Sajhamanch Archive

पेस्तोल र खुँसहित तरुणदलका जिल्ला सदस्य पक्राउ

Published: in समाज by . Leave a Comment on पेस्तोल र खुँसहित तरुणदलका जिल्ला सदस्य पक्राउ.

नवलपरासी । नेपाल तरुण दल नवलपरासीका जिल्ला सदस्य किशोर आचार्य पेस्तोल र खुँडासहित पक्राउ परेका छन्। बर्दघाट नगरपालिका–१० ध्रुवटोल घर भएका आचार्यलाई आईतवार सांझ ७ ः ३ ० बजेको समयमा दाउन्नेबाट बर्दघाट आउदैगर्दा बर्दघाटको टिसियन चोकबाट बर्दघाट प्रहरीले पक्राउ गरेको हो। प्रहरीलाई शंका लागेर खोजतलास गर्दा निजको साथमा फलामको ठुलो खुंडा र पेस्तोल फेलापरेपछि बर्दघाट प्रहरीले […]

कानुनमन्त्री तामाङद्वारा पत्रकार सम्मेलन गरी राजीनामा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on कानुनमन्त्री तामाङद्वारा पत्रकार सम्मेलन गरी राजीनामा.

काठमाडौँ   । कानुन तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले मंगलबार पदबाट राजीनामा दिएका छन् । आफ्नै अभिव्यक्तिका कारण अलोचित बनेका मन्त्री तामाङले दिउँसो पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेर प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् । बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुको बारेमा दिएको अभिव्यक्तिका कारण पार्टी बाहिर र भित्र दवावमा परेका कारण उनले राजीनामा दिएका हुन् । नेकपाको सचिवालय बैठकमा […]

टाउकाको मूल्य तोकेको प्रचण्डले शासन गरेको कांग्रेसलाई असह्‍य भयो : ओली

Published: (Updated: ) in राजनीति by . Leave a Comment on टाउकाको मूल्य तोकेको प्रचण्डले शासन गरेको कांग्रेसलाई असह्‍य भयो : ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई सडकबाट सरकारमाथि प्रहार गर्नुभन्दा निर्वाचनबाट परास्त गरेर सत्तामा आउन चुनौती दिएका छन्। तत्लालिन नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी र नेकपा माओवादी केन्द्रको संगठन प्रेस सेन्टरले नेपाल कम्युनिस्ट पार्टीको मुख्यालय धुम्बराहीमा गरेको भेलालाई सम्बोधन गर्दै ओलीले सरकारलाई निर्वाचनबाट अपदस्त गर्ने कांग्रेसलाई चुनौती दिएका हुन्। उनले जनयुद्धका […]

बहुमतको दम् नदेखाउः प्रकाशमान सिंह

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on बहुमतको दम् नदेखाउः प्रकाशमान सिंह.

काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले सत्तापक्षलाई बहुमतको दम्भ नदेखाउन चेतावनी दिएका छन् । नेपाल प्रेस युनियन डोटीले दिपायलमा सोमबार गरेको कार्यक्रममा बोल्दै सिंहले प्रधानमन्त्री ओलीलाई कांग्रेस एजेन्डाविहीन भयो भन्नुपूर्व एकपटक बिगत सम्झन आग्रह गर्दै ०४४ सालमा गणेशमान सिंहले बमपन्थीहरुको एकता गराएर बाममोर्चा बनाइदिएको सम्झन र प्रचण्डलाई कांग्रेस सकियो भन्नुपूर्व शान्ति प्रक्रियामा कसले ल्यायो […]

राष्ट्रियसभामा सांसदहरुबीच भनाभन: बैठक स्थगित

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रियसभामा सांसदहरुबीच भनाभन: बैठक स्थगित.

