Sajhamanch Archive

राहुल गान्धी मानसरोवर जाने बाटो काठमाडौं

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on राहुल गान्धी मानसरोवर जाने बाटो काठमाडौं.

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं मै रहेको बेला विपक्षी नेता राहुल गान्धी पनि आउने भएका छन् । मोदी विमस्टेकको चौथो शिखर सम्मेलनका लागि आएका हुन् भने गान्धी तिब्बतको कैलाश मानसरोवरको यात्रामा जानेक्रममा काठमाडौं ओर्लने भएका हुन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार कांग्रेस अध्यक्ष गान्धी मानसरोवर यात्राका लागि शुक्रबार काठमाडौं आउनेछन् । गान्धी १२ […]

बिमस्टेकका पहुना राष्ट्रपति भण्डारीसँग शितलनिवासमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on बिमस्टेकका पहुना राष्ट्रपति भण्डारीसँग शितलनिवासमा.

काठमाडौँ । बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीकाको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सामूहिक भेट गरेकी छन् । पूर्व निर्धारित कार्यक्रम अनुसार साढे १२ बजेटबाट भेट सुरु भएको थियो। भेटमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागी रहेका छन् । भेट लगत्तै राष्ट्रपति भण्डारीले बंगलादेशकी प्रधानमन्त्री शेख […]

काँकरभिट्टाको क्यासिनोबाट १२ लाख रुपैयाँ चोरी !

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on काँकरभिट्टाको क्यासिनोबाट १२ लाख रुपैयाँ चोरी !.

काँकरभिट्टा । काँकरभिट्टास्थित होटल रियाजमा रहेको मिनी क्यासिनोको पैसा राख्ने गल्लाबाट १२ लाख रुपैयाँ चोरी भएको छ । गएको आइतबार राति मिनी क्यासिनोको पैसा राख्ने गल्लाबाट ११ लाख ९४ हजार रुपैयाँ चोरी भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । क्यासिनोको गल्लाबाट रुपैयाँ चोरी भएको बारे ढिलो गरी प्रहरीले जानकारी पाएको बताइएको छ । इलाका […]

आठौं वार्षिक साधारणसभा कार्यक्रम सम्बन्धी सूचना

Published: in विज्ञापन, सहकारी, by . Leave a Comment on आठौं वार्षिक साधारणसभा कार्यक्रम सम्बन्धी सूचना.

सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड ४ झापाको आठौं वार्षिक साधारणसभा कार्यक्रम सम्बन्धी सूचना यस संस्थाको मिति २०७५/०५/०५ गतेको सञ्चालक समितिको नियमित बैठकले गरेको निर्णय अनुसार यही मिति २०७५/०५/२८ गते बिहीबारका दिन आठौं वार्षिक साधारणसभा तपशीलको मिति, स्थान र समयमा सम्पन्न गर्न निर्णय भएको छ । उक्त साधारणसभामा सहभागिताको लागि संस्थाको विनियम २०६९ […]

झापामा सहकारी संस्थाका थाप्लामा १७ थरिका ऐनको बोझ !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, by . Leave a Comment on झापामा सहकारी संस्थाका थाप्लामा १७ थरिका ऐनको बोझ !.

झापा । मुलुक संघीय संरचनामा गएको उपहारस्वरुप झापाका सहकारीले १७ वटा ऐनको अधिनमा रहेर सेवा प्रवाह गर्नुपर्ने बाध्यता थपिएको छ । यो बोझ झापाका सहकारीका लागि मात्र नभई नेपालका हरेक सहकारी संघ–संस्थाको थाप्लामा धेरथोर भोग्नैपर्ने बाध्यता बनेको हो । सहकारी अन्तर्राष्ट्रियरुपमा स्थापित सिद्धान्त र व्यवहारबाट सञ्चालन हुने एउटा सामुदायिक सेवा व्यवसायको रुप हो । जसको […]

झापा जिल्ला सहकारी संघ लिमिटेडको प्रेस विज्ञप्ती

Published: in मुख्य समाचार, विज्ञापन by . Leave a Comment on झापा जिल्ला सहकारी संघ लिमिटेडको प्रेस विज्ञप्ती.

