झापा । माछामा आत्मनिर्भर बन्दै गएको नेपाल अन्य खाद्य वस्तुमा भने भारत लगायतका तेस्रो देशसँग निर्भर छ । माछाको आयात घटे पनि अन्य खाद्य वस्तुमा भारतको भर छ । यसबाहेक तेस्रो देशबाट आयात हुने खाद्यान्नले हाम्रो भान्सा धानिरहेको छ । भारत, बंगालादेश, क्यानडा, अष्ट्रेलियालगायतका मुलुकबाट तरकारी, फलफूल, चामल लगायतका खाद्यवस्तु नेपाल भित्रिन्छन् । तिनको आयात […]
युएई । मकवानपुरलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने पेशाकर्मी र पेशागत गरिमालाई उच्च पार्ने उद्देश्यले न्यू मिडिया एकेडेमी प्रालिले शुक्रबार दुबईमा ‘हेटौंडा जर्नालिजम अवार्ड’ कार्यक्रम सम्पन्न भएको छ । युएईका लागि नेपाली दूतावासका कार्यबाहक राजदूत सागर फुँयालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमा विभिन्न ८ विधामा मकवानपुरे पत्रकारहरुलाई अवार्ड प्रदान गरिएको हो । २०७४ सालभर गरिएको पत्रकारितालाई […]
बिर्तामोड । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विगत १० वर्षदेखि कनकाई आदर्श क्याम्पस बिर्तामोडमा सञ्चालन गर्दै आएको स्नातक तहको परीक्षा केन्द्र यसवर्ष परिवर्तन गरेको छ । तीन वर्षे स्नातक तहअन्तरगत असार १५ गतेदेखि हुने दोस्रो वर्षको लागि परीक्षा केन्द्र घटाउने क्रममा कनकाई आदर्श क्याम्पस बिर्तामोडको केन्द्र पनि हटेको हो । सो केन्द्रबाट विगत वर्षहरुमा परीक्षा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । आज हनुमान ढोकास्थित गद्धी बैठक भवन पुनःनिर्माण उद््घाटनको क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले सो भवनको पुनःनिर्माण रेक्ट्रो फिटिङका लागि सहयोग गरेकोमा अमेरिकी राजदूताबासमार्फत् अमेरिकी सरकारलाई आभार पनि प्रकट गरेका छन् । हनुमान […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)–ले आफ्ना बाल बचतकर्तालाई सम्मान गर्ने क्रममा अर्जुनधारा ११ स्थित सिंहवाहिनी प्राविमा कक्षा २ मा अध्ययनरत छात्र इसुफ ढकाललाई उत्कृष्ट अंक ल्याए बापत नगदसहित पुरस्कृत गरेको छ । बुधबार एनएमसी सञ्चालक समितिका सदस्य डम्बरबहादुर बस्नेत, बिर्तामोड कार्यालयगत समितिका संयोजक हरिप्रसाद आचार्य, बिर्तामोड कार्यालयका प्रमुख कमलप्रसाद कट्टेल, अपरेसन इन्चार्ज हरिमाया […]
बिर्तामोड । झापा जिल्ला सहकारी संघ लिमिटेडले सबल सहकारी अभियानका लागि ‘झापा कुप्स स्टेण्डर्ड’ तयार गरेको छ । आर्थिक वर्ष २०७५/०७६ देखि कार्यान्वयन गर्ने गरी तय गरिएको मापदण्ड पत्रकार सम्मेलन गरी संघले सोमबार सार्वजनिक गरेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डको अध्ययन र झापाली सहकारी आन्दोलनको विष्लेषण गरी मापदण्ड तयार पारिएको जिल्ला संघका अध्यक्ष गणेश ढकालले […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा इभेन्ट परियोजनाका उपसचिव दिनेश खनाल र मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका […]
संखुवासभा । संखुवासभा सदरमुकाममा रहेको खाँदबारी नगरपालिकाका नगर प्रमुख मुरारीप्रसाद खतिवडाले सार्वजनिक स्थानमा क्यारेम र लुँडो खेल्न प्रतिबन्ध लगाएका छन्। खाँदबारी नगरपालिकाको एक कार्यक्रमका बोल्दै उनले यस्तो कदम चाल्ने बताएका हुन्। जिल्लाका विगत लामो समयदेखि सार्वजनिक स्थानका चोक–चोकमा लुँडो तथा क्यारेम खेलमा प्रहरी प्रशासनकै अगाडि ५०० देखि १० हजार रुपैयाँसम्म बाजी खेल्लासमेत सरोकारवाला मौन रहँदै […]
भद्रपुर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह भद्रपुर ९ ले आफ्नो हाताभित्र पुस्तकालय निर्माण गरी सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बीच वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले सो पुस्तकालयको उद्घाटन गरेपछि सञ्चालनमा आएको हो । समूहका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विष्णु शिवाकोटी र नवराज घिमिरेलाई सम्मान समेत गरिएको थियो । समारोहकै बीच साहित्य साधक […]
केरखा । ट्राफिक नियमसमेतको उल्लंघन गरी सवारी चलाउने एकजना युवकको आज बिहान सडक दूर्घटनामा परेर मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ गएको ना ४ ख ७५०९ नम्बरको बसले को ९ प ८१५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भएको दूर्घटनामा २१ वर्षीय सुमन सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान पौने ८ बजे कमल गाउँपालिका […]