Sajhamanch Archive

प्रधानाध्यापकको राजीनामा माग्दै विद्यार्थीले लगाए कार्यकक्षमा ताल्चा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on प्रधानाध्यापकको राजीनामा माग्दै विद्यार्थीले लगाए कार्यकक्षमा ताल्चा.

पाँचथर । पाँचथरको सदरमुकाममा रहेको फिदिम माविमा कक्षा ९ मा अध्ययनरत रोहित राईलाई अस्पताल नै भर्ना हुने गरी कुटपिट गर्ने प्रधानाध्यापकको राजीनामा माग गर्दै तीनवटा विद्यार्थी संगठनले आज तीन कार्यकक्षमा ताला लगाएका छन् । विद्यार्थी संगठनहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्षको कार्यकक्ष, प्रधानाध्यापकको कार्यकक्ष र विद्यालको प्रशासनमा ताला लगाएका हुन् । प्रधानाध्यापक दुर्गाराज खत्रीको राजीनामा हुनुपर्ने […]

सुस्त युवती बलात्कारीको निसाना

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on सुस्त युवती बलात्कारीको निसाना.

पाँचथर । युवती बलात्कारको घटना दिनानु दिन बढ्न थालेका छन । पाँचथर फाल्गुनन्द गाँउपालिकाकी एक सुस्त मनस्थितिकी युवती आफ्नै गाउँले बाट बलात्कारको सिकारमा परेकी छन् । मंसिर २८ गते साँझ भएको यस घटनामा बलात्कार गरेको आरोपमा फाल्गुनन्द गाँउपालिका वडा नं. २ का लाले भनिने शुरेस भुजेल पक्राउ परेका छन् । पीडितका आफन्तका अनुसार सुस्त मनस्थितिकी […]

पाँचथरबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on पाँचथरबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु.

पाँचथर । आजदेखि राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु गरिएको छ । २०७५ असार ५ गते पाँचथरबाट राष्ट्रिय परिचय पत्र विवरण संकलन सुरु गरिएको थियो । आज पाँचथरको फिदिममा एक समारोह गरेर राष्ट्रिय परिचय पत्र वितरण सुरु गरिएको हो । नेपाल सरकारले पहिलो चरणमा पाँचथर र सिंहदरबारका एक लाख १७ हजार नागरिकलाई परिचय पत्र वितरण […]

शिक्षा र स्वास्थ्यको दायित्व सरकारले लिन्छ : मन्त्री आङ्बो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on शिक्षा र स्वास्थ्यको दायित्व सरकारले लिन्छ : मन्त्री आङ्बो.

फिदिम । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले शिक्षा र स्वास्थ्य क्षेत्रको सम्पूर्ण दायित्व सरकारले लिने दोहोर्याएका छन् । संविधानले नै शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेका कारण यी क्षेत्रको सम्पूर्ण दायित्व राज्य स्वयम्ले लिने मन्त्री आङ्बोको कथन छ । निजी क्षेत्रबाट पाँचथरको सदरमुकाम फिदिममा स्थापना भएको समर्पित […]

पाँचथरका हाइड्रोपावर कम्पनीले तिरेनन् कर

Published: in मुख्य समाचार, समाज, by . Leave a Comment on पाँचथरका हाइड्रोपावर कम्पनीले तिरेनन् कर.

फिदिम । पाँचथर जिल्लामा निर्माणधिन तथा संचालनमा रहेका कुनै पनि जलबिद्युत आयोजनाहरुले स्थानिय सरकारलाई बुझाउनु पर्ने ढुंगा गिटी र बालुवाको लाखौं रुपैया कर अझै सम्म नतिरेको पाइएको छ । जिल्लामा निर्माण सम्पुर्ण निर्माणधिन आयोजनाहरुले पटक पटक तारताकेता गर्दा समेत जिल्ला समन्वय समितिले लगाएको ढुंगा, गिटी तथा बालुवाको कर नतिरेको जिल्ला समन्वय समितिले जनाएको छ । […]

द्वन्द्व पिडीतमा न्याय पाउने आशंका कायमै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on द्वन्द्व पिडीतमा न्याय पाउने आशंका कायमै.

