Sajhamanch Archive

प्रियंका र आयुष्मानको इन्गेजमेन्ट, बिहे कहिले

Published: in टिप्स/जानकारी by . Leave a Comment on प्रियंका र आयुष्मानको इन्गेजमेन्ट, बिहे कहिले.

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र नायक आयुष्मान देशराज श्रेष्ठबीच इन्गेजमेन्ट भएको छ । डेढ वर्षयताको अफयेरलाई विबाहमा परिणत गर्न प्रियंका र आयुषमानले शनिबार इन्गेजमेन्ट गरेका हुन् । उनीहरुको इन्गेजमेन्टको तस्वीर आयुषमानकी आमा तथा चर्चित बैंकर रविनादेशराज श्रेष्ठले सार्वजनिक गरेकी हुन् । उनले प्रियकांलाई छिट्टै घरमा भित्र्याउन आतुर रहेको समेत बताएकी छिन् । इन्गेजमेन्ट भए […]

प्रहरीले कब्जामा लियो दरबारमार्गको क्लव, पुनम पाण्डेसहित मालिकहरूको भागाभाग

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on प्रहरीले कब्जामा लियो दरबारमार्गको क्लव, पुनम पाण्डेसहित मालिकहरूको भागाभाग.

काठमाडौं । प्रशासनको अनुमति नलिई बलिउडकी ‘सी’ ग्रेडकी नायिका एवम् मोडल पुनम पाण्डेलाई लिएर विश्वकप फुटबलको फाइनल खेल देखाउने तयारी गरेको दरबारमार्गको क्लव डेजाभुको योजना चकनाचुर भएको छ । प्रहरी र प्रशासनसँग पूर्वस्वीकृति नै नलिएर क्लव डेजाभुका सञ्चालक केपी गैरेले पुनम पाण्डेको नाँचसहित विश्वकफको फाइनल खेल आइबार राति देखाउने तयारी गरेका थिए । क्लव डेजाभुको […]

‘आमसञ्चार पत्रकारिता विश्वविद्यालय’ स्थापनाका लागि डा. मिश्रको दृढ संकल्प

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ‘आमसञ्चार पत्रकारिता विश्वविद्यालय’ स्थापनाका लागि डा. मिश्रको दृढ संकल्प.

काठमाडौं । २०५८ सालदेखि पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा पत्रकारिता तथा आमसञ्चार विषयको पठनपाठन गराउँदै आएको कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनलाई ‘आमसञ्चार पत्रकारिता विश्वविद्यालय’मा रुपान्तरण गर्न सक्रियता देखाइएको छ । क्याम्पसका संस्थापक तथा प्रिन्सिपल डा. मञ्जु मिश्रले मुलुकमा विद्यमान जटिल परिस्थितिको सामना गर्नसक्ने तथा सञ्चार क्षेत्रको अनुसन्धान र विश्लेषण गर्न सक्ने सक्षम प्राज्ञिक जनशक्ति तयार गर्न […]

पाँचथर जिल्लामा अहिले सम्मकै बढी बजेटः मन्त्री आङ्बो

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पाँचथर जिल्लामा अहिले सम्मकै बढी बजेटः मन्त्री आङ्बो.

फिदिम । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले पाँचथर जिल्लामा सरकारको पक्षबाट अहिले सम्मकै बढी बजेटको व्यवस्था गरिएको दावी गरेका छन् । उनले पाँचथरमा ७० करोड बढी बजेट छुट्याइएको जानकारी दिए । नेपाल पत्रकार महासंघ शाखा पाँचथर शाखाको भवन आज शिलान्यासको क्रममा पाँचथरमा भौतिक पुर्वाधार निर्माणकालागि पहिलो पटक यति धेरै […]

गुणस्तरहीन सामाग्री उत्पादन गर्ने अलकत्र फ्याक्ट्रीमा वाइसियलको ताला

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on गुणस्तरहीन सामाग्री उत्पादन गर्ने अलकत्र फ्याक्ट्रीमा वाइसियलको ताला.

सुरुङ्गा । कनकाई नगरपालिका १ दुर्गापुरमा शिव निर्माण सेवाद्धारा सञ्चालित अलकत्र फ्याक्ट्रीमा तत्कालिन नेकपा माओवादी केन्द्र तथा हालको नेपाल कम्युनिष्ट्र पार्टीको भातृ संगठन वाइसिएल नेपाल झापाको टोलीले पुन तालाबन्दी गरिदिएको हो । यसअघि तत्कालिन एमाले निकट युवाको भातृ संगठन युवा संघले समेत सो अलकत्र फ्याक्ट्रीमा ताला लगाएको थियो । तर उद्योगको उत्पादनलाई गुणस्तर मापनका लागि […]

निर्धन उत्थान विकास बैंकले विमित परिवारलाई क्षतिपूर्ति

Published: in अर्थतन्त्र by . Leave a Comment on निर्धन उत्थान विकास बैंकले विमित परिवारलाई क्षतिपूर्ति.

