बुद्धशान्ति । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज बुधबारेमा एक दिने सहकारी सदस्य शिक्षा तालिम सम्पन्न गरेको छ । नेफ्स्कोनका सञ्चालक सदस्य तथा झापा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख प्रशिक्षकत्वमा सहकारी सदस्य शिक्षा तालिम सम्पन्न भएको हो । तालिममा ७० जना शेयर सदस्यको सहभागिता रहेको थियो । शिक्षा तथा तालिम […]
बिर्तामोड । आदर्श नवयुवा क्लव र कालीमाता मन्दिर बिर्तामोड ९ ले कृषकहरुको भूमिका तथा समुदायको सुरक्षाका लागि प्रहरीको आवश्यकताका विषयमा शनिबार अन्तरक्रिया तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । सो अन्तरक्रियामा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले वर्तमान समयमा सबै परिवारले विषादी मिसिएको खाद्यबस्तुहरु सेवन गरिरहेकाले क्यासरजस्तो जटिल रोग लाग्न थालेको बताए । यस्तो […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आफ्नो ३२औँ कार्यालय झापा बजारमा सुरु गरेको छ । झापा गाउँपालिका वडा नं. २, झापाबजारमा स्थापित सम्पर्क कार्यालयको समुद्घाटन झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले आइतबार गरिदिएका हुन् । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका गाउँपालिकाका अध्यक्ष साहले विगतमा गाउँमा साहुमहाजनको चर्काे ब्याजमा ऋण लिएर किसानहरु मारमा परेको […]
बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका पेट्रोल पम्प सञ्चालकहरुले पम्प परिसरको अवस्था सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । बिर्तामोड नगरपालिकामा आज आइतबार बसेको नगर प्रमुखसहित पम्प सञ्चालकहरुको बैठकमा हालै नगरस्तरीय अनुगमन समितिले अनुगमन गरी दिएको प्रतिवेदनमाथि छलफल गर्दे त्यसअनुसार आफ्ना पेट्रोल पम्पहरुमा सुधार गर्ने प्रतिवद्धता जनाएका हुन् । नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेका अनुसार पम्पमा रहेका […]
बिर्तामोड । युवा संघ नेपाल बिर्तामोड नगरकमिटीले बिर्तामोडका सडकमा जेब्राक्रस बनाएको छ। ठूला चाडपर्वहरु नजिकिएसंगै बजार एरियामा हुने भिडभाड र सम्भावित दूर्घटना न्यूनीकरण गर्न जेब्राक्रस बनाइएको नगरकमिटी इन्चार्ज केशव भण्डारीले बताए । प्रदेश एकका सांसद एकराज कार्किको प्रमुख आथित्य रहेकोको कार्यक्रममा नगरकमिटी अध्यक्ष पारस संग्रौलाको अध्यक्षता रहेको थियो । कार्यक्रममा संघका केन्द्रीय सदस्य त्रिलोचन सापकोटा […]
झापा । फेसन र मोडलिङ्गसँग सम्बन्धित विभिन्न प्रतियोगिताहरु फरक–फरक टाइटलमा एकपछि अर्को महिनैपिच्छे भइरहेका छन् । तर टाइटल फरक भए पनि प्रकृति एउटै भएकाले र नयाँपन अनि फरकपन नदेखिएको पछि आकर्षण पहिलेको तुलनामा घट्दै गएको छ । धेरै मानिसको असन्तुष्टि पनि बढ्दै गएको छ । विशेष गरी युवापुस्ता यस्ता किसिमको प्रतियोगितामा अलमलिने र अहिले संख्यात्मक […]
नेपाल जेसीज यहाँका १८ देखि ४० वर्षसम्मका यूवामा सकारात्मक सोचको विकास गराई उनीहरुको नेतृत्व र व्यक्तित्व विकासमा समर्पित रहेको संस्था हो । नेपालमा यसको स्थापना सन् १९६४ भयो र हाल देशभरि यसका १५० भन्दा बढी शाखाहरु छन् । गत भदौं २२ र २३ गते नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन सुरुङ्गा जेसीजको आतिथ्यमा झापाको कनकाई नगरपालिकाको […]
बिर्तामोड । बढ्दो बलात्कार र हिंसाबाट बच्न बालिका, किशोरी र युवतीले कसरी आत्मरक्षा गर्ने ? यसबारे ज्ञान र सीप सिकाउन शुक्रबारबाट झापाको बिर्तामोडमा बालिका, किशोरी र युवतीलाई आत्मरक्षा बारे तालिम दिन थालिएको छ । वीरता जेसीज, लेट्स रन नेपाल र सितोरियो कराँते–डो झापाको संयुक्त आयोजनामा पहिलो चरणमा आत्मरक्षा बारे दुई दिने तालिम बिर्तामोडमा शुरु भएको […]
भद्रपुर । झापाको सदरमुकाम भद्रपुुर नगरपालिकाको वडा नं ७ मा अस्थायी प्रहरी बिट स्थापना गरिएको छ । भद्रपुर नगरक्षेत्रमा पछिल्लो समयमा चोरी–लुटपाटका घटना बढ्दै गएकोले नगरबासीलाई सुरक्षको प्रत्याभूति गराउन ७ नं वडा कार्यालयनजिकै गार्मेन्ट चोकमा शुक्रबारदेखि प्रहरी बिट राखिएको हो । सो बिटको एक कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरे । जिल्ला […]
बिर्तामोड । सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीको बिर्तामोडले शाखाले पहिलो बीमा दाबी भुक्तानी गरेको छ । सिटीजनका बिमित मोरङ मिक्लाजुङ निवासी हिमाल पौडेललाई बिहीबार उनकै घरमा गएर दूर्घटना बीमा वापतको रकम ७४ हजार २५२ रुपैयाँ हस्तान्तरण गरिएको शाखा प्रमुख उत्तम कोइराले जानकारी दिए । केही दिनअघि सवारी दूर्घटनामा परी घाइते भएका पौडेललाई उपचार खर्चको लागि बीमा […]