पाँचथर । द्वन्द्व पिडीतहरुले थप गरिएको आयोगको म्याद भित्र पनि न्याय पाउने कुरामा आशंका गरेका छन् । वेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगले हचुवाका भरमा अनुसन्धान बिना नै पिडीतहरुलाई मृत घोषणा गर्नेसम्मको गम्भीर कार्य गरेको भन्दै द्वन्द्वकालमा बेपत्ता पारिएका परिवारका सदस्यहरुले छानविन आयोगको कार्यशैलीप्रति असन्तुष्टी जनाएका हुन् । सरकारले द्वन्द्व पिडीतको समस्या […]

तीन वर्षअघि निर्माण सक्नु पर्ने पुलको काम चालिस प्रतिशत, ठेकेदार सम्पर्कविहीन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on तीन वर्षअघि निर्माण सक्नु पर्ने पुलको काम चालिस प्रतिशत, ठेकेदार सम्पर्कविहीन.

पाँचथर । पाँचथर र तेह्रथुम जिल्लालाई सडकले जोड्ने उद्देश्यका साथ ७ वर्ष अघिबाट निर्माणाधिन पुलको काम छोडेर ठेकेदार सम्पर्कविहीन भएका छन् । पाँचथरको कुम्मायक गाँउपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिकालाई सडक सञ्जालबाट जोड्ने तमोर नदीको लुमुघाटमा निर्माण भइरहेको पुलको काम छोडेर निर्माण कम्पनी सम्पर्कविहीन भएको हो । यो पुल निर्माणको कार्य २०६८ सालमा सुरु भएको थियो […]

जिल्ला अस्पताल पाँचथरका स्वास्थ्यकर्मीले तलब पाएनन् !

Published: in समाज, by . Leave a Comment on जिल्ला अस्पताल पाँचथरका स्वास्थ्यकर्मीले तलब पाएनन् !.

फिदिम । जिल्ला अस्पताल पाँचथरका स्वास्थ्यकर्मीहरु तलब भत्ता नपाएको भन्दै आन्दोलित बनेका छन् । जिल्ला अस्पतालका कर्मचारीहरुले २०७४ फागुनदेखि नै पूर्णरुपमा तलब नदिएको भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय पाँचथरमा ज्ञापनपत्र बुझाएका छन् । फिदिम नगरपालिकाले जिल्ला अस्पतालमा कार्यरत स्थायी कर्मचारी, मन्त्रालयबाट खटिएका करार सेवाका कर्मचारी, नर्सिङ कर्मचारी तथा पारामेडिकल कर्मचारीहरुले तलब नपाएको जिल्ला स्वास्थ्य कार्यालयका […]

आन्दोलनको नयाँ शैलीः लिम्बुवान राज्य माग गर्दै एसएमएस

Published: (Updated: ) in समाज, by . Leave a Comment on आन्दोलनको नयाँ शैलीः लिम्बुवान राज्य माग गर्दै एसएमएस.

पाँचथर । १९८८ सालबाट लिम्बुवान आन्दोलन भइरहेको छ । विशेष गरेर २०६२ सालदेखी लिम्बुवानका सवालहरु उठाएर शसक्त रूपमा आन्दोलन समेत चलिरेहको छ । लिम्बुवान आन्दोलनले विभिन्न उतार चडावहरु पार गर्दै आएको छ । लिम्बुवानका राजनीतिक कर्मीहरुले फरक–फरक ढंगबाट आन्दोलन समेत गर्दे आइरहेका छन् । शनिवारबाट लिम्बुवानको एसएमएस आन्दोलन सुरु गरीएको छ । उक्त एसएमएस आन्दोलनका […]