 काठमाडौं । राष्ट्रियसभा बैठकमा मंगलबार संसदीय अभ्यासमा विरलै देखिने दृष्य देखियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराउन नपाउदै सत्तापक्षका सांसदहरु उठे । लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु पनि उभिए । अध्यक्षले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुलाई बस्न आग्रह गर्दै नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिए । त्यसपछि बसेका […]

ओली र दाहाल झन् आक्रामक बन्दै : कांग्रेसको आपत्ति 

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ओली र दाहाल झन् आक्रामक बन्दै : कांग्रेसको आपत्ति .

काठमाडौँ । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले डा। गोविन्द केसी राजनीतिक स्वार्थको सिकार बनिरहेको आरोप लगाएका छन् । डा. केसीलाई प्रमुख प्रतिपक्षी कांग्रेसले राजनीतिक हतियार बनाएर वार्ता गर्ने प्रक्रियामा समेत अवरोध पुर्‍याइरहेको उनीहरूले बताए । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४० औं स्मृति दिवसमा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का […]

अज्ञात व्यक्तिबाट सुतेकै ठाउँमा खुकुरी प्रहार

Published: in समाज by . Leave a Comment on अज्ञात व्यक्तिबाट सुतेकै ठाउँमा खुकुरी प्रहार.

लहान । सिरहाको धनगढीमाई नगरपालिका–१३ भोर्लेनी गाउँमा मंगलबार बिहान खुकुरी प्रहारबाट एक व्यक्ति घाइते भएका छन्। गर्मी भएकाले पक्की घरको मूल ढोका बन्द गरी बरण्डामा सुतिरहेका करिब ५५ वर्षीय धुपीलाल रामलाई मंगलबार बिहान करिब २ बजे अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट घाइते भएका हुन्। उनको टाउकाको बायाँ, घाँटी र बायाँ हातमा खुकुरी प्रहारबाट चोट लागेको छ। […]

आज विदेशी मुद्राको मूल्यमा घटबढ

Published: in अर्थतन्त्र by . Leave a Comment on आज विदेशी मुद्राको मूल्यमा घटबढ.

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३० पैसा र बिक्रिदर २९ रुपैयाँ ४६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रिदर ३० रुपैयाँ ३४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९१ पैसा र बिक्रिदर ३० […]

कांग्रेसका नेताबिच आपसमै झगडाका कारण बनेन विधान मस्यौदा समिति

Published: (Updated: ) in राजनीति, by . Leave a Comment on कांग्रेसका नेताबिच आपसमै झगडाका कारण बनेन विधान मस्यौदा समिति.

काठमाडौं ।  नेपाली कांग्रेसको विधान परिमार्जनका लागि गठन गर्ने भनिएको विधान मस्यौदा समिति वरिष्ठ नेता रामचन्द्र पौडेलले समूहबाट समितिमा बस्नेको नाम नदिँदा अन्योलमा परेको छ। गत बुधबार बसेको शीर्ष नेताहरूको बैठकमा वरिष्ठ नेता पौडेलले बिहीबार नै आफ्नोतर्फबाट नाम दिन तयार भएका थिए। तर उनले अहिलेसम्म आफ्नो समूहबाट समितिमा बस्नेको नाम पठाउन नसक्दा मस्यौदा समिति अन्योल […]

मलेरिया रोग निवारणको नयाँ औषधि टाफेनोक्वाइन पत्ता

Published: in स्वास्थ्य by . Leave a Comment on मलेरिया रोग निवारणको नयाँ औषधि टाफेनोक्वाइन पत्ता.

काठमाडौं । ६० वर्षपछि पहिलोपटक मलेरिया रोगविरुद्धको नयाँ औषधि स्वीकृत भएको छ । अमेरिकी औषधि नियामक निकायका अधिकारीले मलेरियाविरुद्धको नयाँ औषधि टाफेनोक्वाइन स्वीकृत गरेका हुन् । नयाँ औषधिको एकै मात्राले बल्झिरहने खालको मलेरिया निको पार्न सक्ने वैज्ञानिकले बताएका छन् । बल्झिरहने मलेरियाले विश्वमा बर्सेनि ८५ लाख मानिसलाई सताउने गरेको उनीहरुले बताएका छन् । वैज्ञानिकले यो […]