वडा नं. ५ को वडाध्यक्ष विजयी हुनुभएको एक वर्ष बित्यो । वडाको विकासका लागि कस्ता कार्यक्रम ल्याउनु भएको छ ? विशेषगरी हामीले भौतिक पूर्वाधारलाई मात्र विकास भनिरहेका छैनौं । अभौतिक र व्यक्तित्व विकास पनि यसै अन्तरगत राखेका छौं । हामीले वडाको बजेटमा विभिन्न सीपमूलक कार्यक्रहरु सञ्चालन गरिरहेका छौं । वडाबासी युवा, महिला, दलित, आदिबासी, जनजाति […]
काठमाडौँ । नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यस वर्ष पनि रासायनिक मल भित्रिन शुरु भएको छ। तातोपानी नाकाबाट पछिल्लो सातादेखि करिव ३५ हजार टन रासायनिक मल भित्रिएको हो । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट रासायनिक मल ल्याएको छ । सिल्क ट्रान्सपोर्ट कम्पनीका प्रमुख सञ्चालन अधिकारी दामोदर सत्यालले ७ […]
त्रिभुवन विश्व विद्यालयको निर्देशन अनुसार लामो समय पश्चात देशभर एकैपटक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन चैत्र ५ गते सम्पन्न हुँदैछ । देशभर त्रिविका ६२ आंगिक र १०४० सम्बन्धन प्राप्त क्याम्पसमा एकैपटक निर्वाचन हुन लागेको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक तथा त्रिवि स्ववियू निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. […]
ताप्लेजुङबाट दोस्रोपल्ट प्रतिनिधिसभा सदस्य चुनिँदा नेकपा एमालेका सचिव योगेश भट्टराईका लागि सत्ता गठबन्धन छिचोल्न निकै कठिन पर्यो । चुनाव सकिएसँगै राजधानी फर्केका भट्टराईलाई अनलाइनखबरले समग्र चुनावी विश्लेषण गर्न आग्रह गर्यो । उनले स्वतन्त्र पार्टीको उदय, कांग्रेस एमाले माओवादीको समग्र प्रदर्शन, मधेसमा उदाउँदै गरेको नयाँ स्थिति, कांग्रेसबाट गगन थापाको दाबेदारी, घनश्याम भुसालको पछिल्लो कदम लगायत विषयमा […]
कनकाई । नेकपा एमाले झापा क्षेत्र नं. ४ का संयोजक तथा निर्वाचन परिचालन समिति क्षेत्र नं. ४ का सचिव खेमनाथ मिश्रले मंसिर ४ को निर्वाचनमा झापा क्षेत्र नं. ४ मा प्रगतिशील र राष्ट्रवादी उम्मेद्वारहरुको विजयी हुने बताएका छन् । राष्ट्रिय पर्वकै रुपमा लिइने यो निर्वाचनलाई सफल बनाउन आफूहरु लागि परेको बताउँदै उनले नेकपा एमालेका तर्फबाट […]
शिवसताक्षी । झापा क्षेत्र नं. ४ का (क) का नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनाल शिवसताक्षी नगरपालिका वडा नं. १ का धरमपुरका स्थानी बासिन्दा हुन् । तेह्रथुमा जन्मिएका खनाल २०३२ सालदेखि साविक धरमपुर गाविस हालको शिवसाक्षीलाई कर्म थलो बनाउँदै अनेरास्वियूको प्रारम्भिक कमिटीदेखि नेकपा एमालेको राजनीतिक यात्रा अघि बढाएका हुन् । उनी नेकपा एमालेको इलाका सचिव, क्षेत्रीय […]
झापाको कम्युनिष्ट आन्दोलनमा एक कुशल र अगुवा नेताका रुपमा स्थापित व्यक्तिको नाम हो, रविन कोइराला । झापाको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आउनु भएका उहाँ नेकपा एमाले केन्द्रीय कमिटीको सदस्य र झापा जिल्लाको सहइन्चार्ज हुनुहुन्छ । २०७० सालमा झापा क्षेत्र नं. १ बाट अत्याधिक बहुमतका साथ संविधानसभा सदस्यमा निर्वाचित कोइराला मंसिर ४ गते हुन […]
नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की झापा क्षेत्र नम्बर ५ को प्रदेश सभा १ तर्फबाट उम्मेदवार रहेका छन् । उनीसँग आसन्न निर्वाचनको तयारी, एमालेको अवस्था र समग्र विषयमा पत्रकार राजु पोखरेलले गरेको कुराकानी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चुनावी अभियान कसरी चलिरहेको छ ? हामी चुनावी अभियानको चौथो चरण प्रवेश गरेका छौं । […]
कम्युनिस्ट किल्लाको रुपमा परिचित झापा–१ मा यसपटक राष्ट्रिय राजनीतिका प्रभावशाली राजनीतिज्ञ, संविधान र दर्जनौं कानूनका मस्यौदाकार, शालीन, बौद्धिक, विकासप्रेमी एवम् लोकप्रिय व्यक्तित्व नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल प्रतिनिधिसभाको साझा उम्मेद्वार हुनुहुन्छ । चुनावी सेरोफेरोमा उहाँसँग पत्रकार अम्बिका भण्डारीले लिएको अन्तरवार्ता प्रस्तुत छ– मतदातासँग कस्तो प्रतिवद्धता लिएर जाँदै हुनुहन्छ ? स्थानीय आवश्यकता र समस्यामा […]
आयोगले २ मंसिरमा निर्वाचन गर्ने गरी १२० दिनअघि नै घोषणा गर्न आग्रह गरे पनि सरकार बल्ल तयारीमा छ, अब घोषणा हुँदा समय पुग्छ ? आयोगले २ मंसिरमा निर्वाचनका लागि परामर्श गरेको थियो । प्रधानमन्त्रीले ४ मंसिर उपयुक्त हुन्छ भनेपछि तदनुसार हामीले आवश्यक प्रस्ताव पठाएका थियौँ । प्रधानमन्त्री र आयोगबीच पटकपटक अनौपचारिक परामर्श पनि भएको छ । उहाँहरूले ‘निर्वाचनको […]