Sajhamanch Archive

शहीद शुक्रराजलाई फाँसी दिएको त्यो दिन……

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on शहीद शुक्रराजलाई फाँसी दिएको त्यो दिन…….

काठमाडौं । एकतन्त्रीय जहानियाँ राणा शासनविरुद्ध हुँकार गर्दै फाँसीमा चढ्नुअघि शहीद शुक्रराज शास्त्रीको मुखबाट निस्किएका यी वाक्यले शहीदको गर्विलो गाथा प्रस्ट हुन्छ । शास्त्रीसँगै जेलमा रहेका गोविन्दप्रसाद उपाध्यायले आफ्नो संस्मरणमा त्यो कहालीलाग्दो अन्तिम साँझबारे लेखेका छन्, “घरबाट ल्याएको दूधसँग रोटी खान शास्त्रीजी पकाउँदै थिए तर खानै नदिएर बाहिर लगे । ” जेलघरबाट बाहिर जाँदाजाँदै शास्त्रीले […]

पूर्वअधिराजकुमारी प्रेरणाले २० दिनभित्र दाइजोबापत पाएको जग्गा खाली गर्नुपर्ने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पूर्वअधिराजकुमारी प्रेरणाले २० दिनभित्र दाइजोबापत पाएको जग्गा खाली गर्नुपर्ने.

काठमाडौं । नेपाल ट्रस्टको नाममा रहेको छाउनीस्थित १५ रोपनी जग्गा पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी देवी सिंहले २० दिनभित्र खाली गर्नुपर्ने भएको छ । सिंहले आफूले दाइजोबापत सो जग्गा पाएको दाबी गरे पनि सर्वोच्चले ११ पुस २०७३ मा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपकुमार कार्की र सपना मल्ल प्रधानको पूर्ण इजलासले घर जग्गा दाइजो नठहर्ने फैसला गरेको थियो […]

चीनबाट विभिन्न मुलुकले सुरु गरे आफ्ना नागरिकको उद्धार

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on चीनबाट विभिन्न मुलुकले सुरु गरे आफ्ना नागरिकको उद्धार.

काठमाडौं । चीनबाट विभिन्न मुलुकले आफ्ना नागरिकहरुको उद्धार सुरु गरेका छन् । खतरनाक ‘कोरोनाभाइरस’को संक्रमण बढ्दै गएपछि जापानले वुहानबाट आफ्ना नागरिकलाई स्वदेश लगेको छ । राजधानी टोकियो पुग्नुअघि भाडामा लिइएको एक विशेष विमानभित्रै उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । अस्ट्रेलिया, न्यूजिल्यान्ड र ‘ईयू’ले पनि आफ्ना नागरिक वुहानबाट बाहिर लैजाने योजना बनाएका छन् । चीनबाट आफ्ना […]

बाल्टिनको पानीमा डुबेर बालकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाल्टिनको पानीमा डुबेर बालकको मृत्यु.

सुनसरी । सुनसरीमा एक बालकको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको छ । सुनसरीको हरिनगरा–१ बस्ने नौसाद अन्सारीको छोरा १ वर्षीय नाबालकको पानीमा डुबेर मृत्यु भएको हो । मंगलबार अपरान्ह ५ बजे आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टिनमा डुबिरहेको अवस्थामा नाबालकलाई फेला पारेको र उनलाई उपचारार्थ लैजाने क्रममा बाटोमै मृत्यु भएको भनी आफन्तले प्रहरी चौकी […]

घुम्न निस्केका अभिषेकको विराटनगरमा विभत्स हत्या

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on घुम्न निस्केका अभिषेकको विराटनगरमा विभत्स हत्या.

विराटनगर । झापा बिर्तामोडका एक युवकको हत्या गरी मोरङ र सुनसरीको सीमा क्षेत्रमा पर्ने केसलिया खोला किनारमा शव फालेको खुलेको छ । मंगलबार बिहान केसलिया खोला किनार नजिकै रहेको बासघारीमा विभत्स अवस्थामा शव फेला परेको थियो । अनुसन्धानका क्रममा शव झापा बिर्तामोड घर भएका २० वर्षीय अभिषेक कट्वालको हत्या भएको खुलेको हो । उनी माघ […]

‘दि कर्मा’को प्रतिक्रियाबाट उत्साहित परमिता

Published: in टिप्स/जानकारी by . Leave a Comment on ‘दि कर्मा’को प्रतिक्रियाबाट उत्साहित परमिता.

