कारण असारको एकादशी साउनमा परेको हो। वैष्णव परम्पराअनुसार यो दिनदेखि चतुर्मास आरम्भ हुन्छ। पौराणिक ग्रन्थहरूका अनुसार यो दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्छन्। यो अवधि चार महिनाको हुने […]
काठमाडौं । निजी मेडिकल कलेज धेरै हुने देशमध्येमा नेपाल एसियामै अगाडि रहेको छ। साउथ–इस्ट एसिया जर्नलका अनुसार कम्युनिस्ट शासन–व्यवस्था भएका मुलुकमा मात्र होइन पुँजीवादी देशमा समेत अधिकांश मेडिकल कलेज सरकारबाटै सञ्चालित छन्। चीन र उत्तर कोरियाबाहेक श्रीलंका, सिंगापुर, म्यानमार, कुवेत, इजरायल, उज्वेकिस्तान, काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान र तुर्केमिस्तानमा शतप्रतिशत मेडिकल कलेज सरकारी रहेको छ। नेपालमा भने […]
काठमाडौं । नेपालमा चिकित्सा शिक्षामा विशेषज्ञता हासिल गरेका विद्यार्थीलाई भारतको मेडिकल काउन्सिलले मान्यता दिनुपर्ने माग गरिएको छ। नेपालमा अहिले ४७ विषयमा स्नातकोत्तरको विशेषज्ञ शिक्षा अध्ययन अध्यापन हुन्छ तर भारतीय मेडिकल काउन्सिलले नेपालमा ११ विषय पढेका विद्यार्थीलाई मात्र अनुमति दिने गरेको छ। राजधानी दैनिकका अनुसार त्रिभुवन विश्वविद्यालयले ३५ प्रतिशत र काठमाडौं विश्वविद्यालयमा ४० प्रतिशत विदेशीका लागि […]
काठमाडौं । झापाको बिर्तामोडमा सञ्चालित बी एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले हिजोआज सामाजिक सञ्जाल तथा केही आमसञ्चारका माध्यममा आएका आफू सम्बन्धी गलत तथा अतिरञ्जित समाचारबारे आफ्नो ध्यानाकर्षण भएको जनाउँदै आज अपील प्रकाशन गरेका छन् । काठमाडौंस्थित कर्पोरेट कार्यालयबाट जारी अपीलमा डेढ वर्षअघि तत्कालिन अवस्थामा समय सान्दर्भिक र तथ्यगत कुराहरुलाई लिएर व्यक्त गरिएका भनाइलाई […]
मिति २०७५ साउन ६ आदरणीय आमाबुबा, दाजुभाई तथा दिदी बहिनीहरु, विगत ४ वर्षदेखि मेची अञ्चल झापा जिल्लाको बिर्तामोडमा मेरो र मेरो परिवारको लगानीमा संचालित बी एण्ड सी शिक्षण अस्पताल मार्फत् हामीले आम जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको यहाँहरु सबैलाई सर्बविदितै छ । देशको प्रचलित संविधान र कानूनले तोकेका आवश्यक सम्पूर्ण मापदण्ड र प्रक्रियाहरु पूरा गरेर […]
भद्रपुर । प्रजातान्त्रिक समाजवादी राज्य व्यवस्थाका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवस भद्रपुरमा भव्य रूपमा मनाइएको छ । नेपाली काँग्रेस भद्रपुर नगर समितिको आयोजनामा भद्रपुर १० स्थित वी पी चौकमा कोइरालाको राजनीतिक तथा साहित्यिक योगदानको स्मरण गर्दै दिवस मनाइएको हो । नेपाली काँग्रेस भद्रपुर ९ नम्बर वडा सभापति गोपालप्रसाद श्रेष्ठको सभापतित्व तथा […]
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफूले बोलेको विषय सञ्चार माध्यममा सम्प्रेषण भएकोमा ध्यान आकर्षण भएको बताएका छन्। मन्त्री तामाङले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्षमा याचना समेत गरेका छन्। ४ साउनमा काठमाडौंको एउटा विद्यालयले आयोजना गरेको कार्यक्रममा मन्त्री तामाङले नेपालबाट बंगलादेश एमबीबीएस पढ्न जाने नेपाली छात्राहरूले सर्टिफिकेटका लागि शरीरसँग […]
उदयपुर । संघीयतासँगै सबै प्रदेश सरकारले पर्यटनलाई खुबै महत्व दिएका छन्। १ नम्बर प्रदेश सरकारले पनि केही दिनमा सुरु हुने अागामी आर्थिक वर्षको नीति कार्यक्रममा पाँच वर्ष भित्रमा पाँच लाख पर्यटक ल्याउने महत्वकांक्षी योजना अगाडि सारेको छ। ‘प्रदेश १ को शान, सबैको अनुहारमा मुस्कान’ भन्ने नाराका साथ सरकारले पर्यटन क्षेत्रबाट दुई हजारलाई रोजगारी दिने र ५ […]