भद्रपुर । निर्धन उत्थान विकास बैंक चन्द्रगढी शाखाले ग्रामिण कर्जा अन्र्तगत विमा वापतको क्षतिपूर्ति रकम विममितको परिवारलाई हस्तान्तरण गरेको छ । भद्रपुर १० चैतुवारीकी स्वर्गीय कलामाया श्रेष्ठको परिवारलाई ५ लाख ५४ हजार २०८ रुपैया कर्जा विमा वापत क्षतिपूर्ति स्वरूप प्रदान गरिएको हो । भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको रोहवरमा बैंकका क्षेत्रीय प्रमुख लक्ष्मीपति […]

फूटबल विश्वकपलाई रंगीन बनाए यी सुन्दरीहरूले !

Published: in खेलकुद by . Leave a Comment on फूटबल विश्वकपलाई रंगीन बनाए यी सुन्दरीहरूले !.

काठमाडौं । रुसमा चलिरहेको फूटबल विश्वकप आजबाट सकिँदैछ । फूटबल मैदानमा फूटबलरहरूले राम्रो प्रदर्शन गरेर प्रशंसकको मन जिते भने मैदानबाहिर सुन्दरीहरू उपस्थित भएर दर्शकको मन चोरे । इंग्ल्यान्डका फूटबलर ह्यारी केनकी प्रेमिका केटी गूडल्यान्डले सुन्दरताका कारण धेरैको मन जितिन् । उनी इंग्ल्यान्डका सबै म्याच हेर्न पुगिन् । विश्वकपकी आधिकारिक दूत भिक्टोरिया लोपिरेभा पनि अनेकौं म्याचमा […]

तथ्याङ्कका आधारमा फ्रान्स, इतिहासका आधारमा क्रोयसिया ट्रफीको हकदार

Published: in खेलकुद by . Leave a Comment on तथ्याङ्कका आधारमा फ्रान्स, इतिहासका आधारमा क्रोयसिया ट्रफीको हकदार.

काठमाडौं । सन् १९९१ मा स्वतन्त्र राष्ट्रको हैसियत पाएको क्रोयसिया यसपालीको फिफा विश्व कपको फाइनलसम्म पुग्छ भनेर कसैले कल्पनासमेत गरेका थिएनन्। तर, समूह चरणमा अर्जेन्टिनालाई हराएपछि अचानक सो मुलुक उपाधिको दावेदारको रुपको अगाडि आयो। यसपालीको फाइनल सन् १९९८ को विश्व कप सेमिफाइनलको पुनरावृत्ति पनि हो। सो वर्ष स्वतन्त्र राष्ट्रको हैसियतमा पहिलो पटक विश्व कप खेल्दा […]

स्व. रामहरि जोशीको प्रतिकात्मक प्रश्न प्रकाशन

Published: in शिक्षा by . Leave a Comment on स्व. रामहरि जोशीको प्रतिकात्मक प्रश्न प्रकाशन.

काठमाडौं । स्वर्गीय नेता रामहरि जोशीले लेखेको पुस्तक “प्रतिकात्मक प्रश्न” लोकार्पण गरिएको छ । त्रिविका पूर्व उपकुलपति डाक्टर केदारभक्त माथेमाले राधानीमा एक विशेष समारोहका बीच सो पुस्तकको लोकापर्ण गरिदिएका हुन् । लोकार्पण गर्दै माथेमाले रामहरि जोशीको अरु पुस्तकभन्दा यो पुस्तक विलकुल भिन्न भएको बताएका छन् । राजनीतिमा लामो समय बिताएको एक नेताले प्रेम विवाह र […]

सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खतराको बत्ती

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खतराको बत्ती.

सुनसरी । लगातार पानी परेपछि सप्तकोशी नदीमा खतरा बढेको छ । पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार अविरल वर्षा हुँदा सप्तकोशी नदीमा पानीको बहाव बढेकाले खतरा भएको हो । जसका कारण कोशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खोलिएको छ । गएराति कोशी नदीमा पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेकाले […]