Sajhamanch Archive

बेलायतका पाँच मस्जिदमा एकपछि अर्को आक्रमण

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on बेलायतका पाँच मस्जिदमा एकपछि अर्को आक्रमण.

काठमाडौं । बेलायतको बर्मिंघम शहरमा पाँच मस्जिदमा हिंस्रक आक्रमणम भएको बताइएको छ । बुधबार रातिदेखि बिहीबार बिहानको बीचमा ती हमलाहरु भएको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ । मस्जिदको बाहिरी झ्यालमा ठुलो घनले हिर्काइएको प्रहरीले जानकारी दिए । बर्चफिल्ड रोडस्थित मस्जिदमा उक्त हमला मध्यराति करिब साढे २ बजे भएको बताइएको छ । उक्त हमलाको सूचना प्राप्त […]

आफ्नो वर्चस्व बढाउने होडमा नेकपा एकता प्रकिया ढिलाई

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on आफ्नो वर्चस्व बढाउने होडमा नेकपा एकता प्रकिया ढिलाई.

काठमाडौं । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले शुक्रबार भैरहवा पुगेर पार्टीको स्थानीय तहको एकता आकस्मिक रूपमा हुने अभिव्यक्ति दिए । चुनावी गठबन्धन र एकता घोषणा भएजसरी नै आकस्मिक रूपमा तल्लो तहमा पनि हुने एकता हुने ओलीको भनाइ थियो । एकता कहिले टुंगिन्छ भन्ने कुनै ठोस समयसीमा भने छैन । १० महिनादेखि नेकपाका शीर्ष नेता […]

मेचीनगर नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न : सातवटा विधेयक पारित

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on मेचीनगर नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न : सातवटा विधेयक पारित.

मेचीनगर । विभिन्न सातवटा विधेयक सर्वसम्मत पारित गदैं मेचीनगर नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको छ । २६ फागुनमा प्रदेशसभा सदस्यत्रय गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली र राधा थापाले संयुक्तरुपमा उद्घाटन गरेको नगरसभा १० दिनसम्म चलेर आज सकिएको हो । सम्बन्धित विधेयक समितिका संयोजकहरुले उद्घाटन समारोहमा प्रस्तुत गरेका सातवटा विधेयकहरु माथि बृहत छलफल पश्चात सर्वसम्मतले पारित गरेको […]

चीनको एउटा केमिकल प्लान्टमा विस्फोट हुँदा कम्तीमा ४४ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on चीनको एउटा केमिकल प्लान्टमा विस्फोट हुँदा कम्तीमा ४४ जनाको मृत्यु.

बेइजिङ  । चीनको एउटा केमिकल प्लान्टमा विस्फोट हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । पूर्वी चीनको येनचंग शहरमा रहेको तियानजियाई केमिकल प्लान्टमा विस्फोट भएको हो । विस्फोटमा परेर ९० जना घाइते भएका छन् । घाइतेमध्ये ३२ जनाको अवस्था गम्भीर छ । विस्फोटलगत्तै कारखानामा रहेको ६४० जनालाई अस्पताल पुर्‍याइएको थियो । विस्फोटपछि कारखानामा आगो लागेको […]

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते.

भोजपुर । भोजपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएको छ । भोजपुरबाट धरान जाँदै गरेको ना ६ ख ४४८३ नम्बरको ट्रकले भोजपुरतर्फ आउँदै गरेको को ३१ प ४५४५ नम्बरको मोटरसाइकललाई अरुण गाउँपालिका वडा नं ६ जरायोटारमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । दुर्घटनाअघि विहान ९ […]

सुत्केरी महिलाको ज्यान गएपछि धनगढीस्थित सेती अञ्चल अस्पताल तनावग्रस्त

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सुत्केरी महिलाको ज्यान गएपछि धनगढीस्थित सेती अञ्चल अस्पताल तनावग्रस्त.

धनगढी । सुत्केरी महिलाको ज्यान गएपछि धनगढीस्थित सेती अञ्चल अस्पताल तनावग्रस्त बनेको छ । अस्पतालको लापर्वाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाउँदै मृतकका परिवारले अस्पतालमा घेराउ र नारावाजी गरिरहेका छन् । पीडितहरुको आक्रोशले अस्पतालमा तनाव बढ्दै गएपछि सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । धनगढी उपमहानगरपालिका जुगेडा सीगाउँकी २० वर्षीया रेखा थापाको […]

रोजगार विभाग काठमाडौंका नायब सुब्बा फुयाँल ६० हजार घुस लिदै गर्दा रंगेहात पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रोजगार विभाग काठमाडौंका नायब सुब्बा फुयाँल ६० हजार घुस लिदै गर्दा रंगेहात पक्राउ.

काठमाडौं । बैदेशिक रोजगार विभाग काठमाडौंका नायब सुब्बब रामकुमार फुयाँल ६० हजार घुस लिदै गर्दा रंगेहात पक्राउ परेका छन्। फुयाँलले बैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरूद्ध उजुरी परेको र निजको नाममा पक्राउ पुर्जी जारी गरिदिन्छु भनी कार्यालयमा बोलाई डरधम्की देखाई सेवाग्राहीसँग घुस रकम मागेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आगोगका पदाधिकारीले उनलाई […]

तनहुँमा बस दुर्घटना एकको ज्यान गयो, तीन घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on तनहुँमा बस दुर्घटना एकको ज्यान गयो, तीन घाइते.

तनहुँ । तनहुँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तनहुँको भिमाद–रिसिङ कच्ची सडकखण्ड अन्तर्गत रिसिङ गाउँपालिका–६ मैदानस्वाँरामा बिहीबार राति भिमादबाट पुरानो रिसिङ जाँदै गरेको ग १ ख ७५३४ नं को बस सडक छेउ पल्टिदा रिसिङ गाउँपालिका–६ बस्ने ५३ वर्षीय नेत्रबहादुर मसराङ्ग मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको उपचारको लागि पोखरा लैजादै गर्दा […]

संघर्ष गर्न बिर्तामोडका युवा रमेश नेपालसँग सिक्ने कि !

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on संघर्ष गर्न बिर्तामोडका युवा रमेश नेपालसँग सिक्ने कि !.

कृषि पेशामा आश्रित भए पनि नेपाल परिवारको आफ्नै जमिन थिएन । अर्काको अधियाँ खेती गर्दा उब्जिएको र आफ्नो भागमा परेको अन्नले हातमुख जोर्नु पथ्र्यो । तर पनि वर्षभरि पुर्याउन धौधौ हुन्थ्यो । हाल अर्जुनधारा ८ झापामा बसोबास गरी बिर्तामोडको पुरानो भद्रपुररोड किनारको सटरमा सेनिटरी पसल गर्ने रमेश नेपाल (३८)–को बाल्यकाल उति सुखद थिएन । बाल्यवस्थामात्र […]

अप्रिल १ देखि जापान सरकारले नेपाली कामदार लैजाने तयारी

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on अप्रिल १ देखि जापान सरकारले नेपाली कामदार लैजाने तयारी.

काठमाडौं । नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौता गर्ने भएको छ । १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने भएको हो ।एमओसीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानका चार वटा अधिकारीले हस्ताक्षर गर्नेछन् । जापानी पक्षको हस्ताक्षरसहितको एमओसी नेपालस्थित […]