शुक्रबारदेखि आयोजना हुन लागेको चलचित्र ‘दि कर्मा’को च्यारेटी शो काठमाण्डौमा आयोजना गरिएको छ । नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ चलचित्रको च्यारेटी शो आयोजना गरिएको हो । कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले चलचित्र हलमा रिलिज नहुँदै च्यारेटी गरेर संघलाई सहयोग गरेको भन्दै चलचित्रको टिमलाई धन्यवाद दिए । चलचित्रको च्यारेटी शोमा नायिका परमिता आर एल राणा, कलाकार […]

प्रदेश १ मा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक, पाँच हजारसम्म जरिवाना

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ मा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक, पाँच हजारसम्म जरिवाना.

विराटनगर । प्रदेश १ सरकारले सूर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्न कडा अभियान सुरु गरेको छ ।प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सबै मन्त्रालयको एकसय मिटर आसपासमा बिक्री वितरण, सेवन र प्रदर्शनमा रोक लगाएको हो । एक नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एकसय मिटरभित्र सूर्तीजन्य पदार्थको सेवन, बिक्री र प्रदर्शन गर्न नपाइने ‘ब्यानर’ राखेर अभियानको […]

सापकोटाविरुद्धको विवरण ३० दिनभित्र पठाउन आदेश

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सापकोटाविरुद्धको विवरण ३० दिनभित्र पठाउन आदेश.

काठमाडौं । हत्या गरेको आरोप लागेका प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको अनुसन्धान प्रक्रियाको विवरण ३० दिनभित्र पठाउन मङ्गलबार सर्वोच्च आदालतले गृह मन्त्रालयलगायतका निकायलाई आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आदेश भएको मितिले ३० दिनभित्र प्रगति विवरण पठाउन आदेश दिएको हो । व्यक्ति हत्याजस्तो गम्भीर आरोप लागेका व्यक्तिलाई व्यवस्थापिका संसद्को शीर्ष नेतृत्वमा […]

एक्लै पहाड फोडेर गाउँमा बाटो पुयाउने चन्द्रवीर

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एक्लै पहाड फोडेर गाउँमा बाटो पुयाउने चन्द्रवीर.

काठमाडौं । उमेर ७५ वर्ष पुगे पनि जोस भने १७, १८ वर्षे तन्नेरीको जस्तै छ । उनको नाम चन्द्रवीर भएजस्तै काम पनि वीरले गर्नेजस्तै गरेका छन् । तुलसीपुर–सल्यान सडकखण्डको राप्ती राजमार्गदेखि उत्तर–पूर्वतर्फ अवस्थित खमारी गाउँका चन्द्रवीर वलीको सपना थियो– तीन किलोमिटर टाढा रहेको साततले पहाड फोडेर गाउँसम्म सडक पुयाउने । चार वर्षदेखिको उनको सपना एक्लै […]

ग्रामी अवार्डमा निकसँग बोल्ड प्रियंका

Published: in टिप्स/जानकारी, विश्व समाचार by . Leave a Comment on ग्रामी अवार्डमा निकसँग बोल्ड प्रियंका.

आइतबार अमेरिकामा आयोजना भएको ‘६२ औं ग्रामी अवार्ड’मा नायिका प्रियंका चोपडा आफ्ना पति गायक निक जोनसको साथमा पुगिन् । यो अवार्ड समारोहमा जोनस दाजुभाइको साथमा नायिका प्रियंका चोपडाले पनि प्रस्तुती दिएकी थिइन् । अवार्ड समारोहको रेड कार्पेटमा नायिका चोपडा निकै नै हट देखिइन् । कार्यक्रममा प्रियंकाले हेलिकप्टर दुर्घटनामा परेर निधन भएका बास्केटबल खेलाडी कोबी ब्रयानलाई […]