काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग अंश खोजेको आरोप लगाएका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री तामाङले कांग्रेसले भाग खोजेकै कारण संवैधानिक नियुक्तिका लागि संसदीय सुनुवाइ समिति बन्न नसकेको जिकिर गरे । कांग्रेसले आफ्ना सांसदहरुलाई एउटै समितिमा राख्नुपर्ने माग गरिरहेको पनि उनको भनाइ छ । […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १३ पैसा र बिक्रिदर २९ रुपैयाँ २९ रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०१ पैसा र बिक्रिदर ३० रुपैयाँ १७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रिदर २९ […]
गुल्मी । टिनले छाएका चिटिक्क परेका घरहरू । हराभरा जमिन । गाईगोठ पनि त्यस्तै राम्रा । सुधारिएको दलित बस्ती । एउटा नमुना बस्ती देखिने । र त अन्य समुदायले भन्थे, ‘यो त नमुना दलित बस्ती नै हो ।’ तर यो गत वर्षको कुरा थियो, त्यहाँका पत्रकार भरत चन्दले भन्दै थिए– ‘पारि हेर्नुस् ब्राह्मण समुदायको बस्ती […]
गत शुक्रबार डाक्टर अब्दुल गनीलाई बेलुका करिब सवा चार बजे अस्पताल फर्किनका लागि फोन आयो । त्यतिबेला उनले सोचेका पनि थिएनन् कि उनको आफ्नो छोरा अस्पतालमा मृत अवस्थामा छन् र उनले नै उनको मृत्युको घोषणा गर्नुपर्नेछ र भारत प्रशासित कश्मिरको पुलवामा जिल्लाको राजपुरा अस्पतालमा पाँच घाइतेलाई भर्ना गरिएको थियो । यी घाइतेमध्ये डाक्टर गनीका छोरा […]
जुम्ला । डा. गोविन्द केसीले प्रहरी घेराभित्रै आमरण अनशन थालेका छन्। पुरानै स्वरूपमा चिकित्सा शिक्षा अध्यादेश जारी गर्न माग गर्दै उनले १५औं अनशन सुरु गरेका हुन्। गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय जुम्लाले केसीले अनशन थाल्ने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित मुख्य तीन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि डा. केसीका समर्थकले शुक्रबार दिनभर विरोध प्रर्दशन […]
काठमाडौं । राष्ट्रपति डोनल्ड ट्रम्पले लिएको आप्रवासीप्रतिको नीतिको विरोधमा अमेरिकामा विशाल प्रदर्शनको तयारी भएको छ । विछोडिएका परिवार एक हुने उद्देश्यले ६ सय ३० भन्दा बढी स्थानमा विरोध कार्यक्रम गर्ने तयारी भइरहेको छ । यसका लागि अमेरिकाका सबै शहरका बासिन्दालाई ‘फेमिली बिलोङस् टुगेदर’ नाराका साथ एकजुट हुन आह्वान गरिएको छ । आयोजकले सबैलाई सेतो पहिरनका […]
काठमाडाैं । सरकारले आइतबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ। गत शुक्रवार संघीय संसद सचिवालयमा दर्ता गराएको सो विधेयक सरकारले आइतबार प्रतिनिधिसभामा प्रस्तुत गर्दैछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले आइतबारको बैठकमा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद कार्यालयले जनाएको छ। प्रतिनिधिसभा नियमावली २०७५ को नियम २५० को उपनियम एक […]
उरुग्वेले नकआउट चरणमा पोर्चुगललाई पराजित गरेको छ। उरुग्वेले पोर्चुगललाई २-१ गोल अन्तरले पराजित गरेको हो। उरुग्वेका लागि दुवै गोल काभानीले गरेका हुन्। खेलको म्यान अफ द म्याच काभानीले खेलको सातौँ मिनेटमा गोल गरेका थिए। उनले दोस्रो गोल ६२ औँ मिनेटमा गरे। पोर्चुगलका लागि पेपेले गोल गरेका थिए। उनले ५५ओँ मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याएका […]
विश्वकप २०१८ को पहिलो नकआउट खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले पराजित गरेको छ। २–१ गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना पराजित बन्न पुगेको हो। यो पराजयसँगै अर्जेन्टिनाको विश्वकप यात्रा सकिएको छ। फ्रान्सका एन्टोनी ग्रिजम्यानले १३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएका थिए। त्यसपछि अर्जेन्टिनाका डी मारियाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। दोस्रो हाफको सुरुमै अर्जेन्टिनाले […]
भद्रपुर । भद्रपुर १० स्थित भगवती आधारभूत विद्यालय परिसरमा ज्येष्ठ नागरिक भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको आयोजना तथा वैदिक समाज झापाको संयोजनमा समाजका अग्रज ज्येष्ठ नागरिक भेला गरी सम्मान गरिएको हो । दुर्गाप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वैदिक समाज झापाका अध्यक्ष डा. द्रोणकुमार पौडेल, समाजसेवी अम्बरबहादुर कार्की, […]