मितिः २०७५ भदौ १२ गते सहकारी अन्तर्राष्ट्रियरुपमा स्थापित सिद्धान्त र व्यवहारबाट सञ्चालन हुने एउटा सामुदायिक सेवा व्यवसायको रुप हो । यसको कार्य कुनै एउटा देश र अर्को देशमा फरक हुनु हुँदैन । राज्यको भूमिका यसको अन्तर्राष्ट्रियरुपमा स्थापित सिद्धान्त मूल्य, मान्यता र व्यवहारलाई आफ्नो देशमा जस्ताको तस्तै लागू गर्न–गराउन आवश्यक कानून बनाउने र त्यसलाई लागू गर्नुे […]

पाँच पत्रकार पुरस्कृत गर्दै क्षितिज नाट्य समूहको १७औं वार्षिकोत्सव सम्पन्न

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पाँच पत्रकार पुरस्कृत गर्दै क्षितिज नाट्य समूहको १७औं वार्षिकोत्सव सम्पन्न.

बिर्तामोड । झापाका पाँचजना पत्रकार पुरस्कृत भएका छन् । पत्रकारिताको माध्यमबाट नेपाली रङ्मञ्चीय कलाको उन्नयन र प्रचारमा योगदान पुरयाएको भन्दै झापाको क्षितिज नाट्य समूहले झापाली पत्रकारहरुलाई पुरस्कृत गरेको हो । सोमबार विर्तामोडको आदर्श व्याङ्वेटमा समूहले आयोजना गरेको १७औं वार्षिकोत्सव तथा छैठौं अधिवेशनको अवसर पारेर झापाका सिद्धहस्त पत्रकार एपी वान टेलिभिजनका मेची अञ्चल व्यूरो प्रमुख तथा […]

मनकामनाका छात्रालाई दुना टपरी गाँस्न सिकाइयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on मनकामनाका छात्रालाई दुना टपरी गाँस्न सिकाइयो.

बिर्तामोड । झापाको बिर्तामोडस्थित मनकामना स्कूलमा दुना–टपरी बनाउने कार्यशाला सम्पन्न गरिएको छ। विद्यार्थीहरुलाई परम्परागत संस्कार र संस्कृतिका बारेमा ज्ञान दिलाउँदै किताबमा देखेका र पढेका कुरालाई व्यवहारिक शिक्षा दिलाउन यस्तो कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक केशव ढुंगानाले बताएका छन् । मौलिक परम्परा अनुसार आवश्यक पर्ने दुना–टपरीको महत्त्व र आवश्यकताका विषयमा छलफलसमेत गरिएको थियो । कक्षा ७ देखि […]

साधारणसभाका लागि अर्जुनधाराबाट सयजना छानिए

Published: in सहकारी by . Leave a Comment on साधारणसभाका लागि अर्जुनधाराबाट सयजना छानिए.

अर्जुनधारा । सतासी बहुमुखी सहकारी संस्था लिमिटेट झापाले १५औं वार्षिक साधारणसभाका लागि आज अर्जुनधारा क्षेत्रका सदस्यहरुबीच प्रतिनिधि छनोट गरेको छ । प्रतिनिधि छनोट कार्यक्रममा संस्थामा आबद्ध सदस्यहरुको उपस्थिति थियो । संस्थामा निायमित तथा उत्कृष्ट कारोबार गरेका तथा संस्थाको नियमअनुसार बचत तथा ऋणको कारोबार गरेका व्यक्तिहरु प्रतिनिधिको रुपमा छनोट गरिने संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले बताए । […]

live from taplejung

Published: (Updated: ) in लाइभ by . Leave a Comment on live from taplejung.