Sajhamanch Archive

मेयरले मनपरी गरेको भन्दै ५ वडा अध्यक्षहरु अनसनमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on मेयरले मनपरी गरेको भन्दै ५ वडा अध्यक्षहरु अनसनमा.

जलेश्वर। महोत्तरीको जलेश्वर नगरपालिकामा ५ जना वडाध्यक्षले रिले अनसन सुरु गरेका छन् । नगरपालिकाका मेयरले अनियमित काम गरिरहेको र त्यसको छानबिन हुनुपर्ने माग सुनुवाई नभएको भन्दै उनीहरुले अनसन सुरु गरेका हुन् । मेयर रामशंकर मिश्र तथा इन्जिनियर माधवेन्द्र चौधरीको मिलेमतोमा विभिन्न अनियमित काम भइरहेको उनीहरुको दाबी छ । जलेश्वर नगरपालिका वडा नं. २ का अध्यक्ष […]

फरक फरक ठाउँबाट १२ सुनचाँदी व्यवसायी पक्राउ

Published: in समाज by . Leave a Comment on फरक फरक ठाउँबाट १२ सुनचाँदी व्यवसायी पक्राउ.

बर्दिया । बर्दियाको गुलरिया, बाँसगढी र राजापुर बजारमा सञ्चालन गर्दै आएका १२ जना सुनचाँदी पसलका सञ्चालकहरूलाई कालो बजारी र ठगी गरेको आरोपमा पक्राउ गरिएको छ। उपभोक्ताहरूको हित संरक्षणको लागि अनुगमन गर्दा सुनमा आठ प्रतिशतसम्म मिसावट भएको पाइएकोले जिल्ला प्रशासन कार्यालय बर्दियाले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। गुनास्तर तथा नाप तौल विभाग काठमाडौं परीक्षण […]

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुन नदिने : कांग्रेसको चेतावनी

Published: (Updated: ) in राजनीति by . Leave a Comment on राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुन नदिने : कांग्रेसको चेतावनी.

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले तयार पारेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ पारित हुन नदिने चेतावनी दिएको छ । कांग्रेस सांसद एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशका प्रावधानलाई कटौती गरेर ल्याउने तयारी गरेको त्यो विधेयक पारित हुन नदिने चेतावनी दिएका छन्। आइतबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुमाझ संक्षिप्त […]

अब विमानहरू कमी हुँदैन :मन्त्री अधिकारी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on अब विमानहरू कमी हुँदैन :मन्त्री अधिकारी.

काठमाडाैं।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले विमानहरूको कमी हुन नदिने दाबी गरेका छन्। मन्त्री अधिकारीले सरकारले जमानी बसेर पनि विमान खरिदका लागि आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासनसमेत दिएका हुन्। काठमाडौंमा आइतबार आयोजित नेपाल वायु सेवा निगमको ६०औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले हवाई उडानलाई प्रतिस्पर्धी बनाउन निगमका कर्मचारीहरूलाई पनि कडा निर्देशन दिए। निगमका कर्मचारीहरू एकले […]

‘३४ दिनदेखि आमरण अनशनमा बसिरहेकी गंगामायाको स्वास्थ्यस्थिति नाजुक’

Published: (Updated: ) in समाज by . Leave a Comment on ‘३४ दिनदेखि आमरण अनशनमा बसिरहेकी गंगामायाको स्वास्थ्यस्थिति नाजुक’.

काठमाडौं। ३४ दिनदेखि आमरण अनशनमा बसिरहेकी गंगामाया अधिकारीको स्वास्थ्यस्थिति नाजुक बन्दै गएको वीर अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक भुपेन्द्र बस्नेतले गगांमायाको स्थिति गम्भीर रहेको जानकारी दिए । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग राख्दै अधिकारी अनशनरत छिन् । यसैबीच नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, मानव अधिकारकर्मी चरण प्रसाई लगायतको टोलीले आज अधिकारीको स्वास्थ्यस्थितिबारे अस्पताल […]

अवैधानिक नेपालीलाई समयमै स्वदेश फर्किन दूतावासको आग्रह

Published: (Updated: ) in परदेश (प्रवास) by . Leave a Comment on अवैधानिक नेपालीलाई समयमै स्वदेश फर्किन दूतावासको आग्रह.

