Sajhamanch Archive

कांग्रेस नेता सिटौला डिस्चार्ज

Published: in राजनीति, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on कांग्रेस नेता सिटौला डिस्चार्ज.

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। काठमाडौंको ह्याम्स अस्पतालमा पाँच दिनको उपचारपछि नेता सिटौला मंगलबार डिस्चार्ज भएका हुन्। गत शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी अस्पताल भर्ना भएका थिए। उनको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेकाले आइसियुमा राखेर उपचार गरिएको थियो। नेता सिटौलालाई रगतको […]

निर्वाचन प्रतिस्पर्धामा उत्रिए प्रकाश राज

Published: in राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on निर्वाचन प्रतिस्पर्धामा उत्रिए प्रकाश राज.

एजेन्सी । चर्चित अभिनेता प्रकाश राजले चुनाव लड्ने भएका छन् । साउथ फिल्ममा निकै चर्चा बटुलेका अभिनेता प्रकाश राजले आसन्न लोकसभा निर्वाचन लड्ने भएका हुन् । उनले शुक्रबार उमेद्वारी दर्ता गराएका छन् । निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका प्रकाशले बेंगलुरु सेन्ट्रलबाट स्वतन्त्र उमेद्वारको रुपमा उमेद्वारी दिएका हुन् । उनले कर्नाटक राज्यबाट उमेद्वार दिएका हुन् । अघिल्लो विधानसभा […]

नेपाली झण्डा सिङ्गापुरमा फर्फराए : अभिषेक दवाडी

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on नेपाली झण्डा सिङ्गापुरमा फर्फराए : अभिषेक दवाडी.

झापा । मेचीनगर ६ काँकरभिट्टका अभिषेक दवाडीले सिङ्गापुरमा आयोजना भएको प्रथम सिङ्गापुर साईलेन्ट नाइट कँराते च्याप्मियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । मार्च २२ देखी मार्च २४ सम्म सिङ्गापुरमा सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सिङ्गापुर गएका दवाडीले ५५ देखी ६० केजी तौल समुहमा सहभागी जनाएका थिए । प्रतियोगितामा […]

मदिरा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्ने

Published: in राष्ट्रिय समाचार, विविधा, स्वास्थ्य by . Leave a Comment on मदिरा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्ने.

काठमाडौं । मदिरा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको जर्नल अफ मस्किवटो कन्ट्रोल एसोसिएशनको रिपोर्टका अनुसार रक्सी नपिउनेहरुभन्दा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्छन् । यद्यपि रक्सी पिउनेहरुप्रति नै लामखुट्टे बढी आकर्षित किन हुन्छन् भन्ने चाहिँ खुलेको छैन । लामखुट्टेले रक्सी कसरी पत्ता लगाउँछन् ? लामखुट्टेले मानिसहरुको पहिचान दुई केमिकलबाट गर्दछन् । पहिलो, […]

Man dies in fire

Published: in English, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on Man dies in fire.

DOLAKHA: A 57-year-old man died when a hut caught fire in Bhimeshwor Municipality-4, Dolakha, on Saturday night. Police said Khadga Prasad Chaulagain of Sarkeswara died in the fire. Chaulagain was alone in the hut while other members of his family were asleep in their house some 30 metres away when the incident occurred. The family […]

नेपालमै शुरु भयो पेट्रोलियम पदार्थको उत्खनन्, चीनको कम्पनीले यसरी काम थाल्ने

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on नेपालमै शुरु भयो पेट्रोलियम पदार्थको उत्खनन्, चीनको कम्पनीले यसरी काम थाल्ने.

काठमाडौँ । चीनको अनुदान सहयोगमा दैलेख र पाल्पाका पेट्रोलियम खानीको उत्खनन हुने भएको छ । २ वर्षभित्र सक्ने गरी चाइना जिओलजिकल सर्भे कम्पनीले वैशाख १८ देखि काम थाल्ने भएको हो । चीनले २ अर्ब ४० करोड रुपैँया लगानीमा २ अर्ब वर्षभित्र उत्खनन् गरी सरकारलाई खानी हस्तान्तरण गर्ने खानी तथा भूगर्भ विभाग स्रोतले जानकारी दिएको छ […]

‘कुमारी छोरीसँगै लैजानुस् साढे तीन करोड’

Published: in विविधा by . Leave a Comment on ‘कुमारी छोरीसँगै लैजानुस् साढे तीन करोड’.

थाइल्याण्डका एक धनाढ्य ब्यापारीले आफ्नी छोरीसँग विवाह गर्ने केटालाई दुई लाख चालिस हजार पाउण्ड अर्थात् करिब तीन करोड ५० लाख नेपाली रुपैयाँ दिने घोषणा गरेका छन्। थाइल्याण्डको दक्षिणी प्रान्त चुन्फोन प्रदेशका व्यापारी अर्नोन राडथोंगले आफ्नी कुमारी छोरी कार्नसितासँग विहे गर्नेलाई उक्त रकम उपलब्ध गराउने घोषणा गरेका हुन्।  ती व्यापारीले आफ्नी छोरी कुमारी भएको पनि दाबी गरेका छन्। २६ […]

‘पृथकतावादी आन्दोलन समाप्त’ ; प्रधानमन्त्री ओली

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on ‘पृथकतावादी आन्दोलन समाप्त’ ; प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा पृथकतावादी आन्दोलन समाप्त भएको बताएका छन्। प्रधानमन्त्री ओलीले डा सिके राउत पृथकतावादी आन्दोलन छाडेर सरकारसँग आउनु ठूलो सफलता भएको पनि स्पष्ट पारे। उनले सिके राउत मूल धारको राजनीतिमा आएसँगै मुलुकमा पृथकवादी आन्दोलन, समूह, संगठन केही पनि नरहेको पनि बताए। सिके राउतले संविधान मानेर मूल धारको राजनीतिमा आउनुलाई […]

सार्वजनिक बिदा नभनि सरकारी गाडी चलाउने ६३ जना परे कारबाहीमा

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on सार्वजनिक बिदा नभनि सरकारी गाडी चलाउने ६३ जना परे कारबाहीमा.

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक बिदाका दिन बिनापास सरकारी गाडी प्रयोग गर्ने विभिन्न सरकारी कार्यालय तथा संस्थानका पदआधिकारीहरु कारबाहीमा परेका छन्। शुक्रबार र शनिबार विभिन्न सरकारी कार्यालय तथा संस्थानका गाडी चलाउने ६३ जना कारबाहीमा परेको काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार नारी दिवसका दिन शुक्रबार सरकारी गाडी […]

ओलीको कार्यशैलीप्रति नेता नेपाल असन्तुष्टि

Published: in राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on ओलीको कार्यशैलीप्रति नेता नेपाल असन्तुष्टि.

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीप्रति संकेत गर्दै पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नखोज्दा दुई पार्टीबीचको सांगठानिक एकीकरणको काम अझै टुंगो लाग्न नसकेको दाबी पनि गरे। उनले पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच […]