Sajhamanch Archive

राहुल गान्धीले ‘मसूद अजहरजी’ भनेपछि, भाजपाको विरोध

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राहुल गान्धीले ‘मसूद अजहरजी’ भनेपछि, भाजपाको विरोध.

भारत । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आतंककारी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरलाई ‘मसूद अजहरजी’ भनेपछि भारतीय जनता पार्टी, भाजपा भड्किएको छ। आतंककारी नेतालाई राहुलले जी भनेको भन्दै भाजपाले विरोध गरेको हो। राहुलले राजधानी नयाँ दिल्लीमा सोमबार आयोजित कार्यक्रमका क्रममा एक प्रसंगमा मसूद अजहरलाई जी भनेका थियो। सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले जैश–ए–मोहम्मदका प्रमुख […]

ग्यास सिलिण्डरमा चुहावट भई आगलागी हुदा, ६ जना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ग्यास सिलिण्डरमा चुहावट भई आगलागी हुदा, ६ जना घाइते.

बिर्तामोड . झापाको कचनकवलमा खाना पकाउने ग्यास सिलिण्डर चुहावट भई आगलागी हुदाँ एक भारतीयसहित ६ जना घाइते भएका छन् । सोमबार बेलुका ७ बजे खाना पकाउने क्रममा ग्यास सिलिण्डर चुहावट भई आगलागी भएको बताइएको छ । आगलागीमा परी कचनकवल ५ स्थित पाठामारी निवासी ३० वर्षीया भारतीदेवी यादव, ६ वर्षीया नियाकुमारी यादव, ८ वर्षीय आयुष यादव, […]

स्कुल बसले किचेर २ वर्षिया बालिकाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्कुल बसले किचेर २ वर्षिया बालिकाको मृत्यु.

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–२ हुल्म बजारमा स्कुल बसले किचेर खाँडाचक्र नगरपालिका–२ निवासी २ वर्षिया बर्षा शाहीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कालिकोटले जनाएको छ । प्रहरीका अनुसार सोमबार जिल्ला सदरमुकाम मान्मस्थित बालविकास बोर्डिङ स्कुलको भे १ ख २३८२ नम्बरको बसले हुल्म बजारमा ठक्कर दिँदा गम्भीर घाइते भएकी बालिकाको जिल्ला […]

२५ किलो चाँदी र सय ग्राम सुनसहित दुई भारतीय पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on २५ किलो चाँदी र सय ग्राम सुनसहित दुई भारतीय पक्राउ.

जनकपुर। प्रहरीले जनकपुरबाट २५ किलो चाँदी र सय ग्राम सुनसहित दुई भारतीय नागरिक लाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत विहारको मधुवानी जिल्ला बासोपट्टी–४ बस्ने वर्ष ३७ का कृष्ण कुमार महतो र सोही गाउँका ३० वर्षका रुपेश महतो रहेको प्रहरीले जनाएको छ। आइतवार बेलुका जनकपुरबाट लोहना हुँदै भारत जान लागेको बीआर ३२ एस ४३५७ नम्बरको […]

साइकलबाट लडेर मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on साइकलबाट लडेर मृत्यु.

राजविराज । अग्निसाइर कृष्णासवरण गाउँपालिका–५  बकधुवा घर भएका करिब २९ वर्षीय डिल्लीराम अर्यालको साइकलबाट लडेर मृत्यु भएको छ।  प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी साइकल चलाएका अर्याल साइकल चढेर घर जाने क्रममा गाउँनजिकै रहेको पुलमा ठोक्किंदा लडेर घाइते भएका थिए। उनको स्थानीय धर्मेश्वर अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल पुर्याइएको थियो। […]

धुलावारी – भद्रपुर जाने भित्री सडक खण्डमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धुलावारी – भद्रपुर जाने भित्री सडक खण्डमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु.

भद्रपुर । झापाको मेचीनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा बाह्दर्शी गाउँपालिका ३ बस्ने ६२ बर्षीय चुनु हेमरन रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार मेचीनगर नगरपालिका १५ स्थित धुलावारी–भद्रपुर जाने भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना ४ ख २०३६ नम्बरको ट्रकले पैदल हिडिरहेका […]

व्यापारीमाथि निर्घात रुपमा कुटपिट, अपहरणमा परेको भन्दै उजुरी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on व्यापारीमाथि निर्घात रुपमा कुटपिट, अपहरणमा परेको भन्दै उजुरी.

राजविराज । सप्तरीका एक व्यापारी माथि निर्घात रुपमा कुटपिट भएको छ। अज्ञात समूहको कुटपिटबाट स्थानीय व्यापारी जियाउल हकको पिठ्युभरी निलडाम छ भने टाउकोमा समेत चोट लागेको छ। हकले आफूमाथि अपहरणको प्रयास भएको दावी गर्दै आइतबार आफ्ना दाजु मार्फत प्रहरीकहाँ उजुरी दर्ता गरेका छन्। हकका दाजु सम्सुल हकले आइतबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका हुन्। बोदे बर्साइन […]

ऋषिङमा ट्याक्टर पल्टियो १ को मृत्यु, ६ घाइते, दुई गम्भीर

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ऋषिङमा ट्याक्टर पल्टियो १ को मृत्यु, ६ घाइते, दुई गम्भीर.

दमौली । ऋषिङ गाउँपालिका ६ सार्की चौतारीमा यात्रु बोकेको ट्याक्टर पल्टिँदा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा ऋषिङ ५ की ३५ वर्षीया मैयाँ सिञ्जाली रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । टयाक्टरमा विवाहको भोज खाएर फर्किदै गरेका जन्ती सवार थिए। ऋषिङ ७ ओख्लेबाट ऋषिङ ५ सपाङदी […]

उत्तर कोरियामा आज संसदीय निर्वाचन , किम एक्लो उम्मेदवार

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उत्तर कोरियामा आज संसदीय निर्वाचन , किम एक्लो उम्मेदवार.

उत्तर कोरियामा संसदीय निर्वाचन हुँदैछ। नेता किम जोङ उन सत्तामा आएपछि दोस्रो पटक संसदीय निर्वाचन हुन लागेको हो। अधिकारविहीन संसदको निर्वाचनका लागि छापिएको मतपत्रमा एक मात्र उम्मेदवारका लागि विकल्प रहेको र १७ वर्षमाथिका नागरिकलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। सोही कारण पहिलो संसदीय निर्वाचनमा सतप्रतिशत मत खसेको थियो। किम परिवारले शासन गरिरहेको उत्तर कोरियामा […]

‘पृथकतावादी आन्दोलन समाप्त’ ; प्रधानमन्त्री ओली

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on ‘पृथकतावादी आन्दोलन समाप्त’ ; प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा पृथकतावादी आन्दोलन समाप्त भएको बताएका छन्। प्रधानमन्त्री ओलीले डा सिके राउत पृथकतावादी आन्दोलन छाडेर सरकारसँग आउनु ठूलो सफलता भएको पनि स्पष्ट पारे। उनले सिके राउत मूल धारको राजनीतिमा आएसँगै मुलुकमा पृथकवादी आन्दोलन, समूह, संगठन केही पनि नरहेको पनि बताए। सिके राउतले संविधान मानेर मूल धारको राजनीतिमा आउनुलाई […]