मलेसिया ।   अवैधानिक कामदारलाई समयमै नेपाल फर्किन नेपाली दूतावास मलेसियाले आग्रह गरेको छ । अवैधानिक कामदार बैधानिक बन्ने समय सकिएकाले प्रहरीले पक्राउ गरे समस्या हुने भन्दै दूतावासले समयमै फर्किन आग्रह गरेको हो । मलेसिया सरकारले अबैधानिक कामदारलाई आइतबारदेखि खोजेर पक्राउ गर्ने बताइसकेको छ । मलेसिया सरकारले अवैधानिक कामदार र रोजगारदातालाई विवरणसहित दर्ता प्रक्रियामा आउन सन् २०१६ […]

‘शत्रु गते’ सय दिन : १२ करोड पोल्टामा

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ‘शत्रु गते’ सय दिन : १२ करोड पोल्टामा.

काठमाडौं  । प्रदीप भट्टराईको निर्देशन रहेको सिनेमा ‘शत्रु गते’ले सय दिन मनाएको छ । गएको चैत ९ गतेदेखि प्रदर्शनमा आएको यस सिनेमाले शनिबार प्रदर्शनको सय दिन पूरा गरेको हो । काठमाडौंको गोपीकृष्ण हल र गुण सिनेमामा सिनेमाले सय दिनसम्म दर्शकको साथ पाएको हो । सिनेमाले सय दिन पूरा गरेको उपलक्ष्यमा निर्माण पक्षले सामाजिक सञ्जालबाट खुशी […]

के हो भाइरल इन्फ्लुयन्जा ?  बच्ने उपाय र डाक्टरको सुझाब

Published: in स्वास्थ्य by . Leave a Comment on के हो भाइरल इन्फ्लुयन्जा ?  बच्ने उपाय र डाक्टरको सुझाब.

काठमाडाै‌ं । केहि दिनअघि ३९ बर्षीय पत्रकार तथा कवि यादव थपलियाको अकल्पनीय रुपमा निधन भयो। ज्वरो, रुघाखोकीलगायतका समस्याको लागि अस्पताल भर्ना भएका  थपलियाको भाइरल इन्फ्लुएन्जाजस्तो सामान्य देखिने रोगबाट निधन हुनु अपत्यारिलो बन्यो। यस्ता धेरै घटना दिनहुँ घटिरहेका छन्। तसर्थ भाइरल इन्फ्लुएन्जाबारे जानकारी लिनु अपरिहार्य छ। के हाे भाइरल इन्फ्लुएन्जा भाइरल इन्फ्लुएन्जा भनेको भाइरसको संक्रमणको कारण […]

कड्किए कानुनमन्त्री–‘कांग्रेसले सरकारसँग अंश खोज्यो

Published: (Updated: ) in राजनीति by . Leave a Comment on कड्किए कानुनमन्त्री–‘कांग्रेसले सरकारसँग अंश खोज्यो.

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग अंश खोजेको आरोप लगाएका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री तामाङले कांग्रेसले भाग खोजेकै कारण संवैधानिक नियुक्तिका लागि संसदीय सुनुवाइ समिति बन्न नसकेको जिकिर गरे । कांग्रेसले आफ्ना सांसदहरुलाई एउटै समितिमा राख्नुपर्ने माग गरिरहेको पनि उनको भनाइ छ । […]

आइतबार रियाल, रिंगिट र दिर्हामको मूल्य घट्यो

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on आइतबार रियाल, रिंगिट र दिर्हामको मूल्य घट्यो.

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १३ पैसा र बिक्रिदर २९ रुपैयाँ २९ रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०१ पैसा र बिक्रिदर ३० रुपैयाँ १७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रिदर २९ […]